विशेष

रु पन्देही उद्योग संघमा खाद्यान्न रं कृषि तथा डेरी बस्तुगत समिति गठन

बुटवल, चैत २३ रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति गठन गरीएको छ । संघमा आवद्ध खाद्यान्न उद्योगीहरुको भेलाले खाद्यान्न वस्तुगत समिति गठन गरेको हो । संघका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक हरि बहादुर...

पुरा पढ्नुहोस

उत्कृष्ट विद्यार्थीलाई भैँसी पुरस्कार

बुटवल चैत ।- सामान्यतया विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीले मेडल, प्रमाणपत्र वा केही नगद पुरस्कार पाउँछन् । तर, रुपन्देहीको मायादेवी गाउँपालिका ४ स्थित सुण्डी माध्यमिक विद्यालयले पुरस्कारको परम्परागत शैलीलाई तोड्दै एउटा अनौठो र जीवनोपयोगी अभ्यास...

पुरा पढ्नुहोस

खाद्य स्वच्छता र गुणस्तर नियन्त्रणमा जोड, बुटवलमा सरोकारवालाबीच अन्तरक्रिया

रुपन्देही रुपन्देही, खाद्य स्वच्छता, गुणस्तर नियन्त्रण तथा उपभोक्ता स्वास्थ्य सुरक्षालाई प्रभावकारी बनाउन सरोकारवालाबीच अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीको आयोजनामा बुटवलमा आयोजित कार्यक्रममा सरकारी निकाय, उपभोक्ता अधिकारकर्मी, स्थानीय तहका...

पुरा पढ्नुहोस

प्रविधि विस्तारबाट गहुँको उत्पादन र उत्पादकत्व बढाउने गरी किसानलाई तालिम

बुटवल- फागुन रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका किसान अजय कुमार यादव परम्परागत तरिकाले गहुँ खेती गर्दै आएका छन् । भारतीय सिमा क्षेत्रसँग नजिक भएकाले उहाँले भारतबाट गहुँको बीउ ल्याएर प्रयोग गर्दै आउनु भएको थियो । आवश्यक प्राविधिक...

पुरा पढ्नुहोस

एक स्वास्थ्य अवधारणा बारे बुटवलमा अन्तरक्रिया

बुटव, फागुन – एक स्वास्थ्य (वान हेल्थ) अवधारणा कार्यान्वयन गर्न एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा भएको एक स्वास्थ्य अवधारणा कार्यान्व्यन गोष्ठीमा बोल्ने बक्ताहरुले...

पुरा पढ्नुहोस

उन्नत गहुँ खेतीसम्बन्धी तालिम

रुपन्देही- रुपन्देही मा उन्नत गहुँ खेती प्रविधिसम्बन्धी एकहप्ते तालिम सञ्चालन गरिएको छ । राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम अन्तर्गत देशभरका २५ जना किसानलाई सैद्धान्तिक र प्रयोगात्मक विधिबाट तालिम दिइँदैछ । तालिम ११ गतेसम्म सञ्चालन हुनेछ...

पुरा पढ्नुहोस

नेपाल डेरी एशोसिएसनको महाधिबेशनबाट नयाँ टिम निर्वाचित

पनौती/ नेपाल डेरी एशोसिएसनको २७ औ बार्षिक साधारण सभा एवं स्थापना दिवस तथा ९ औ राष्ट्रिय महाधिबेशन पनौतीमा सम्पन्न भएको छ । रैथाने भिल्लामा आयोजित सभाले नयाँ समिति सर्वसम्वत निर्वाचित गरेको छ । बागमती प्रदेशका...

पुरा पढ्नुहोस

नेपाल डेरी एशोसीयसन लुम्बिनीको अध्यक्षमा पुनः न्यौपाने

बुटवल  पुस– नेपाल डेरी एशोसीयसन लुम्बिनी प्रदेशको छैठौ साधारण सभा तथा तेस्रो अधिवेसनबाट पुनः थानेश्वर न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ । न्यौपाने नेपालकै प्रतिष्ठीत ग्लोबल डेरी उद्योग कपिलबस्तुका सञ्चालन हुन । उनको बुद्धभूमी...

पुरा पढ्नुहोस

लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघमा शाह

बुटवल  पुस– लुम्बिनी फलफूल तरकारी थोक व्यवसायी संघको १९औं साधारण सभा तथा ७औं अधिवेशनबाट सर्वसम्मतिले निर्वाचित नयाँ कार्यसमिति गठन गरेको छ । अधिवेसनबाट नुरुद्दिन शाहको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । जसको व....

पुरा पढ्नुहोस

लुम्बिनी प्रदेशले प्रदेशका २ जिल्ला र ८ पालिकालाई खोरेतमुक्त बनाउने अभियानको थालनी

बुटवल । लुम्बिनी प्रदेशले प्रदेशका ३ जिल्ला र ८ पालिकालाई खोरेतमुक्त बनाउने अभियानको थालनी गरेको छ । खारेत रोग बाट पशु चौपायामा पर्ने नकारत्मक असर संगै पशुजन्य र दुग्धजन्य उत्पादनमा समेत ह्रास आउन थालेपछि...

पुरा पढ्नुहोस