पुर्व कृषिमन्त्री पौडेलको केन्द्रीय सदस्यमा उमेद्बारी
बुटवल, लुम्बिनी प्रदेशका पुर्व कृषि मन्त्री आरती पौडेलले नेकपा एमालको महाधिवेसनमा केन्द्रीय सदस्य पदमा उमेद्बारी दिएकी छन् । लुम्बिनी प्रदेश सरकार स्थापनाको ताका पहिलो महिला कृषि मन्त्रीको रुपमा सफल कार्याकाल पुरा गरेकी मन्त्री पौडेल अखिल नेपाल किसान महासंघको लुम्बिनी प्रदेश ईन्चार्ज तथा केन्द्रिय सचिव समेत हुन।















