Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "bootstrap-min" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "owl-js" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

यसरी सुरु भयो बुटवलमा औद्योगीक व्यापार मेला (फोटोफिचर)

बुटवल, पुस । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलमा २० औं संस्करणको औद्योगिक व्यापार मेला सुरु भएको छ । मेलाको पूर्वमन्त्री तथा नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले बुधबार उद्घाटन गर्नुभयो । यहि पुसको २३ गतेसम्म सञ्चालन गरिने मेलामा ५ सय स्टल सहभागि छन् ।‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नाराका साथ आयोजना गरिएको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा ५ लाख बढी दर्शक भित्र्याईने र मेला भित्र १५ करोड बढीको कारोवार हुने आँकलन गरिएको मेला कार्यसम्पादन समितिका सहसंयोजक उज्जवल कसजुले जानकारी गराउनु भयो ।

मेला उद्घाटनको पहिलो दिन देखिएको चलपहल फोटो फिचरमा

 

© 2026 krishipatra All right reserved