कृषि खबर
माछा आपूर्ति श्रृंखलाको विषयमा बहुसरोकारवाला बिच गोष्ठी
बुटवल, असार – कृषि विकास बैक लुम्बिनी प्रदेश कार्यालय भैरहवाले पहिलो पटक माछा सम्बन्धिका सम्पूर्ण सरोकारवाला निकायलाइ एकै फोरममा राखेर मतस्य आपुर्ति श्रृखंला कार्यक्रम गरेका छ । कृषि विकास बैक, मुख्य कार्यलयका उपमहाप्रवन्धक श्रीमन बाबुकाजी...
पुरा पढ्नुहोसमाछा गाउँका माछा विकेनन्,विकल्पमा ‘फ्रोजन’
बुटवल, असार । माछाको राजधानीको रूपमा पहिचान बनाएको रूपन्देहीको सियारी क्षेत्रका किसानको माछा बिक्रीमा गिरावट आएको छ । प्रति बर्ष २ अर्ब बराबरको माछाको कारोबार हँुदै आएको सियारी क्षेत्रका कतिपय किसानले माछा बिक्री घटेको बताएका हुन । सियारी बनघुसरी...
पुरा पढ्नुहोसबुद्धभुमिमा निःशुल्क पशु स्वास्थ्य शिबिर
बुटवल पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको आयोजना तथा नेपाल भेटेनगरी एसोसियसन लुम्बिनी प्रदेश को सहकार्यमा कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालीका–१ पथ्थरकोट मा १ दिने पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । बुद्धभुमि नगरपालीका नगर प्रमुख केशव...
पुरा पढ्नुहोसबुटवलको कृषि उपज थोक बजारमा अनुगमन
बुटवल । बुटवल उपमहानगरपालिकाले कृषि उपज थोक बजारको अनुगमन गरेको छ । वडा नं. ६ मा रहेको थोक बजारमा अनुगमन गरेर फलफुलको नमुना परिक्षण समेत गरिएको छ । उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालको नेतृत्वमा ,...
पुरा पढ्नुहोसबर्दियामा किसानका लागि पुस्तकालय र ज्ञान कक्ष स्थापना
गुलरिया : एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालय बर्दियाले कृषक पुस्तकालय तथा ज्ञान कक्षको शुभारम्भ गरेको छ । एकिकृत कार्यालयले एक कार्यक्रमको आयोजना गर्दै ज्ञान कक्षको शुभारम्भ भएको जनाएको छ । कृषक पुस्तकालय तथा...
पुरा पढ्नुहोसस्वदेशी चियाको प्रवद्र्धन गर्न बुटवलमा राष्ट्रिय चिया प्रदर्शनी सुरु
तिलोत्तमा, असार स्वदेशी चियाको आन्तरिक बजार प्रवद्र्धन गर्ने लक्ष्यसहित बुटवलमा शुक्रबारदेखि नेपाली चियाको बृहत राष्ट्रिय प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रम सुरु भएको छ । राष्ट्रिय चिया तथा कफि विकास बोर्डको आयोजनामा सुरु भएको प्रदर्शनीमा...
पुरा पढ्नुहोसबंगुर व्यवसाय पलायन हुनबाट जोगाउन जरुरी
बुटवल लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा व्यवसायीक बंगुर पालन गर्दै आएका किसानहरुले व्यवसाय नै पलायन हुने अवस्था आएको भन्दै सरकार संग पलायन हुने वातावारण अन्त्यको माग गरेका छन् । लुम्बिनी प्रदेशको कृषि खाद्य प्रविधि तथा...
पुरा पढ्नुहोसशनिबारदेखि बुटवलमा चिया प्रदर्शनी, सम्पूर्ण तयारी पूरा
बुटवल नेपालको चिया क्षेत्रमा काम गर्दै आएको सरकारी निकाय राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा शनिबारदेखि बुटवलमा बृहत राष्ट्रिय चिया प्रदर्शनी हुने भएको छ । चिया क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाहरु, एशोसिएशन लगायतसँगको सहकार्यमा...
पुरा पढ्नुहोसभाडाको जग्गामा ‘ नमूना दुबो खेती’
बुटवल ७ बर्ष पहिला कृषिमा केही गर्नु पर्दछ भनेर लागेका तिलोत्तमा नगरपालिका वडा नम्बर १४ टिकुलीगढका किसान मुक्ति प्रसाद न्यौपानेले ‘व्यवसायिक कृषिमा लाग्ने भन्दै मेवा खेती’ सुरु गरे । सोही बर्ष नै हावाहुरी असिना पानीको...
पुरा पढ्नुहोसतिलाेत्तमामा निजी क्षेत्रकाे लगानीमा नेपालकै ठुलाे कृषि थाेक बजार
रूपन्देही । लुम्बिनी कृषि उपज थाेक बजार प्रा लि, तिलाेत्तमाले स्थानीय निर्वाचन २०७९ नव निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई ,सम्मान र कृषि थाेक बजारकाे महत्त्व तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यक्रमका प्रमुख अतिथि एव नवनिर्वाचित...
पुरा पढ्नुहोस