स्थानीय खबर

नेपाल डेरी एशोसिएसनको महाधिबेशनबाट नयाँ टिम निर्वाचित

पनौती/ नेपाल डेरी एशोसिएसनको २७ औ बार्षिक साधारण सभा एवं स्थापना दिवस तथा ९ औ राष्ट्रिय महाधिबेशन पनौतीमा सम्पन्न भएको छ । रैथाने भिल्लामा आयोजित सभाले नयाँ समिति सर्वसम्वत निर्वाचित गरेको छ । बागमती प्रदेशका...

पुरा पढ्नुहोस

नेपाल डेरी एशोसीयसन लुम्बिनीको अध्यक्षमा पुनः न्यौपाने

बुटवल  पुस– नेपाल डेरी एशोसीयसन लुम्बिनी प्रदेशको छैठौ साधारण सभा तथा तेस्रो अधिवेसनबाट पुनः थानेश्वर न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ । न्यौपाने नेपालकै प्रतिष्ठीत ग्लोबल डेरी उद्योग कपिलबस्तुका सञ्चालन हुन । उनको बुद्धभूमी...

पुरा पढ्नुहोस

लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघमा शाह

बुटवल  पुस– लुम्बिनी फलफूल तरकारी थोक व्यवसायी संघको १९औं साधारण सभा तथा ७औं अधिवेशनबाट सर्वसम्मतिले निर्वाचित नयाँ कार्यसमिति गठन गरेको छ । अधिवेसनबाट नुरुद्दिन शाहको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । जसको व....

पुरा पढ्नुहोस

लुम्बिनी प्रदेशले प्रदेशका २ जिल्ला र ८ पालिकालाई खोरेतमुक्त बनाउने अभियानको थालनी

बुटवल । लुम्बिनी प्रदेशले प्रदेशका ३ जिल्ला र ८ पालिकालाई खोरेतमुक्त बनाउने अभियानको थालनी गरेको छ । खारेत रोग बाट पशु चौपायामा पर्ने नकारत्मक असर संगै पशुजन्य र दुग्धजन्य उत्पादनमा समेत ह्रास आउन थालेपछि...

पुरा पढ्नुहोस

राष्ट्रिय च्याउ दिवसमा बुटवलमा च्याउ मेला तथा निःशुल्क च्याउका परिकार(फोटो फिचर)

बुटवल, पुस । च्याउ उत्पादक किसान संघ लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा निःशुल्क च्याउ मेला गरिएको छ । राष्ट्रिय च्याउ दिवस पुस १५ को अवसरमा बुटवल तिनकुने पानी टैंक अगाडीको स्थानमा च्याउका विभिन्न परिकार निःशुल्क...

पुरा पढ्नुहोस

लुम्बिनी फलफूल,तरकारी थोक बजार व्यवसायी संघद्वारा रक्तदान

बुटवल  पुस– लुम्बिनी फलफूल,तरकारी थोक बजार संघले १९ औं बार्षिक साधारणसभा तथा सातौं अधिवेशनको अवसरमा आइतबार बुटवलमा रक्तदान गरेको छ । कार्यक्रमको बुटवल उपमहानगरपालिका वडा नं ६ का वडा अध्यक्ष लोकनाथ न्यौपानेले शुभारम्भ गरे।...

पुरा पढ्नुहोस

राष्ट्रिय च्याउ दिवसमा बुटवलमा च्याउ मेला तथा निःशुल्क च्याउका परिकार महोत्सव

बुटवल, पुस । च्याउ उत्पादक किसान संघ लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा निःशुल्क च्याउका परीकार प्रदान गर्ने भएको छ । राष्ट्रिय च्याउ दिवस पुस १५ को अवसरमा बुटवल तिनकुने पानी टैंक अगाडीको स्थानमा च्याउका विभिन्न...

पुरा पढ्नुहोस

लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघद्धारा लुम्बिनी प्रादेशिक अस्पतालमा फलफुल वितरण

बुटवल, पुस । लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी  संघको आयोजनामा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा   निःशुल्क फलफुल वितरण गरिएको छ । संघका अध्यक्ष बाबुराम भुषालको अध्यक्षतामा भएको फलफुल वितरण कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पताल  बुटवलमा मेडिकल...

पुरा पढ्नुहोस

रामपुरका कृषकहरुलाई कफी खेती सम्बन्धी उत्प्रेरणात्मक अभिमुखिकरण

पाल्पा, रामपुरका कृषकलाई कफी खेती सम्बन्धी अभिमुखिकरण प्रदान गरिएको छ ।कफी खेति गर्ने कृषक र इच्छुक कृषकहरुका लागि मंगलबार स्थानीय सरकारको सहभागितामा कफीको सम्भावना तथा रोपण सम्बन्धी अभिमुखिकरण प्रदान गरिएको हो । रामपुर नगरपालिकामा...

पुरा पढ्नुहोस

फलफूल तरकारीमा जथाभावी विषादीको प्रयोगको चिन्ता

बुटवल,  पुस – कृषि उत्पादन बढाउन अनावश्यक किटनाशक विषादीको प्रयोग र त्यसको नियामक निकाय कमजोर भएकाले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परेको सरोकारवालाले चिन्ता गरेका छन् । प्रर्याप्त सूचनाअभावमा किसानले किटनाशक विषादीलाई औषधिको रुपमा प्रयोग गरेका...

पुरा पढ्नुहोस