स्थानीय खबर
लुम्बिनी प्रदेशमा गौशाला सञ्चालनसम्बन्धी ऐन बनाउछौंः मुख्यमन्त्री
बुटवल, ७ फागुन । लुम्बिनी प्रदेश सरकारले सामुदायिक गाईबस्तु व्यवस्थापनका लागि गौशाला सञ्चालनसम्बन्धी ऐन निर्माण गर्ने भएको छ । लुम्बिनी प्रदेश सरकार कृषि, भूमि व्यवस्था मन्त्रालयले बुधवार बुटवल उपमहानगरपालिका संग समन्वय गरेर आयोजना गरेको...
पुरा पढ्नुहोसडिडिसी बुटवलको प्रोबायोटिक्स दही बजारमा
बुटवल फागुन । दुग्ध विकास संस्था लुम्बनी दुग्ध वितरण आयोजना (डिडिसी) बुटवलले पहिलो पटक प्रोबायोटिक्स दही बजारमा ल्याएको छ । बुटवल औद्योगीक क्षेत्रमा रहेको आयोजनाले पहिलो पटक ‘डिडिसीको प्रोबायोटिक्स दही सेवन गरौ, आफ्नो आन्द्रा...
पुरा पढ्नुहोसकिसान महासंघले बुझायाे मुख्यमन्त्रीलाई ज्ञापन
दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले कृषिको समग्र विकासलाई केन्द्रमा राख्दै आवधिक योजनाको प्रस्तावना तयार पारेको बताउनु भएको छ । अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश समितिले विभिन्न सुझाव समेटिएको ज्ञापनपत्र बुझाउने क्रममा...
पुरा पढ्नुहोसख्याल गरौ कतै भयावह त हुदैछैन ? रेबीज रोग
बुटवल, रूपन्देहीको तिलोत्तमा नगरपालिकामा ३–४ दिनको फरकमा कुकुरमा रेबिज देखियो । रूपन्देहीकै ओमसतिया गाउँपालिकामा रहेको एक फार्मका चौपायामा पनि रेबिज पुष्टी भयो । यो रोग लागेपछि पशु चौपायको मृत्यु निश्चित जस्तै छ । केही समय पहिला नेपालगञ्जमा घोडामा...
पुरा पढ्नुहोसप्रधानमन्त्री कृषिआधुनिकीकरण परियोजनाको तिन प्रदेशको समिक्षा
बुटवल माघ– प्रधानन्त्रीकृषि आधुनिकीकरण परियोजना अन्र्तगत देशका ३ वटा प्रदेशको दोस्रो चौमासिक समिक्षा रुपन्देहीमा गरिएको छ । लुम्बिनी, बागमती र गण्डकी प्रदेशमा रहेका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गरेका कार्यको विषयमा रुपन्देहीमा समिक्षा गरिएको हो...
पुरा पढ्नुहोसकिसानका समस्या बुझ्न तिनाउका खेतबारीमा प्राविधिक टोली
बुटवल माघ–तिनाउ गाउँपालिका वडा नं ३ भित्र मात्र हुने स्थानीय आलु, लग्दुवाली आलु जोगाउन सरोकारवालाको चासो बढेको छ । एकदमै मिठो स्वाद, छिट्टै पाक्ने , झोल र भुजिया बढी रुचाईएको रैथाने लग्दुवाली आलुलाई जोगाउन कृषकको...
पुरा पढ्नुहोसडिडिसीको सेल्स काउन्टर बुटवल तिनकुनेमा समुद्घाटन
बुटवल, माघ । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान अन्र्तगत लुम्बिनी दुग्ध वितरण आयोजनामा बुटवलले सार्वजनिक नीजी साझेदारी अवधारणा अनुसार बुटवलमा आफ्नो विक्री काउन्टर विस्तार गरेको छ । आईतबार बुटवल उपमहानरपालिका वडा नम्बर ९...
पुरा पढ्नुहोसपहाडी फुड्सको उकालो यात्रा : ‘अवसर पायो भने नेपाली ब्रान्डले अन्तर्राष्ट्रिय बजार पाउँछ’
बुटवल, माघ । एसियाली फुड फेस्टिबल ुइन्डस फुड २०२५ु मा नेपाली फुड ब्रान्ड पहाडी फुड्स सहभागी भएको छ। यही जनवरी ८, ९ र १० मा भारतमा भएको फुड फेस्टिबलमा सहभागी भएको पहाडीका संस्थापक प्रशान्त घिमिरेले...
पुरा पढ्नुहोसडिडिसीको बुटवल तिनकुनेमा विक्रि काउन्टर
बुटवल, माघ । दुग्ध विकास संस्था लुम्बिनी वितरण आयोजना(डिडिसी)ले आफ्नो विक्रि काउन्टर बुटवल ९ तिनकुने चोकमा शुभारम्भ गर्ने भएको छ । यो भन्दा पहिला बुटवल १० रामानगर बुटवल औद्योगीक क्षेत्र संस्थान रहेको भवनका नजिकै...
पुरा पढ्नुहोसश्रीनगर एग्रीटेको आयोजनामा एक दिने गाई–भैसी पालन तालिम प्रदान
बुटवल, माघ । श्रीनगर एग्रीटेक ईन्डष्ट्रिजको आयोजनामा एक दिने गाई भैसी पाालन तथा आहारा व्यवस्थापन तालिम पोखरामा प्रदान गरिएको छ । दाना उत्पादन क्षेत्रको अग्रणी संस्थाको रुपमा पहिचान बनाएको श्रीनगर एग्रीटेक ईन्डष्ट्रिज लिमिटेडको आयोजनामा...
पुरा पढ्नुहोस