नेपाल डेरी एशोसीयसनको केन्द्रीय साधारण सभा बुटवलमा(फोटो फिचर)

बुटवल : नेपाल डेरी एशोसीयसनको केन्द्रीय २६ औं वार्षिक साधारणसभा तथा स्थापना दिवस बुटवलमा मनाइएको छ । प्रदेशका कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीको प्रमुख आतिथ्यतामा साधारण सभा तथा स्थापना दिवस मनाइएको हो ।  कार्यक्रममा विभिन्न व्यवसायी, एशोसीयसनका प्रदेश समिति सहित पत्रकारलाई समेत सम्मान गरिएको थियो ।: photo: krishna khanal/krishipatra.com 

© 2025 krishipatra All right reserved