विशेष
पश्चिम नवलपरासीका केरा किसान आन्दोलित
पश्चिम नवलपरासी – खेतमा विक्रिका लागी तयार भएको केराले बजार नपाएपछि पश्चिम नवलपरासीका केरा किसान आन्दोलित भएका छन् । भारतिय केराका कारण नेपाली केराको विक्रि ठप्प भएको भन्दै उनिहरुले भारतबाट भित्र्ने केरा जफत गर्ने...
पुरा पढ्नुहोसप्रदेशमा पशु प्राविधिक अभाव, एउटा प्राविधिकले हेर्छनः साढे ६ हजार पशु चौपाय
बुटवल, भदौ । लुम्बिनी प्रदेशका पशु तथा कृषि क्षेत्रमा प्राविधिक जनशक्तिको चरम अभाव देखिएको छ । स्थानीय तहमा १ जना देखि २ जना मात्रै कृषि तथा पशु प्राविधिकहरुले सयौं किसान परिवारलाई सेवा दिन सहजता...
पुरा पढ्नुहोसकृषिको विकास विना समृद्धिको परिकल्पना गर्न सकिन्नः प्रदेश प्रमुख
बुटवल, भदौ । लुम्बिनी प्रदशेका प्रदेश प्रमुख अमिक कुमार शेरचनले कृषि को विकास विना आर्थिक समृद्धिको परिकल्पना गर्न नसक्ने बताएका छन् । हेफर ईन्टरनेशनको आयोजानमा लुम्बिनीमा भएको उद्यमी सामाजिक उत्सव तथा पुरस्कार तथा सावारी साधान...
पुरा पढ्नुहोसप्रदेश सकारको ५ बर्ष : कफि चिनेन, स्याउ किनेन
बुटवल, भदौ । राष्ट्रिय चिया कफि विकास बोर्डका अनुसार नेपालमा वार्षिक २९ करोड ७५ लाख मूल्य बराबरको वार्षिक चार सय ३४ मेट्रिक टन कफी उत्पादन हुन्छ । यसमध्ये करिब ५० प्रतिशत अर्थात १४ करोड ८७...
पुरा पढ्नुहोसप्रतिफलमा आधारित अनुदान दिनेकुरामा जोड
बुटवल, भदौ । लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालय अन्र्तगत रहेको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयले चालु आर्थिक बर्ष २०७९–८० को बार्षिक कार्यक्रमा सार्वजनिक गरेको छ । सोमबार निर्देशनालयका एक कार्यक्रमको आयोजना गरी...
पुरा पढ्नुहोसबुटवलका अधिकांश मासु पसलमा फोहोर वधशाला, अखाद्य बस्तु बरामद,
बुटवल । नजिकिँदै गइरहेको चाडपर्वमा सबैभन्दा बढि उपभोग हुने मासुजन्य पदार्थमा हुने कालोबजारी तथा गुणस्तरहित वस्तुहरूको बिक्रीबितरण रोक्न बुटवल उपमहानगरपालिकाले बुटवलका बिभिन्न क्षेत्रका मासु पसलहरूमा अनुगमन गरेको छ। बुटवलको इँटाभट्टी, तीनकुने, होराइजन चोक, देवीनगर लगायतका...
पुरा पढ्नुहोसबैकल्पीक व्यवस्था नभएसम्म व्यवसायी विस्तापित हुदैनन्ः मेयर पाण्डेय
बुटवल, भदौ । वि.स. २०६७ सालमा स्थापना भएको बुटवल कृषि उपज थोक बजार केन्द्र १२ औं बर्षमा प्रवेश गरेको छ । १२ औं बर्ष प्रवेशको अवसमा कृषि बजार सञ्चालक समितिले पुर्व सञ्चालक समिति सदस्य,...
पुरा पढ्नुहोससियारीमा नेपाल लाईभस्टक सेक्टर ईनोभेसनले भेटेनरी अस्पताल
भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकामा पशु सेवा केन्द्र (भेटेनरी अस्पताल) निर्माण गरिने भएको छ । भेटेनरी अस्पतालमा पाईने सेवा सुबिधा सहितको सेवा केन्द्र निर्माण गर्ने भवनको सिलन्यास गरिएको छ । नेपाल लाईभस्टक सेक्टर ईनोभेसन प्रोजेक्टको...
पुरा पढ्नुहोसपशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयक पारित गर्न पशुसेवा प्राविधिकको संयुक्त माग
बुटवल, भदौ । हालै मात्रै प्रतिनिधि सभाबाट पारित भएको पशु स्वास्थ्य तथा पशु सेवा परिषद ऐन, २०७९ को विधेयक राष्ट्रिय सभाबाट समेत पारित गर्न पशु स्वाथ्य प्राविधिकहरुले माग गरेका छन् । बुटवलमा पत्रकार सम्मेलनको आयोजना...
पुरा पढ्नुहोसपशु सेवा विधेयकका त्रुटि सच्चाउन माग गर्दै बुटवलमा आन्दोलन
बुटवल, भदौ । प्रतिनिधिसभाले अघि बढाएको पशु स्वास्थ्य तथा पशु सेवा विधेयक त्रुटीपूर्ण रहेको भन्दै देशभरका पशु चिकित्सक आन्दोलित भएका छन् । एसइई उत्तीर्ण गरी तीन वर्षको पशुविज्ञान अध्ययन गरेका तथा एसइईसमेत उत्तीर्ण नगरेका व्यक्तिलाई पशु...
पुरा पढ्नुहोस









