उपभोक्ता
साहुबाबा कृषि सहकारी संस्थाद्धारा कृषकलाई स्थलगत अध्ययन भ्रमण
बुटवल, चैत । बुटवल उपमहानरपालिका वडा नम्बर १६ मा रहेको साहुबाबा कृषक सहकारी संस्था लिमिटेको आयोजनामा आफ्ना शेयर सदस्यहरुलाई बुटवल उपमहानरपालिका भित्र रहेका विभिन्न व्यवसायीक कृषि फार्महरुको स्थलगत अध्यायन आवलोकन भ्रमण गराएको छ । सहकारी...
पुरा पढ्नुहोसइन्द्रेणी सहकारीले खोल्यो बुटवलमा दुग्धजन्य पद्धार्थको विक्रि केन्द्र
बुटवल, चैत । बुटवल–८ मा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले बहुउद्देश्य कार्यक्रम अन्तरगत विभिन्न उत्पादनमुलक क्षेत्रमा लगानी गरेको छ । इन्द्रेणीले आर्थिक बचतसँगै सदस्यहरुको बचतलाई थप सुरक्षित बनाउनकालागि उत्पादनमुलक क्षेत्रमा लगानी थालेको हो...
पुरा पढ्नुहोसपाेषण सुधारका लागि ढाकावाङ्गमा कुखुरा बितरण
अर्घाखांचि : भूमिकास्थान २ अर्घाखांचि जिल्लाकाे भूमिकास्थान नगरपालिका वडा नं २ ढाकावाङ्गमा रहेकाे भगवति कृषि सहकारि संस्था लिमिटेडकाे अायाेजना तथा भेटेरिनरि अस्पताल तथा पसु सेवा बिज्ञ केन्द्र अर्घाखांचिकाे सहयाेगमा पाेषण सुधारका लागि ग्रामिण...
पुरा पढ्नुहोसकिसानको उत्पादन र उत्पादकत्व बृद्धिमा जोड
बुटवल ,फागुन । प्रदेशमा रहेका पशुपालक किसानहरुको लागि उत्पादन र उत्पादकत्व बृद्धि गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका उप प्रमुख बिना रानामगरले किसानको लागि प्रदेश...
पुरा पढ्नुहोसरिब्दीकोटमा पिपीआरले बाख्रा मर्न थालेपछि किसान चिन्तित
बुटवल, फागुन । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर ६ का किसानले पालेका बाख्रामा पिपीआर रोग देखिएपछि किसान चिन्तित देखिएका छन् । पालिकाको वडा नम्बर ६ मा व्यवसायिक रूपमा पालेका ३ सय ५० भन्दा बढि बाख्रामा एकैपटक महमारीको...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशमा गौशाला सञ्चालनसम्बन्धी ऐन बनाउछौंः मुख्यमन्त्री
बुटवल, ७ फागुन । लुम्बिनी प्रदेश सरकारले सामुदायिक गाईबस्तु व्यवस्थापनका लागि गौशाला सञ्चालनसम्बन्धी ऐन निर्माण गर्ने भएको छ । लुम्बिनी प्रदेश सरकार कृषि, भूमि व्यवस्था मन्त्रालयले बुधवार बुटवल उपमहानगरपालिका संग समन्वय गरेर आयोजना गरेको...
पुरा पढ्नुहोसडिडिसी बुटवलको प्रोबायोटिक्स दही बजारमा
बुटवल फागुन । दुग्ध विकास संस्था लुम्बनी दुग्ध वितरण आयोजना (डिडिसी) बुटवलले पहिलो पटक प्रोबायोटिक्स दही बजारमा ल्याएको छ । बुटवल औद्योगीक क्षेत्रमा रहेको आयोजनाले पहिलो पटक ‘डिडिसीको प्रोबायोटिक्स दही सेवन गरौ, आफ्नो आन्द्रा...
पुरा पढ्नुहोसख्याल गरौ कतै भयावह त हुदैछैन ? रेबीज रोग
बुटवल, रूपन्देहीको तिलोत्तमा नगरपालिकामा ३–४ दिनको फरकमा कुकुरमा रेबिज देखियो । रूपन्देहीकै ओमसतिया गाउँपालिकामा रहेको एक फार्मका चौपायामा पनि रेबिज पुष्टी भयो । यो रोग लागेपछि पशु चौपायको मृत्यु निश्चित जस्तै छ । केही समय पहिला नेपालगञ्जमा घोडामा...
पुरा पढ्नुहोसस्थानीय उत्पादन आर्थिक विकासका संवाहक
बुटवल ,माघ । नेपाल सरकारका पुर्व गृह तथा परराष्ट्रमन्त्री नारायण काजी श्रेष्ठले स्थानीय उत्पादनको प्रर्वद्धनमा सहकारीले खेलेको भुमिका महत्वूर्ण भएको बताएका छन् । पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नम्बर ९ तिन्टीआँपमा रहेको मदनपोखरा संगम...
पुरा पढ्नुहोसप्रधानमन्त्री कृषिआधुनिकीकरण परियोजनाको तिन प्रदेशको समिक्षा
बुटवल माघ– प्रधानन्त्रीकृषि आधुनिकीकरण परियोजना अन्र्तगत देशका ३ वटा प्रदेशको दोस्रो चौमासिक समिक्षा रुपन्देहीमा गरिएको छ । लुम्बिनी, बागमती र गण्डकी प्रदेशमा रहेका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गरेका कार्यको विषयमा रुपन्देहीमा समिक्षा गरिएको हो...
पुरा पढ्नुहोस









