विशेष

यसरी सुरु भयो सियारीमा माछा महोत्सव (फोटो फिचर)

बुटवल, पुस । रुपन्देहीका ४ वटा गाउँपालिका, मत्स्य सुपर जोन, मत्स्य व्यवसायी संघ रुपन्देहीको आयोजानमा रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ७ अमुवामा ५ दिने रुपन्देही मत्स्य, कृषि तथा माघी महोत्सव २०७६ सुरु भएको छ । भुमि व्यवस्था...

पुरा पढ्नुहोस

प्रदेश ५ को कृषि मन्त्रालय ले माग्यो १०० जना हरित स्वयमसेवक

बुटवल, पुस । प्रदेश ५ सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले १ सय जना हरित स्वयम सेवक माग गरेको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रायले ले सूचना प्रकाशन गरी मन्त्रालयको आर्थिक बर्ष...

पुरा पढ्नुहोस

लुम्बनी फलफुल तरकारी थोक व्यवसायी संघमा नयाँ नेतृत्व

बुटवल, पुस । लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघ को १३ बार्षिक साधारण सभा तथा अधिवेसन बाट नयाँ नेतृत्व चयन भएको छ । व्यवसायी बाबुराम भुषालको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको हो । नयाँ...

पुरा पढ्नुहोस

अण्डा उत्पादक किसानले भने–‘बिचौलिया नै हाम्रा सत्रु हुन’

बुटवल, सातौं राष्ट्रिय पोल्ट्री दिवस बुटवलमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपाल अण्डा उत्पादक संघ र लुम्बिनी अण्डा उत्पादक संघको संयुक्त आयोजनामा बुटवलमा प्रभात फेरी, अन्तरक्रिया तथा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अण्डा वितरण...

पुरा पढ्नुहोस

पैँचो पसल प्रालिको ५ औ बार्षिक उत्सव, उत्कृष्ठ किसान सम्मानित

बुटवल । बसे पनि शहर गांउ कै खाने रहर भन्ने मुल नारा लिएर पहाड र उच्च पहाडका कृषि उपजहरुको बजारीकरण गरिरहेको पैचो पसलले आफ्नौ ५ औ बार्षिक उत्सव बिभिन्न कार्यक्रम गरि मनाएको छ । बार्षिक...

पुरा पढ्नुहोस

यसरी हुँदै छ छपियामा माछा महोत्सवको तयारी

बुटवल, पुस । माछाको राजधानीको रुपमा पहिचान बनाएको रुपन्देहीको छपिया क्षेत्र सियारी गाउँपालिकाको पहिलो पटक रुपन्देही मत्स्य कृषि तथा माघी महोत्सव आयोजना हुने भएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरेर चारवटा गाउँपालिकाले...

पुरा पढ्नुहोस

नेपाल डेरी एसोसिएशनको २१ औं केन्द्रीय साधारण बुटवलमा

बुटवल । नेपाल डेरी एशोसियसन को २१ औं बार्षिक साधारण सभा बुटवलमा हुने भएको छ । यहि पुस १२ गते कालिकानगरमा रहेको महाराजा रिर्सोटमा साधारण सभा हुने भएको छ । साधारण सभाको प्रदेश ५...

पुरा पढ्नुहोस

यसरी सुरु भयो बुटवलमा औद्योगीक व्यापार मेला (फोटोफिचर)

बुटवल, पुस । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलमा २० औं संस्करणको औद्योगिक व्यापार मेला सुरु भएको छ । मेलाको पूर्वमन्त्री तथा नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले बुधबार उद्घाटन गर्नुभयो । यहि...

पुरा पढ्नुहोस

अनुदान वितरणमा थप पारदर्शीता अपनाउँछौः मन्त्री पौडेल

बुटवल,  मंसिर । प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रायले प्रदान गर्ने अनुदानमा थप पारदर्शीता अपनाउने भएको छ । अनुदान वितरणमा मन्त्रालयबाट कुनै पनि कमजोरी नगरिएको भन्दै मन्त्रालयले यो बर्ष प्रदानगर्ने अनुदानमा थप...

पुरा पढ्नुहोस

चार करोडमा पशु फर्म स्थापना, देशकै नमुना फर्म बनाउने योजना

बुटवल,  मंसिर । पछिल्लो समयमा युवा पुस्ताहरूको कृषि क्षेत्रमा आकर्षण बढ्दै गएको छ । कृषि तथा पशुपालनमा लागेर विदेशमा भन्दा पनि राम्रो आम्दानी गर्नको लागि युवाहरूको आकर्षण बढ्दै आएको छ । सोही क्रममा कास्की जिल्लाको पोखरा क्षेत्रमा लगायतका...

पुरा पढ्नुहोस