कृषि विचार
असार १५ : नेपाली संस्कृति र समृद्धिको साझा पर्व
हाम्रो देश चाड, पर्व, रितिरिवाज, मौलिकताको धानी हो । यहाँ हरेक खाने कुरादेखि लिएर पेशा व्यवसायसम्मका पर्व दिवस मनाइन्छ। खिर खाने, दही चिउरा खाने, खित्त्रो खाने, घ्यू चाकु खाने, नयाँ चामलको न्वागी खाने, सेल,...
पुरा पढ्नुहोसप्राकृतिक विपदको चपेटामा कृषि
यस वर्ष मनसुन सक्रिय रहेको समयमा नेपालले ठुलो क्षति भोग्नुपर्यो । खासगरी मध्य र पूर्वी पहाडमा ठुलो वर्षा र बाढीले गर्दा अर्बौ रुपिया बराबरको भौतिक सम्पत्ति र मानवीय क्षती भयो । बाढी र पहिरोले सडक, वस्तीहरू...
पुरा पढ्नुहोस‘कृषिमा नविनतम् अभ्यास गर्दैछौं’
लुुम्बिनी प्रदेशका कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री साधारण र सरल स्वभावका मन्त्रीको रूपमा पहिचान बनाएका छन् । बाहिरी प्रचार प्रसार भन्दा पनि आफ्ना जनतमाझमा जनअपेक्षा अनुसारका काम गर्दै आएका गुल्मीबाट जननिर्वाचित सांसाद पन्थीले प्रदेशको...
पुरा पढ्नुहोसनेपाल डेरी एशोसीयसनको केन्द्रीय साधारण सभा बुटवलमा(फोटो फिचर)
बुटवल : नेपाल डेरी एशोसीयसनको केन्द्रीय २६ औं वार्षिक साधारणसभा तथा स्थापना दिवस बुटवलमा मनाइएको छ । प्रदेशका कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीको प्रमुख आतिथ्यतामा साधारण सभा तथा स्थापना दिवस...
पुरा पढ्नुहोसगूणस्तरीय माछा उपभोगको लागि मत्स्य संरक्षण, प्रबर्द्धन तथा बजार व्यवस्थापन
रमेश जैसवाल, मत्स्य विकास अधिकृत, नेपाल सरकार अध्यक्ष, नेपाल फिसरीज टेक्निसियन एसोसिएसन (नेफ्टा) ……. माछा सजिलैसंग पचाउन सकिने र यसमा गूणस्तरीय प्राणी प्रोटिन, मिनरल, भिटामिन तथा मानव शरीरलाई आवश्यक Omega 3 unsaturated fatty acids र एमिनो एसिडहरु...
पुरा पढ्नुहोस“साउन १५ – हाम्रो खीर खाने संस्कृति ’’
प्रल्हाद दाहाल अध्यक्ष : नेपाल डेरी एसोसिएसन हाम्रो देश धेरै किसिमका रितिरिवाज भएको देश हो । यहाँ सबै जातजाती, धर्म, संस्कृतीलाई समेटेर धेरै किसिमका पर्वहरु मनाइन्छ । सबै कुरालाई समेटेर चाडपर्व मनाइने गरिएकोले नै हाम्रो देशको...
पुरा पढ्नुहोसकृषिमा संभावना बोकेको सियारी गाउँपालिका
परिचयः लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा रहेको सियारी गाउँपालिकामा जम्मा ७ वटा वडाहरु छन् । यी वडाहरु तत्कालीन चिल्हिया, मैनहिया, हर्नैया, दयानगर र पश्चिम अमवा गाविसहरुलाई समावेश गरी निर्माण गरिएको हो । पुर्वमा तिनाउँ नदी र...
पुरा पढ्नुहोसकृषिको सम्भावना प्रचुर : ब्यावसायिक उत्पादन र बजारीकरण आजको आबश्यकता
नेपाल कुषि प्रधान देश हो । पछिल्लो एकिङ तथयाकं नभएपनि करिव ६५ प्रतिशत जनसंख्या कृषिमा संलग्न छन् । उनीहरु खेती किसानी, पशु पालन माछा मासु उत्पादन फलफुल जडीबुटी उत्पादनमा लागेको पाईन्छ । मुलुकको भौगोलिक...
पुरा पढ्नुहोसराष्ट्रिय धान दिवसः कहाँ चुक्यो सरकार
नेपालमा असार १५ लाई महत्वपूर्ण दिनको रुपमा लिइने गरिन्छ । यो दिन परापुर्वकालदेखि नै दहि चिउरा खाने र मानो रोपेर मुरी फलाउने दिनको सुरुवाती दिनको रुपमा लिइन्छ । यस दिनलाई विगत १८ वर्षदेखि धान...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशमा कृषि तथा पशुपंक्षिको संभावना, समस्या र चुनौति
लुम्बिनी प्रदेश तराई,पहाड र केही हिमाली भूभाग ओगटेको प्रदेश हो। यो प्रदेशमा नवलपरासी (बर्दघाट पश्चिम), रूपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रूकुम पूर्व, रोल्पा, प्यूठान, दाङ, बाँके, बर्दिया गरी १२ जिल्लाहरू रहेका छन । बाह्र...
पुरा पढ्नुहोस