कृषि खबर

सहकारीकाे अगुवाईमा तरकारी र दुधकाे घरदैलाे सेवा

बुटवल , काेराेना(काेविड-१९)काे बन्दाबन्दीका कारण एकातर्फ किसानकाे तरकारी र दुध बिक्री गर्न कठिनाई भैरहेकाे र अर्का तर्फ शहर बजारमा बस्ने उपभाेक्ताले बिचाैलियाबाट चर्काे मुल्यमा न्युन गुणस्तरकाे दुध र महंगा तरकारी उपभाेग गर्नु परिरहेकाे परिवेशमा प्रदेश...

पुरा पढ्नुहोस

यसरी सञ्चालन भैरहेछन प्रदेश ५ का जिल्लाहरूमा कृषि एम्बुलेन्स

बुटवल, बैशाख । भुमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयलेकाे संयनेजकत्वमा प्रदेश ५ का १२ वटै जिल्लाहरुमा कृषि एम्बुलेन्स सुरु भएका छन । किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य उत्पाकत्वलाई बजारीकरणमा सहजता ल्याउनकाे लगि कृषि एम्बुलेन्स सञ्चालनमा...

पुरा पढ्नुहोस

यी नम्बरमा फाेन गर्नुहाेस् कृषि एम्बुलेन्स घरमै आउछ

बुटवल, बैशाख । लकडाउनकाे कारण उत्पादन भएर पनि बजारिकरण नभएका कृषि तथा पशुजन्य उत्पादनका लागि प्रदेश ५ भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि एम्बुलेन्स सुरु गरेकाे छ । पाल्पाकाे तानशेन नगरपालिका बाट कृषि एम्बुलेन्स सुरु...

पुरा पढ्नुहोस

तरकारी उत्पादनमा आधुनिक प्रणाली अपनाउंदै देवदहका कृषक

बुटवल रुपन्देहीको देवदहलाइ कृषि स्मार्ट गांउ घोषणा गरिएको छ । २०७५ मा स्मार्ट कृषि स्मार्ट गांउ घोषणा गरिएको हो । कृषि उत्पादनका लागि सम्भावित ठाउं भएकाले देवदहलाइ कृषि स्मार्ट सिटी गाउंको रुपमा घोषणा गरिएको...

पुरा पढ्नुहोस

किसानलाई राहत दिन प्रदेश ५ कृषि मन्त्रालयको यस्तो योजना ‘कृषि एम्बुलेन्स’ चलाउने देखि लिएर करार खेतीका किसानलाई पुर्वाधार खर्च समेत दिईने

बुटवल, बैशाख । कोभीड–१९ को कारण किसानहरुले उत्पादन गरेको कृषि जन्य बस्तु ढुवानीको लागि सहज बनाउनको लागि प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रायले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । मन्त्रायलले शुक्रबार अनलाईन...

पुरा पढ्नुहोस

रुपन्देहीको विष्णुपुरामा अर्गानिक वियाँ रहित काँक्रा सयमा २ किलो विक्रि धमाधम

बुटवल  कोरोना महामारीको कारण गरिएको लकडाउनका कारण उत्पादित अर्गानिक तरकारीले मुल्य नपाउदाँ किसानले विशेष अफर संचालन गरि सस्तोमा उत्पादन विक्रिगर्न बाध्य भएका छन । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्बर४विष्णुपुरामा गरिएको अर्गानिक तरकारी खेतीले वजार मुल्य...

पुरा पढ्नुहोस

कृषि उद्यमी भट्टराईद्वारा क्वारेन्टाइनमा बसेका नि:शुल्क दूध तथा दुग्धजन्य बस्तु प्रदान

बुटवल, बैशाख । नेपाल डेरी एशोसियसन प्रदेश नं. ५ का अध्यक्ष, मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका कोषाध्यक्ष, तिलोत्तमा—५, मणिग्राम निवासी कृषि उद्यमी कृष्ण भट्टराईले तिलोत्तमा नगरपालिकाले शंकरनगरमा सञ्चालन गरेको क्वारेन्टाइनमा दूध र दुग्धजन्य बस्तु...

पुरा पढ्नुहोस

बुटवल आसपासमा हरियाे तरकारी चाहियाे यी किसानकाे नम्बरमा सम्पर्क गर्नुहाेस्

बुटवल, चैत । बुटवल उपमहानगरपालिका ले लक डाउनकाे कारण तरकारिजन्य उपज कमि अाउन नदिनकाे लागि विशेष पहल सुरु गरेकाे छ । उपमहानगरपालिका ले तरकारि उत्पादक किसानहरुकाे फाेन नम्बर र उत्पादित बस्तुकाे नाम लिष्ट सार्वजनिक गर्दै...

पुरा पढ्नुहोस

प्रदेश ५ मा कृषि जन्य बस्तु ढुवानीमा विशेष पास नचाहिने

बुटवल, चैत । लक डाउनकाे बेलामा कृषि तथा पशु जन्य बस्तु ढवानी तथा विक्रि वितरणकाे लागि किसान तथा व्यवासायिहरुलाई विशेष पास नचाहिने भएकाे छ । पदेश ५ काे भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले यसकाे लागि...

पुरा पढ्नुहोस

५-१० किलोको पोका बनाएर कृषिजन्य उपज बेच्न प्रदेश ५ कृषि मन्त्रालयकाे अाग्रह 

बुटवल, चैत । लक डाउनको कारण  उत्पादन भएका विभिन्न कृषि जन्य बस्तु विक्रि वितरणका लागि  प्रदेश ५ सरकारले सहजीकरण थप गर्ने भएको छ । आईतबार भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ मा  तरकारी किसान,...

पुरा पढ्नुहोस