स्थानीय खबर
प्रदेश सकारको ५ बर्ष : कफि चिनेन, स्याउ किनेन
बुटवल, भदौ । राष्ट्रिय चिया कफि विकास बोर्डका अनुसार नेपालमा वार्षिक २९ करोड ७५ लाख मूल्य बराबरको वार्षिक चार सय ३४ मेट्रिक टन कफी उत्पादन हुन्छ । यसमध्ये करिब ५० प्रतिशत अर्थात १४ करोड ८७...
पुरा पढ्नुहोसएनएमबि बैंक सुनवलद्धारा कृषकसग बित्तीय साक्षरता
सुनवल – एनएमबि बैंक सुनवल शाखाले सुनवल क्षेत्रका कृषकसग बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सुनवल- बडेरा क्षेत्रका पशुपन्छि पालन तथा कृषक समुहमा आवद्ध किसानहरुलाइ बैकिङ्ग सम्बन्धि शिक्षा प्रदान गरेको हो । एनएमबि बैंक...
पुरा पढ्नुहोसबुटवलका अधिकांश मासु पसलमा फोहोर वधशाला, अखाद्य बस्तु बरामद,
बुटवल । नजिकिँदै गइरहेको चाडपर्वमा सबैभन्दा बढि उपभोग हुने मासुजन्य पदार्थमा हुने कालोबजारी तथा गुणस्तरहित वस्तुहरूको बिक्रीबितरण रोक्न बुटवल उपमहानगरपालिकाले बुटवलका बिभिन्न क्षेत्रका मासु पसलहरूमा अनुगमन गरेको छ। बुटवलको इँटाभट्टी, तीनकुने, होराइजन चोक, देवीनगर लगायतका...
पुरा पढ्नुहोसबैकल्पीक व्यवस्था नभएसम्म व्यवसायी विस्तापित हुदैनन्ः मेयर पाण्डेय
बुटवल, भदौ । वि.स. २०६७ सालमा स्थापना भएको बुटवल कृषि उपज थोक बजार केन्द्र १२ औं बर्षमा प्रवेश गरेको छ । १२ औं बर्ष प्रवेशको अवसमा कृषि बजार सञ्चालक समितिले पुर्व सञ्चालक समिति सदस्य,...
पुरा पढ्नुहोससियारीमा नेपाल लाईभस्टक सेक्टर ईनोभेसनले भेटेनरी अस्पताल
भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकामा पशु सेवा केन्द्र (भेटेनरी अस्पताल) निर्माण गरिने भएको छ । भेटेनरी अस्पतालमा पाईने सेवा सुबिधा सहितको सेवा केन्द्र निर्माण गर्ने भवनको सिलन्यास गरिएको छ । नेपाल लाईभस्टक सेक्टर ईनोभेसन प्रोजेक्टको...
पुरा पढ्नुहोसपशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयक पारित गर्न पशुसेवा प्राविधिकको संयुक्त माग
बुटवल, भदौ । हालै मात्रै प्रतिनिधि सभाबाट पारित भएको पशु स्वास्थ्य तथा पशु सेवा परिषद ऐन, २०७९ को विधेयक राष्ट्रिय सभाबाट समेत पारित गर्न पशु स्वाथ्य प्राविधिकहरुले माग गरेका छन् । बुटवलमा पत्रकार सम्मेलनको आयोजना...
पुरा पढ्नुहोसपशु सेवा विधेयकका त्रुटि सच्चाउन माग गर्दै बुटवलमा आन्दोलन
बुटवल, भदौ । प्रतिनिधिसभाले अघि बढाएको पशु स्वास्थ्य तथा पशु सेवा विधेयक त्रुटीपूर्ण रहेको भन्दै देशभरका पशु चिकित्सक आन्दोलित भएका छन् । एसइई उत्तीर्ण गरी तीन वर्षको पशुविज्ञान अध्ययन गरेका तथा एसइईसमेत उत्तीर्ण नगरेका व्यक्तिलाई पशु...
पुरा पढ्नुहोसलुम्बिनी फलफुलको रणनीतिक योजना कार्यशाला
बुटवल साउन । लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघ को आयोजनामा रणनीतिक योजना तर्जुमा तथा नेतृत्व विकास कार्याशाला सियारी ५ छपियामा सुरु भएको छ । संस्थाको बार्षिक कार्ययोजना अनुसार आयोजना गरिएको कार्याशालाको उद्घाटन सत्रमा...
पुरा पढ्नुहोसबुटवलमा आधुनिक कृषि बजार बन्ने प्रक्रिया अघि बढ्यो
बुटवल । बुटवलको सेमलारमा आधुनिक कृषि बजार बन्ने प्रक्रिया अघि बढेको छ । नेदरल्याण्डस् सरकारको अनुदानमा २ अर्ब रुपैयाँ भन्दा बढी लागतमा स्वदेशमा उत्पादित कृषि उपज निर्यात र बिचौलिया रोक्ने योजनासहित बुटवल १५ र...
पुरा पढ्नुहोसअनाथ आश्रममा डेरी व्यवसायीको ‘साउन पन्ध्र’
बुटवल, साउन । श्री रुपन्देही डेरी व्यवसायी समितिले साउन १५ अर्थात राष्ट्रिय खरि दिवसको अवसरमा तिलोत्तमाको कोटीहवामा रहेको नेपाल अविनाश अनाथ आश्रममा खिर पान गराएका छ । संस्थाका अध्यक्ष गणेशसिंह भण्डारीको संयोजकत्वमा समितिका पदाधिकारी...
पुरा पढ्नुहोस









