स्थानीय खबर

चार पांग्रे धान रोप्ने मिसिनबाट रुपन्देहीमा पहिलो पटक धान रोपण

बुटवल, धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग भन्ने नाराका साथ लुम्बिनी प्रदेशमा १९ औँ धान दिवस तथा रोपाई महोत्सव आयोजना गरिएको छ । प्रदेशको कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा...

पुरा पढ्नुहोस

खाद्य सुरक्षामा सचेत हुन कृषि मन्त्रीको आग्रह

बुटवल, असार  कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशका मन्त्री शुमन शर्मा रायमाझीले सरकार सधै किसानको पक्षमा रहेको बताएकी छिन् । किसानहरुलाई परेका समस्या सरकार सामु निर्धक्क भएर राख्न अनुरोध गरेकी छिन् ।...

पुरा पढ्नुहोस

जिल्ला दुग्ध व्यवसायी संघ बाँकेद्धारा प्रदेशका अर्थमन्त्रीलाई ज्ञापन

बुटवल, असार । जिल्ला दुग्ध व्यवसायी संघ नेपालगञ्ज बाँकले लुम्बिनी प्रदेशको आर्थिक मामिला तथा सहकारी मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । बाँकेबाट बुटवलमा आएर अर्थमन्त्री कृष्णध्वज खड्कालाई ज्ञापन पत्र बुझाएका हुन । कृषि खाद्य...

पुरा पढ्नुहोस

लुम्बिनी प्रदेशका किसानको व्यवसायीक योजना अव ‘सफ्टवेर मार्फत’

बुटवल, असार । लुम्बिनी प्रदेशका किसानको व्यवसायीक योजना अब सफ्टेवेर मार्फत निर्माण गरिने भएको छ ।किसानले व्यवसायीक योजना विना बैंक तथा वित्तीय संस्थाबाट कर्जा नपाउने, अन्य विभिन्न निकायमा समेत व्यवसायी योजना पेश गर्नको लागि...

पुरा पढ्नुहोस

कृषि कार्यक्रम र प्रभावकारीताबारे सञ्चारकर्मीसंग छलफल

बुटवल,  असार सञ्चारिका समुह लुम्बिनी प्रदेको संमन्वय र प्रदेशको कृषिखाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयको आयोजना कृषि कार्यक्रम र प्रभावकारीताबारे बारेमा सञ्चारकर्मीहरु संग अन्तरक्रिया गरिएको छ । सञ्चारिक समुहको संमन्वयमा कपिलवस्तु, नवलपरासीमा कार्यक्रम भैसके पश्चात...

पुरा पढ्नुहोस

लुम्बिनी सिड कम्पनीले पायो हाइब्रिड बीउ र जातिय विकासको अनुमति

बुटवल,  असार  काठमाडौ उपत्यका वाहिर पहिलो पटक नीजी विउ उत्पादक कम्पनीले वर्णशंकर (हाइब्रिड) बीउ उन्मोचन (विकास) र जातिय विकासको अनुमती प्राप्त गरेको छ । भैरहवामा रहेको लुम्बिनी सिड कम्पनी प्रालिले नेपाल सरकार मन्त्री परिषद्बाट स्वीकृत...

पुरा पढ्नुहोस

माछा आपूर्ति श्रृंखलाको विषयमा बहुसरोकारवाला बिच गोष्ठी

बुटवल, असार – कृषि विकास बैक लुम्बिनी प्रदेश कार्यालय भैरहवाले पहिलो पटक माछा सम्बन्धिका सम्पूर्ण सरोकारवाला निकायलाइ एकै फोरममा राखेर मतस्य आपुर्ति श्रृखंला कार्यक्रम गरेका छ । कृषि विकास बैक, मुख्य कार्यलयका उपमहाप्रवन्धक श्रीमन बाबुकाजी...

पुरा पढ्नुहोस

माछा गाउँका माछा विकेनन्,विकल्पमा ‘फ्रोजन’

बुटवल,  असार । माछाको राजधानीको रूपमा पहिचान बनाएको रूपन्देहीको सियारी क्षेत्रका किसानको माछा बिक्रीमा गिरावट आएको छ । प्रति बर्ष २ अर्ब बराबरको माछाको कारोबार हँुदै आएको सियारी क्षेत्रका कतिपय किसानले माछा बिक्री घटेको बताएका हुन । सियारी बनघुसरी...

पुरा पढ्नुहोस

बुटवलको कृषि उपज थोक बजारमा अनुगमन

बुटवल । बुटवल उपमहानगरपालिकाले कृषि उपज थोक बजारको अनुगमन गरेको छ । वडा नं. ६ मा रहेको थोक बजारमा अनुगमन गरेर फलफुलको नमुना परिक्षण समेत गरिएको छ । उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालको नेतृत्वमा ,...

पुरा पढ्नुहोस

बर्दियामा किसानका लागि पुस्तकालय र ज्ञान कक्ष स्थापना

गुलरिया : एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालय बर्दियाले कृषक पुस्तकालय तथा ज्ञान कक्षको शुभारम्भ गरेको छ । एकिकृत कार्यालयले एक कार्यक्रमको आयोजना गर्दै ज्ञान कक्षको शुभारम्भ भएको जनाएको छ । कृषक पुस्तकालय तथा...

पुरा पढ्नुहोस