स्थानीय खबर
गाई संरक्षण गर्न रामपुरमा महायज्ञ हुदै
रामपुर (पाल्पा), ३ फागुन ः गौमाताको संरक्षण गर्न रामपुरमा महायज्ञ आयोजना गरिएको छ ।रामपुर नगरपालिका वडा नं ६ स्थित तातोपानीधाममा गौमाता संरक्षण गर्न रामपुर नगरपालिकाको आयोजनामा श्रीमदभागवत नवाह ज्ञान महायज्ञ हुने भएको छ ।...
पुरा पढ्नुहोसविषादी परिक्षण प्रयोगशाला सञ्चालक समितिको अध्यक्षमा आचार्य
बुटवल, माघ । विषादी अवशेष दु्रत विश्लेषण ईकाई प्रयोगशाला बुटवल सञ्चालक समितिमा बुटवल उपमानगरपालिकाकी उप प्रमुख गुमादेवी आचार्य चयन हुनुभएको छ । सञ्चालक समितिको बैठकबाट निर्देशिकामा उल्लेख भए अनुसारको अध्यक्षमा बुटवल उप–महानगरपालिकाकी उप प्रमुख समेत रहेकी...
पुरा पढ्नुहोसरामपुरको सूर्योदय कृषि सहकारीको पाँचौ वार्षिक साधारण सभा सम्पन्न
पाल्पा सुर्याेदय कृषि सहकारी संस्था लिमिटेड रामपुर पाल्पाको पाचौँ वार्षिकोत्सव तथा तेस्रो अधिवेशन सकिएको छ । संस्थाका अध्यक्ष रुद्रनारायण श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन जिल्ला समन्वय समिति पाल्पाका कार्यवाहक प्रमुख मिरा मरासिनीले गर्नुभएको हो...
पुरा पढ्नुहोसपैंचोले दियो आफुसंग कारोबार गर्ने किसानलाई मोटरसाईकल उपहार
बुटवल, माघ । पैचो चाडपर्व उपहार योजना अन्तर्गत गत पुसमा खोलिएको चिट्टाको प्रथम पुरस्कार बिजयतालाई प्रथम पुरस्कार मोटर साईकल प्रदान गरिएको छ । पैचोको वार्षिक उत्सवका अवसरमा गुल्मीको बलेटक्सारमा खोलिएको चिट्टामा गुल्मी छत्रकोट १ हुंगाका कमल...
पुरा पढ्नुहोसरुपन्देही मत्स्य, कृषि तथा माघी महोत्सव बर्षाको कारण प्रभावित
बुटवल, ३ माघ । रुपन्देहीका ४ वटा गाउँपालिका, मत्स्य सुपर जोन, मत्स्य व्यवसायी संघ रुपन्देहीको आयोजानमा रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ७ अमुवामा ५ दिने रुपन्देही मत्स्य, कृषि तथा माघी महोत्सव २०७६ बर्षाको कारण प्रभावित...
पुरा पढ्नुहोसयसरी सुरु भयो सियारीमा माछा महोत्सव (फोटो फिचर)
बुटवल, पुस । रुपन्देहीका ४ वटा गाउँपालिका, मत्स्य सुपर जोन, मत्स्य व्यवसायी संघ रुपन्देहीको आयोजानमा रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ७ अमुवामा ५ दिने रुपन्देही मत्स्य, कृषि तथा माघी महोत्सव २०७६ सुरु भएको छ । भुमि व्यवस्था...
पुरा पढ्नुहोसछपिया माछा महोत्सव स-यो, माघ १ देखि ५ गते सम्म हुने
बुटवल, पुस । रुपन्देही जिल्लाका सियारी गाउँपालिका, सुद्धोधन गाउँपालिका, गैँडहवा गाउँपालिका र मायादेवी गाउँपालिकाको संयुक्त आयोजनामा माछालाई लक्षित गगरी गर्न लागिएको माछा महोत्सव सरेको छ । इहि पुस २६ गते बाट ५ दिन सम्म चल्ने भनिएको...
पुरा पढ्नुहोसलुम्बनी फलफुल तरकारी थोक व्यवसायी संघमा नयाँ नेतृत्व
बुटवल, पुस । लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघ को १३ बार्षिक साधारण सभा तथा अधिवेसन बाट नयाँ नेतृत्व चयन भएको छ । व्यवसायी बाबुराम भुषालको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको हो । नयाँ...
पुरा पढ्नुहोसअण्डा उत्पादक किसानले भने–‘बिचौलिया नै हाम्रा सत्रु हुन’
बुटवल, सातौं राष्ट्रिय पोल्ट्री दिवस बुटवलमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपाल अण्डा उत्पादक संघ र लुम्बिनी अण्डा उत्पादक संघको संयुक्त आयोजनामा बुटवलमा प्रभात फेरी, अन्तरक्रिया तथा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अण्डा वितरण...
पुरा पढ्नुहोससबल च्याउ उद्यमी समुहको उत्पादन शुभारम्भ
बुटवल, पुस । रुपन्देही सहित प्रदेश ५ का विभिन्न जिल्लाहरुमा समुह मार्फत च्याउ उत्पादनमा सक्रिय रहेको सबल च्याउ तथा कृषि उद्यमी समुह बुटवलले बुटवल–१३ बदेलपोखरीमा नयाँ च्याउ फर्म स्थापना गरेको छ । च्याउ फर्मको विहिबार...
पुरा पढ्नुहोस









