बजार

लुम्बिनी प्रदेशमा कृषिमा कार्यक्रम: गत बर्षकै थन्कीदै,नयाँ थपिदै

बुटवल, असार । लुम्बिनी प्रदेश सरकारले कृषिको लागि प्रत्येक बजेटमा नयाँ नयाँ कार्यक्रम ल्याउने गर्दछ । सरकारको सुरुवाती वि.स.२०७५ सालमा स्मार्ट कृषि गाउँ कार्यक्रम ल्यायो । जसको विषयमा देशभर नै चर्चा भयो । सरकारले ५० लाख...

पुरा पढ्नुहोस

सम्बन्ध सहकारीद्वारा शेयर सदस्यहरुलाई फलफूलका विरुवा वितरण

बुटवल, असार बुटवल–११ देवीनगरस्थित सम्बन्ध बहुुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरुलाई फलफूलका विरुवा वितरण गरेको छ । एक घर एक फलफूलका रुख बनाउने उद्देश्य सहित फलफूलका बिरुवा वितरण गरिएको सहकारी अध्यक्ष लोकराज शर्माले जानकारी...

पुरा पढ्नुहोस

बर्दियामा रैथाने (थारु) आलुको व्यवसायीक उत्पादन सुरु

बुटवल स्थानीय आलुको मूल्य श्रृंखला विकासमा बर्दिया जिल्ला सफल भएको छ । खासगरी स्थानिय जातको आलु लोप हुने अवस्थामा बर्दिया जिल्लामा भने यसको उत्पादनमा व्यापक सुधार गरिएको छ । एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय...

पुरा पढ्नुहोस

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम: ‘‘म किसान प्रदेशको शान’अभियान’

बुटवल, जेठ । लुम्बिनी प्रदेश सरकारको आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । प्रदेश प्रमुख धर्मानाथ यादवले प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्र्दै कृषि क्षेत्रबाट नै प्रदेशको विकासमा फ्ड्को मार्न सकिने...

पुरा पढ्नुहोस

तिलोत्तमा खुल्यो बहुयोजना सहितको सबैभन्दा ठुलो कृषि फार्म

तिलोत्तमा, जेठ रुपन्देहीको तिलोत्तमा बहुयोजनासहितको कृषि फार्म स्थापना भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर–९ मा यस क्षेत्रकै ठुलो तथा बहुयोजना सहितको कृषि फार्म तिलोत्तमा एग्रो फार्म स्थापना भएको हो । यो फार्मले कृषिलाई आधुनिकीकरण गर्न...

पुरा पढ्नुहोस

संघीयतामा जिल्ला संरचना:पहिला खारेजी, अहिले स्थापना

बुटवल, जेठ । नेपालमा संघीयता लागू भएको धेरै भएको छैन । विदेशी देशमा भएका संघीयतालाई सिमीत स्रोत र साधनका विचमा स्वदेशमा जबरजस्ती लाद्न खोज्दा खर्च बढिरहेको छ भने कतिपय कार्यक्रमहरु ‘फेल’ हुदै गएका छन्, कतिपय...

पुरा पढ्नुहोस

यस्तो रह्यो कृषिमा मन्त्री आरती पौडेलको कार्यकाल

बुटवल, बैशाख । प्रदेश सरकार स्थापना भएको लामो समय सम्म एक मात्रै महिला मन्त्रीको रुपमा लुम्बिनी प्रदेश सरकारमा सहभागीता जनाएकी आरती पौडेल हाल भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट विदा हुनुभएको छ । लुम्बिनी प्रदेश...

पुरा पढ्नुहोस

लुम्बिनी प्रदेशको कृषि मन्त्रीमा यादव, आरती पौडेललाई उद्योग मन्त्रालयको जिम्मेबारी

बुटवल, बैशाख । लुम्बिनी प्रदेश सरकारका मुख्य मन्त्री शंकर पोखरेलले मन्त्रीमण्डल विस्तार तथा जिम्मेबारी हेरफेर गर्नुभएको छ । सोमबार प्रदेश प्रमुख धर्मनाथ यादवले नयाँ थपिएका ४ जना मन्त्रीहरुलाई सपथ ग्रहरण गराउनुभएको हो । जस अनुसार...

पुरा पढ्नुहोस

सैनामैना नगरपालिकाले दियो किसानलाई अनुदानमा ४२ थान च्यापकटर

बुटवल, बैशाख । सैनामैना नगरपालिकाले पशु पालक किसानहरुलाई अनुदानमा ४२ थान घाँस,पराल काट्ने विद्युतीय च्याप कटर मेसिन प्रदान गरेको छ । नगरपालिकाको पशु विकास शाखा मार्फत नगरपालिकाका ११ वटै वडाका व्यवसायीक किसानहरुलाई उक्त मेसिन प्रदान गरिएको...

पुरा पढ्नुहोस

खाद्य सुरक्षाका लागि तिन वटै तहका विचमा साझा पहल जरुरी

बुटवल, संघीय सरकारको कृषि तथा पशुपंक्षि विकास विकास मन्त्रालय, लुम्बिनी प्रदेश सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र विश्व खाद्य कार्यक्रमको आयोजानमा बुटवल खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन २०७५ तथा नियमावलीको कर्यान्वयन...

पुरा पढ्नुहोस