कृषि खबर
पहाडी फुड्सको उकालो यात्रा : ‘अवसर पायो भने नेपाली ब्रान्डले अन्तर्राष्ट्रिय बजार पाउँछ’
बुटवल, माघ । एसियाली फुड फेस्टिबल ुइन्डस फुड २०२५ु मा नेपाली फुड ब्रान्ड पहाडी फुड्स सहभागी भएको छ। यही जनवरी ८, ९ र १० मा भारतमा भएको फुड फेस्टिबलमा सहभागी भएको पहाडीका संस्थापक प्रशान्त घिमिरेले...
पुरा पढ्नुहोसडिडिसीको बुटवल तिनकुनेमा विक्रि काउन्टर
बुटवल, माघ । दुग्ध विकास संस्था लुम्बिनी वितरण आयोजना(डिडिसी)ले आफ्नो विक्रि काउन्टर बुटवल ९ तिनकुने चोकमा शुभारम्भ गर्ने भएको छ । यो भन्दा पहिला बुटवल १० रामानगर बुटवल औद्योगीक क्षेत्र संस्थान रहेको भवनका नजिकै...
पुरा पढ्नुहोसश्रीनगर एग्रीटेको आयोजनामा एक दिने गाई–भैसी पालन तालिम प्रदान
बुटवल, माघ । श्रीनगर एग्रीटेक ईन्डष्ट्रिजको आयोजनामा एक दिने गाई भैसी पाालन तथा आहारा व्यवस्थापन तालिम पोखरामा प्रदान गरिएको छ । दाना उत्पादन क्षेत्रको अग्रणी संस्थाको रुपमा पहिचान बनाएको श्रीनगर एग्रीटेक ईन्डष्ट्रिज लिमिटेडको आयोजनामा...
पुरा पढ्नुहोसबुटवलका मासु व्यवसायीले बधाशालाको मात्रै मासु बेच्ने सहमती (सहमती पत्र सहित)
बुटवल, माघ । बुटवल उपमहानपालिकाको लगानीमा बुटवल १० रामानगरमा निर्माण भएको पशु बधशालामा बुटवलका मासु व्यवसायीहरु जाने भएका छन् । पशु बधशाला सञ्चालन भएदेखि आफुहरुले टेन्डर नपाएको भन्दै बधशाला नजाने घोषणा गरेका मासु व्यवसायीहरुले २५...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशको कृषि सचिवमा देवकोटा
बुटवल, माघ । लुम्बिनी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिवको जिम्मेबारीमा याम नारायण देवकोटा पुनः नियुक्ती भएका छन् । यो भन्दा पहिला मन्त्रालयको सचिव जिम्मेबारी सम्हालीसकेका देवकोटा मन्त्रालयबाट सरुवा भएर बुटवलमा रहेको...
पुरा पढ्नुहोसकिसानहरूको जीवनस्तर उकास्न प्रदेश सरकार प्रतिबद्ध:मुख्यमन्त्री आचार्य
दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार किसानहरूको साथमा रहेको बताउनु भएको छ । गढवामा बाख्राको पहिलो पुस्ता उपहार वितरण कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले किसानहरुउनीहरूको जीवनस्तर सुधार्नका प्रदेश सरकारले प्राथमिकतामा राखेर उत्पादन बढाउन...
पुरा पढ्नुहोसबढैयातालमा महोत्सव तयारी तिब्र
बर्दिया माघ – बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ५ स्थित बढैयातालमा थारु संस्कृतिक, कृषि, पर्यटन तथा माघ महोत्सव आयोजना हुने भएको छ । “राष्ट्रिय एकता ओ बिबिधता हमार शान, थारु भाषा, सहित्य कला संस्कृति...
पुरा पढ्नुहोसदुग्जन्य पद्धार्थको समस्या समाधानको लागि पहल गछौंः मन्त्री पन्थी
बुटवल: नेपाल डेरी एसोसिएसनको २६ औं बार्षिक साधारण सभा बुटवलमा सम्पन्न भएको छ । डेरी उद्योगमा दर्ता भएका देशभरबाट आएका व्यवासायीहरुको सहभागीतामा बुटवलमा केन्द्रीय साधारण सभा गरिएको हो । साधारण सभामा बोल्दै लुम्बिनी प्रदेशका...
पुरा पढ्नुहोसनेपाल डेरी एशोसीयसनको केन्द्रीय साधारण सभा बुटवलमा(फोटो फिचर)
बुटवल : नेपाल डेरी एशोसीयसनको केन्द्रीय २६ औं वार्षिक साधारणसभा तथा स्थापना दिवस बुटवलमा मनाइएको छ । प्रदेशका कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीको प्रमुख आतिथ्यतामा साधारण सभा तथा स्थापना दिवस...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशमा दुधकाे याेगदान १८ प्रतिशत
बुटवल, ०७ माघ । पछिल्लो समयमा व्यवसायिक पशुपालनमा लाग्ने मानिसहरूको संख्या घट्दै गएको छ । तर देशभर उत्पादन हुने दूध मध्ये लुम्बिनी प्रदेशले १८ प्रतिशत योगदान दिएको दुुग्ध व्यवसायीहरूले जनाएका छन् । लुम्बिनी प्रदेशले कुल उत्पादनको बार्षिक ४ लाख...
पुरा पढ्नुहोस