बजार

तिलोत्तमाका दुग्ध उत्पादक किसानलाई ४६ लाख अनुदान

तिलोत्तमा, असोज रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरका दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान रकम प्रदान गरेको छ । नगरपालिकाले सहकारीमार्फत् दुग्ध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैंयाँको दरले अनुदान उपलब्ध गराएको हो । उत्पादनको आधारमा अनुदान दिने...

पुरा पढ्नुहोस

डेढ अर्वको लगानीमा नेपालकै पहिलो आलुका परिकार उत्पादन गर्ने उद्योग रुपन्देहीमा

बुटवल, साउन । आलुका विभिन्न परिकारहरु उत्पादन गर्ने गरी रुपन्देहीमा नयाँ उद्योग सञ्चालनमा तयारीमा जुटेको छ । रुपन्देहीमा विगत लामो समय देखि मासु र मासुजन्य उत्पादनको उद्योग सुपर क्वालीटी मिट प्रशोधन उद्योग सञ्चालन गर्दै आएका...

पुरा पढ्नुहोस

जीविकाको मुख्य आधार कृषि हुनुपर्दछः मुख्यमन्त्री पोखरेल

बुटवल, साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकरपोखरेलले अवको कृषि जिविको पार्जन मात्रै नभएर व्यवसायीक मुखि हुनुपर्ने बताएका छन् । उनले कृषि र व्यवसाय एक अर्काको परिपुरक रहेको भन्दै सोही अनुसारको कार्ययोजना बन्नुपर्ने बताएका हुन । हेफर...

पुरा पढ्नुहोस

निजि क्षेत्रको लगानीमा तिलोत्तमा बन्ने भयो आधुनिक कृषि वजार

बुटवल, साउन रूपन्देहीको तिलोत्तमा नगरपालिकामा निजि क्षेत्रको लगानीमा आधुनिक कृषि उपज थोक बजार केन्द्र स्थापना गरिने भएको छ । १ बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्षका साथ तिलोत्तमा ५ मणिग्राममा लुम्बिनी कृषि उपज थोक बजार केन्द्रको...

पुरा पढ्नुहोस

यी हुन लुम्बिनी प्रदेशका पाँच उत्कृष्ट कृषि तथा भेटेरिनरी कार्यालय

बुटवल: भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशले उत्कृष्ट कार्य सम्पादन गर्ने कार्यालयहरुलाई सम्मान गरेको छ । बुटवलमा आयोजना गरिएको कृषि विकास निर्देशनालय र पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयको बार्षिक समिक्षा कार्यक्रमको समापन समारोहमा प्रदेशमा...

पुरा पढ्नुहोस

कार्यविधि संसोधन गरेरभएपनि साना किसानलाई सरकारले समेट्छः मन्त्री यादव

बुटवल, साउन । लुम्बिनी प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय बहादुर यादवले साना किसान लक्षित अनुदान तथा अन्य कार्यक्रम आउनुपर्ने बताएका छन् । हाल सम्म किसानको नाममा ठुला नामधारी किसानहरुले लाभ लिएको भन्दै...

पुरा पढ्नुहोस

बुद्धनगर एग्रोको बुटवलमा आफ्नै ‘नमस्ते हाईपर मार्केट’

बुटवल । ‘आँफै मालिक,आँफै ग्राहक एवम् आफैं उपभोक्ता’ भन्ने मूल नाराका विगत लामो समय देखि सञ्चालनमा आएको बुद्धनगर एग्रो फार्फ ले बुटवलमा आफ्नै हाईपर मार्केट सञ्चालनमा ल्याएको छ । किसानको उत्पादन प्रत्यक्ष रुपमा किसान...

पुरा पढ्नुहोस

लुम्बिनी प्रदेशमा ५ लाख पशुमा खोरेत खोप लगाईयो

बुटवल लुम्बिनी प्रदेश सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनाले चालु आर्थिक बर्षमा ५ लाख पशु चौपायमा खोरेत विरुद्धको खोप लगाएको छ । नेपालभरमा पहिलो पटक लुम्बिनी प्रदेश सरकारले सुरुवात...

पुरा पढ्नुहोस

लुम्बिनी प्रदेशमा कृषिमा कार्यक्रम: गत बर्षकै थन्कीदै,नयाँ थपिदै

बुटवल, असार । लुम्बिनी प्रदेश सरकारले कृषिको लागि प्रत्येक बजेटमा नयाँ नयाँ कार्यक्रम ल्याउने गर्दछ । सरकारको सुरुवाती वि.स.२०७५ सालमा स्मार्ट कृषि गाउँ कार्यक्रम ल्यायो । जसको विषयमा देशभर नै चर्चा भयो । सरकारले ५० लाख...

पुरा पढ्नुहोस

सम्बन्ध सहकारीद्वारा शेयर सदस्यहरुलाई फलफूलका विरुवा वितरण

बुटवल, असार बुटवल–११ देवीनगरस्थित सम्बन्ध बहुुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरुलाई फलफूलका विरुवा वितरण गरेको छ । एक घर एक फलफूलका रुख बनाउने उद्देश्य सहित फलफूलका बिरुवा वितरण गरिएको सहकारी अध्यक्ष लोकराज शर्माले जानकारी...

पुरा पढ्नुहोस