अर्थ समाचार

प्रदेश ५ को कृषि विकास निर्देशनालयद्धारा बार्षिक कार्यक्रम सार्वजनिक

बुटवल, भदौ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ अन्र्तगतको कृषि विकास निर्देशनालय बुटवल ले आर्थिक बर्ष २०७७/०७८ को बार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । बुटवलमा मंगलबार एक कार्यक्रमको आयोजना गरी निर्देशनालयले करिव...

पुरा पढ्नुहोस

कोभिड विशेष कृषि कार्यक्रम: बिदेशबाट फर्केकालाई अवसर

बुटवल प्रदेश ५ सरकारले बजेटमा नै व्यवस्थापन गरी कुल ५१ करोड १४ लाख रुपैयाँको कोडिभ १९ विशेष कृषि कार्यक्रम ल्याएको छ । कोभिडकै कारण विदेशबाट रोजगारी गुमाएर फकीएकाहरुलाई विशेष अवसर दिनेगरी यो कार्यक्रम ल्याइएको...

पुरा पढ्नुहोस

प्याजमा कालोबजारी गर्दै व्यपारी, एकै दिन ४० रुपैयाँ बढाएर प्याज विक्रि

बुटवल, भदौ । भारतले नेपालमा प्याज निर्यात बन्द गर्ने भएपछि नेपालमा व्यापारीहरुले यसको भाउ बढाएका छन । कालोबार गर्न पल्कीएका केही सिमित व्यापारीहरले एकै दिन प्याजको मुल्य मा ४० रुपैयाँ बढाएको पाइएको छ । केही सिमित...

पुरा पढ्नुहोस

प्रदेश ५ को कृषि मन्त्रालयले माग्यो १ सय ७७ जना कर्मचारी(विज्ञापन सहित)

बुटवल, भदौ । प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ठुलो मात्रामा कृषि प्राविधिक माग गरेको छ । मन्त्रालयले सूचना प्रकाशन गरी १ सय ७७ जना अधिकृत स्तर देखि सहायक र जेटिए सम्मका...

पुरा पढ्नुहोस

यस्तो छ युवा किसान शाहले देखेको ‘अर्गानिक जोन’ को सपना

बुटवल, भदौ । रुपन्देहीमा सफल फलफुल व्यवसायीको रुपमा पहिचान बनाएका नुरुद्दीन शाहले ‘अर्गानिक जोन’ को रुपमा खेती गर्ने योजना अगाडी बढाएका छन । खासगरी तरकारी र फलफुल अर्गानिक रुपमा उत्पादन गरी स्वदेशमा मात्र नभई विदेशमा...

पुरा पढ्नुहोस

धानमा लाग्ने गभारो र त्यसको व्यवस्थापन कसरी गर्ने ?

धानको गभारोहरु(Rice Stem Borers): धानमालाग्ने किराहरुमध्ये गभारो पनि एउटा प्रमुख किरा हो | गरम स्थानहरुमा यसले ठुलो क्षति पुर्याउछं | ब्याडमा उम्रेको बेर्नादेखिलिएरधानपाकुन्जेलसम्म यसले बिरुवालाई नोक्सान पुर्याउदछ | धानमा लाग्ने गभारो धेरै जातिका हुन्छन् रतीमध्ये...

पुरा पढ्नुहोस

प्रदेश ५ का ५ हजार ८ सय ८४ किसानलाई १२ करोड बढि अनुदान प्रदान

बुटवल,  साउन । प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय ले उत्पादन प्रर्वद्धनमा आधारित र कोभिड विशेष कृषि कार्यक्रम अन्र्तगत साढे १२ करोड रुपैयाँ अनुदान वितरण गरेको छ । प्रदेश को कृषि विकास निर्देशनालय...

पुरा पढ्नुहोस

प्रदेशकै पहिलो च्याउ प्रशोधन उद्योग सञ्चालनमा

बुटवल, असार । सबल च्याउ तथा कृषि उद्यमी समुहले बुटवल–१२ नयाँ गाउँमा च्याउ प्रसोधन, प्याकेजिङ्ग उद्योग सञ्चालनमा ल्याएको छ । प्रदेश ५सरकारको कृषि विकास निर्देशनालयको अनुदानमा कृषि बस्तुको प्रशोधन उद्योग स्थापना गरेको हो । बुटवल १२...

पुरा पढ्नुहोस

तिलोत्तमामा जग्गा बाँझो राखिए सधियाँरले खेती गर्न पाउने !

तिलोत्तमा, बैशाख रुपन्देहीको तिलोत्तमा नगरपालिकाले खेतीयोग्य बाँझो जमिनमा जग्गाधनी आफैले खेती नगरे वा नगराए सधियाँर वा अन्य व्यक्तिले खेती गर्न सक्ने निर्णय गरेको छ । ‘कृषिजन्य वस्तुको उत्पादन बढाऔं, आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ खेतीयोग्य...

पुरा पढ्नुहोस

किसानलाई राहत दिन प्रदेश ५ कृषि मन्त्रालयको यस्तो योजना ‘कृषि एम्बुलेन्स’ चलाउने देखि लिएर करार खेतीका किसानलाई पुर्वाधार खर्च समेत दिईने

बुटवल, बैशाख । कोभीड–१९ को कारण किसानहरुले उत्पादन गरेको कृषि जन्य बस्तु ढुवानीको लागि सहज बनाउनको लागि प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रायले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । मन्त्रायलले शुक्रबार अनलाईन...

पुरा पढ्नुहोस