स्थानीय खबर
राष्ट्रिय च्याउ दिवसमा बुटवलमा च्याउ मेला तथा निःशुल्क च्याउका परिकार महोत्सव
बुटवल, पुस । च्याउ उत्पादक किसान संघ लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा निःशुल्क च्याउका परीकार प्रदान गर्ने भएको छ । राष्ट्रिय च्याउ दिवस पुस १५ को अवसरमा बुटवल तिनकुने पानी टैंक अगाडीको स्थानमा च्याउका विभिन्न...
पुरा पढ्नुहोसलुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघद्धारा लुम्बिनी प्रादेशिक अस्पतालमा फलफुल वितरण
बुटवल, पुस । लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघको आयोजनामा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निःशुल्क फलफुल वितरण गरिएको छ । संघका अध्यक्ष बाबुराम भुषालको अध्यक्षतामा भएको फलफुल वितरण कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मेडिकल...
पुरा पढ्नुहोसरामपुरका कृषकहरुलाई कफी खेती सम्बन्धी उत्प्रेरणात्मक अभिमुखिकरण
पाल्पा, रामपुरका कृषकलाई कफी खेती सम्बन्धी अभिमुखिकरण प्रदान गरिएको छ ।कफी खेति गर्ने कृषक र इच्छुक कृषकहरुका लागि मंगलबार स्थानीय सरकारको सहभागितामा कफीको सम्भावना तथा रोपण सम्बन्धी अभिमुखिकरण प्रदान गरिएको हो । रामपुर नगरपालिकामा...
पुरा पढ्नुहोसफलफूल तरकारीमा जथाभावी विषादीको प्रयोगको चिन्ता
बुटवल, पुस – कृषि उत्पादन बढाउन अनावश्यक किटनाशक विषादीको प्रयोग र त्यसको नियामक निकाय कमजोर भएकाले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परेको सरोकारवालाले चिन्ता गरेका छन् । प्रर्याप्त सूचनाअभावमा किसानले किटनाशक विषादीलाई औषधिको रुपमा प्रयोग गरेका...
पुरा पढ्नुहोसदुग्ध क्षेत्रमा चुनाैतीसंगै अवसर पनि : प्रतिस्पर्धी क्षेमताकाे गुणस्तरमा जाेड
रुपन्देही, दुग्ध उत्पादन, संकलन, प्रशोधन र बजारीकरणका क्षेत्रमा देखिएका चुनौती, अवसर, समस्या र समाधानका विषयमा अन्तरक्रिया गोष्ठि गरिएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डको सहयोग तथा जिल्ला दुग्ध उत्पादन संघ लि. रुपन्देहीको समन्वयमा बुधबार...
पुरा पढ्नुहोसपुर्व कृषिमन्त्री पौडेलको केन्द्रीय सदस्यमा उमेद्बारी
पुर्व कृषिमन्त्री पौडेलको केन्द्रीय सदस्यमा उमेद्बारी बुटवल, लुम्बिनी प्रदेशका पुर्व कृषि मन्त्री आरती पौडेलले नेकपा एमालको महाधिवेसनमा केन्द्रीय सदस्य पदमा उमेद्बारी दिएकी छन् । लुम्बिनी प्रदेश सरकार स्थापनाको ताका पहिलो महिला कृषि मन्त्रीको रुपमा सफल...
पुरा पढ्नुहोसबुटवल मिलनचोकमा खुल्यो ‘कृषि उद्योग मार्ट’,
बुटवल । कृषि औजार तथा विभिन्न कृषि सामग्री एकै ठाउँमा उपलब्ध हुने गरी बुटवलमा ‘कृषि उद्योग मार्ट’ सञ्चालनमा आएको छ । नेपालमै उत्पादन भएका कृषि सामग्रीलाई प्राथमिकता दिँदै लुम्बिनी प्रदेशका कृषकलाई लक्षित गरेर मार्टको...
पुरा पढ्नुहोसविभागले भन्योः कृषि उपज केन्द्र बुटवलको टेन्डर अविलम्ब खोल्नु
बुटवल मंसिर– नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय कृषि विभागले लामो समय सम्म विना टेन्डर सञ्चालनमा रहेको बुटवलका कृषि उपज केन्द्र को टेन्डर अविलम्ब खोल्नको लागि निर्देशन दिएको छ । कृषि उपज थोक...
पुरा पढ्नुहोसच्याउ उत्पादक किसान संघ रुपन्देहीमा नयाँ नेतृत्व
बुटवल मंसिर – च्याउ उत्पादन किसान संघ रुपन्देहीको दोसो जिल्ला सम्मेलन अधिवेसन तथा साधारण सभा बाट नयाँ नेतृत्व चयन भएको छ । कञ्चन गाउँपालिका दानापुर तालामा आयोजना गरिएको अधिवेसनबाट निखिल खत्रीको अध्यक्षतामा नयाँ नेतृत्व...
पुरा पढ्नुहोसआगामी माघमा हुने कृषि मेला सञ्चालनका लागि कार्यसम्पादन समिति गठन
बुटवल– आगामी माघमा बुटवलमा सञ्चालन गरिने कृषि मेलाको लागि कार्यसम्पादन समिति तथा सचिवालय समिति गठन गरिएको छ । हरेक वर्ष कृषि मेला गर्दै आएको बुटवल उद्योग वाणिज्य संघले यो वर्ष आगामी माघको १४ देखि...
पुरा पढ्नुहोस









