बजार

सडक पुष्पखेती हेर्न सिन्धुपाल्चोबाट आएका किसानलाई बुटवलमा स्वागत सम्मान (तस्वीरसहित)

बुटवल, भदौ । लुम्बिनी पुष्प व्यवसायी संघको सहयोग र स्थानिय निकायको संमन्वयन जारी रहेको पुष्प खेतीको नमुना हेर्नेको लागि विभिन्न जिल्लाबाट किसानहरु आउने क्रम बढेको छ । केही समय पहिला देखि आगामी दशैं तिहार लक्षित सडक...

पुरा पढ्नुहोस

कृषि मन्त्रालयले बढायो दुधको मुल्य, पहिलाको मुल्यमा ६ रुपैयाँ थप

काठमाण्डौ – दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दूधको मूल्य ६ रुपैयाँ बढाउने निर्णय गरेको हो । तर यो निर्णय भदौ २१ अर्थात शनिबारदेखि मात्रै लागु हुनेछ...

पुरा पढ्नुहोस

अनुदानको लागि होईन, कृषि उद्यमशिलताको लागि गरौं–नेता भुषाल

बुटवल, भदौ । मत्स्य जोन बाट सुपर जोन बनेको रुपन्देहीमा रहेको प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना(मत्स्य सुपरजोन) सञ्चालक समितिको साधारण सभा सियारी गाउँपालिकामा सम्पन्न भएको छ । मत्स्य जोन सञ्चालक समितिका अध्यक्ष गणेश बहादुर शाहीको अध्यक्षता तथा...

पुरा पढ्नुहोस

युवा उद्यमशिलता अभिवृद्धिका लागि प्रतियोगिता

बुटवल, भदौ । ०६० सालबाट विसी पार्वती अर्गानिक च्याउ तथा तरकारी फर्म संचालन गरिरहेका तिलोत्तमा – ९ का वशन्त छन्त्यालले सिजनका बेला ३ सय किलोसम्म उत्पादन गर्छन् भने अफसिजनमा १ क्वीन्टल सम्म उत्पादन गरी विक्री...

पुरा पढ्नुहोस

पाल्पामा सिकाइ केन्द्र बन्दै सामूहिक तरकारी खेती

पाल्पा — तानसेन नगरपालिका ७, प्रवासमा गरिएको सामूहिक तरकारी खेती सिकाइ केन्द्र बनेको छ । नयाँ प्रविधिबाट भइरहेको सामूहिक खेती सिक्ने थलो बनेको हो । सामूहिक खेतीबाट किसानको वास्तविक लगानी र नाफा/घाटा पनि थाहा...

पुरा पढ्नुहोस

जुल्मी स्याउले भरियो बाँकेको नेपालगञ्ज बजार

बाँके — ढुवानी सहज भएपछि नेपालगन्जभरि जुम्लाका स्याउ बिक्री भइरहेको छ । यहाँका ठेलावालादेखि डोका–डोकामा बोकेर घरघरै स्याउ बिक्री गर्नेको घुइँचो बढेको छ । भदौ सुरु भएपछि जुम्लाबाट स्याउ यहाँ भित्रिन थालेको हो । कोहलपुरकी...

पुरा पढ्नुहोस

बाँके जिल्लामा खसीबोका आयातमा ४८ प्रतिशतले कमी

बाँके, साउन  नेपालगञ्ज नाकाबाट खसीबोका आयातमा कमी आएको छ । आर्थिक वर्ष २०७५/०७६ मा ६९ हजार ३३८ वटा खसीबोका आयात भएका छन् । जुन आव २०७४/०७५ को तुलनामा ४८ प्रतिशतले कमी हो । आव...

पुरा पढ्नुहोस

अज्ञात रोगले भैँसी मर्न थालेपछि कावासोतीका किसान चिन्तित

कावासोती । अज्ञात रोगका कारण भैँसी मर्न थालेपछि पशुपालक किसान चिन्तित बनेका छन् । नवलपरासीको कावासोती नगरपालिका– १०, मगरकोटका पशुपालक कृषक सुमित्रा तिमिल्सिनाको चार वटा भैँसी चार दिनको अन्तरालमा मरेपछि कावासोती क्षेत्रका पशुपालक कृषक चिन्तित...

पुरा पढ्नुहोस

प्रत्येक विद्यालयमा प्राविधिक शिक्षा विषयमा मुख्यमन्त्री र कृषि मन्त्रालय विच छलफल

बुटवल, साउन । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ ले कृषि क्षेत्रको विकासको लागि विद्यालय स्तरमा प्राविधिक धार(कृषि)को अध्यापन गराउने वातावरण मिलाउन प्रदेश सरकारसंग छलफल अगाडी बढाएको छ । कृषि क्षेत्रको विकास विना आर्थिक...

पुरा पढ्नुहोस

४४ लाख मा खुल्यो बुटवलमा अर्गानिक कृषि बजार

बुटवल, साउन । आर्थिक समृद्धिका लागि ग्रामिण कृषि उद्यमशिलता कम्पनी प्रालिले बुटवलमा ४४ लाख लागतमा अर्गानिक कृषि बजार स्थापना गरेको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश र कृषि विकास बैंक लिमिटेडको आर्थिक सहयोगमा...

पुरा पढ्नुहोस