यसरी सुरु भयो सियारीमा माछा महोत्सव (फोटो फिचर)

बुटवल, पुस ।
रुपन्देहीका ४ वटा गाउँपालिका, मत्स्य सुपर जोन, मत्स्य व्यवसायी संघ रुपन्देहीको आयोजानमा रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ७ अमुवामा ५ दिने रुपन्देही मत्स्य, कृषि तथा माघी महोत्सव २०७६ सुरु भएको छ ।
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय, शुद्ध मत्स्य नस्ल सुधार केन्द्र, सैनामैनान गरपालिका, देवदह नगरपालिका रुपन्देहीको सहयोगमा सुरु भएको महोत्सवको संघीय सरकार कृषि तथा पशु पंक्षि विकास मन्त्री घनश्याम भुषालले शुभारम्म गर्नुभयो । (फोटो फिचर)  सबै तस्वीरहरुः कृष्ण खनाल (पत्रकार) 

© 2026 krishipatra All right reserved