बुटवल आसपासमा हरियाे तरकारी चाहियाे यी किसानकाे नम्बरमा सम्पर्क गर्नुहाेस्

  • घर-घरमा तरकारी

  • बुटवल, चैत ।
    बुटवल उपमहानगरपालिका ले लक डाउनकाे कारण तरकारिजन्य उपज कमि अाउन नदिनकाे लागि विशेष पहल सुरु गरेकाे छ । उपमहानगरपालिका ले तरकारि उत्पादक किसानहरुकाे फाेन नम्बर र उत्पादित बस्तुकाे नाम लिष्ट सार्वजनिक गर्दै घर- घरमा नै तरकारी पुर्‍याउने व्यवस्था गरेकाे हाे ।

    बुटवल उपमहानगरपालिका का प्रमुख शिवराज सुवेदिकाे पहलमा कृषि विकास शाखा प्रमुख सन्ताेष जिसि ले याे अभियान सुरु गरिएकाे जानकारी दीए ।

    उनका अनुसार बुटवल लगायतका अास पासका क्षेत्र मा उपभोक्ता हरुकाे लागि अावश्यक परेकाे तरकारीजन्य बस्तु किसानलाई फाेन गरेर मगाउन सक्ने छन् । यसकाे लागि किसान र उपभोक्ता हरुलाई विशेष सुरक्षा व्यवस्थापन गर्न भनिएकाे छ ।

    यी हुन घर घर मा तरकारि पर्याउने किसानकाे नामावली र तरकारीकाे विवरण ।

    यस्तैै बुटवल कृषि उपज र बुटवल उपमहानगरपालिका ले तरकारीको संकलनकाे लागि माेवाईल भ्यान सञ्चालन ल्याएकाे छ  ।  मुख्य स्थानका लागि ताजा तरकारि माेबाईल भ्यानबाट तपसिलका कृषकहरुले सेवा दिनु भयकाे छ।
    राधेश्याम९८१७४८३३२४
    पन्नेलाल९८६४५७९३४२

    © 2025 krishipatra All right reserved