विशेष
सिद्धार्थनगरद्धारा कृषकलाई अनुदानमा प्राङ्गारिक मल बितरण
भैरहवा, फागुन गते ।रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले कृषकलाई प्राङ्गारिक मल बितरण सुरु गरेको छ । खेतीबालीमा रासायनिक मलको प्रयोग बढ्दा जमिनमा अम्लियपन बढ्दै गएपछि त्यसलाई कम गर्न कृषकलाई अनुदानमा प्राङ्गारिक मल बितरण सुरु गरेको हो ।...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशमा गौशाला सञ्चालनसम्बन्धी ऐन बनाउछौंः मुख्यमन्त्री
बुटवल, ७ फागुन । लुम्बिनी प्रदेश सरकारले सामुदायिक गाईबस्तु व्यवस्थापनका लागि गौशाला सञ्चालनसम्बन्धी ऐन निर्माण गर्ने भएको छ । लुम्बिनी प्रदेश सरकार कृषि, भूमि व्यवस्था मन्त्रालयले बुधवार बुटवल उपमहानगरपालिका संग समन्वय गरेर आयोजना गरेको...
पुरा पढ्नुहोसडिडिसी बुटवलको प्रोबायोटिक्स दही बजारमा
बुटवल फागुन । दुग्ध विकास संस्था लुम्बनी दुग्ध वितरण आयोजना (डिडिसी) बुटवलले पहिलो पटक प्रोबायोटिक्स दही बजारमा ल्याएको छ । बुटवल औद्योगीक क्षेत्रमा रहेको आयोजनाले पहिलो पटक ‘डिडिसीको प्रोबायोटिक्स दही सेवन गरौ, आफ्नो आन्द्रा...
पुरा पढ्नुहोसकिसान महासंघले बुझायाे मुख्यमन्त्रीलाई ज्ञापन
दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले कृषिको समग्र विकासलाई केन्द्रमा राख्दै आवधिक योजनाको प्रस्तावना तयार पारेको बताउनु भएको छ । अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश समितिले विभिन्न सुझाव समेटिएको ज्ञापनपत्र बुझाउने क्रममा...
पुरा पढ्नुहोसख्याल गरौ कतै भयावह त हुदैछैन ? रेबीज रोग
बुटवल, रूपन्देहीको तिलोत्तमा नगरपालिकामा ३–४ दिनको फरकमा कुकुरमा रेबिज देखियो । रूपन्देहीकै ओमसतिया गाउँपालिकामा रहेको एक फार्मका चौपायामा पनि रेबिज पुष्टी भयो । यो रोग लागेपछि पशु चौपायको मृत्यु निश्चित जस्तै छ । केही समय पहिला नेपालगञ्जमा घोडामा...
पुरा पढ्नुहोसस्थानीय उत्पादन आर्थिक विकासका संवाहक
बुटवल ,माघ । नेपाल सरकारका पुर्व गृह तथा परराष्ट्रमन्त्री नारायण काजी श्रेष्ठले स्थानीय उत्पादनको प्रर्वद्धनमा सहकारीले खेलेको भुमिका महत्वूर्ण भएको बताएका छन् । पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नम्बर ९ तिन्टीआँपमा रहेको मदनपोखरा संगम...
पुरा पढ्नुहोसप्रधानमन्त्री कृषिआधुनिकीकरण परियोजनाको तिन प्रदेशको समिक्षा
बुटवल माघ– प्रधानन्त्रीकृषि आधुनिकीकरण परियोजना अन्र्तगत देशका ३ वटा प्रदेशको दोस्रो चौमासिक समिक्षा रुपन्देहीमा गरिएको छ । लुम्बिनी, बागमती र गण्डकी प्रदेशमा रहेका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गरेका कार्यको विषयमा रुपन्देहीमा समिक्षा गरिएको हो...
पुरा पढ्नुहोसकिसानका समस्या बुझ्न तिनाउका खेतबारीमा प्राविधिक टोली
बुटवल माघ–तिनाउ गाउँपालिका वडा नं ३ भित्र मात्र हुने स्थानीय आलु, लग्दुवाली आलु जोगाउन सरोकारवालाको चासो बढेको छ । एकदमै मिठो स्वाद, छिट्टै पाक्ने , झोल र भुजिया बढी रुचाईएको रैथाने लग्दुवाली आलुलाई जोगाउन कृषकको...
पुरा पढ्नुहोसडिडिसीको सेल्स काउन्टर बुटवल तिनकुनेमा समुद्घाटन
बुटवल, माघ । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान अन्र्तगत लुम्बिनी दुग्ध वितरण आयोजनामा बुटवलले सार्वजनिक नीजी साझेदारी अवधारणा अनुसार बुटवलमा आफ्नो विक्री काउन्टर विस्तार गरेको छ । आईतबार बुटवल उपमहानरपालिका वडा नम्बर ९...
पुरा पढ्नुहोसपहाडी फुड्सको उकालो यात्रा : ‘अवसर पायो भने नेपाली ब्रान्डले अन्तर्राष्ट्रिय बजार पाउँछ’
बुटवल, माघ । एसियाली फुड फेस्टिबल ुइन्डस फुड २०२५ु मा नेपाली फुड ब्रान्ड पहाडी फुड्स सहभागी भएको छ। यही जनवरी ८, ९ र १० मा भारतमा भएको फुड फेस्टिबलमा सहभागी भएको पहाडीका संस्थापक प्रशान्त घिमिरेले...
पुरा पढ्नुहोस