कृषि खबर

बास्तविक किसान र बैंकको विचमा पूलको काम गर्नुः मन्त्री पौडेल

बुटवल,  कार्तिक । लुम्बिनी प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालले किसान र बैंकहरुको विचमा पुलको काम गर्ने गरी १२ जना शुभल कर्जा सहजकर्ता नियुक्ती गरेको छ । प्रदेशका १२ वटा जिल्लामा रहेर खासगरी कृषि...

पुरा पढ्नुहोस

लुम्बिनी प्रदेशको पहिलो अर्गानिक जिल्ला रुकुम पूर्व

रुकुमकोट, रुकुम (पूर्व) लाई अर्गानिक जिल्ला घोषणा गरिएको छ । लुम्बिनी प्रदेशकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले शुक्रबार एक कार्यक्रमकाबीच रुकुम पूर्व लाई अर्गानिक जिल्ला घोषणा गरेकी हुन् । “रुकुम पूर्व को...

पुरा पढ्नुहोस

पोखरी नखनी नै माछा पालन प्रविधि रुपन्देहीमा सुरु

बुटवल,  माछा पालन गर्नको लागि पोखरी अनिवार्य छ । विगत लामो समय देखि जमिन मा नै पोखरी निर्माण गरी माछा पालनगरिदै आइएको छ । जमिनमा माछा पोखरी निनिर्माण वा प्लाष्टिक पोखरी निर्माण गरी पानीको सतहमा...

पुरा पढ्नुहोस

प्रदेशमा व्यवस्थित च्याउ प्रयोगशाला स्थापना गर्न पहल गछौंः मन्त्री पौडेल

बुटवल असोज । लुम्बिनी प्रदेशका किसानहरुले भारतबाट अवैध च्याउ आयातमा रोक लगाउन र प्रदेशमा नै व्यवस्थिति ल्याउको ट्स्यु कल्चर र मदर कल्चर सहितको प्रयोगशाला स्थापना गर्न माग गरेका छन । कृषि विकास निर्देशनालयद्धारा बुटवलद्धारा आयोजना...

पुरा पढ्नुहोस

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवाद्धारा कार्यक्रम सार्वजनिक

बुटवल, असोज । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीले आर्थिक बर्ष २०७७/०७८ को बार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । विज्ञ केन्द्रका प्रमुख बरिष्ठ पशु विकास अधिकृत डा.प्रवेज आलमको अध्यक्षता र जिल्ला संमन्वय समिति...

पुरा पढ्नुहोस

डेढ करोडको लगानीमा युवाहरुले खोले कञ्चन एग्रो रिसोर्ट

सैनामैना, असोज पछिल्लो समय युवाहरुमा सामुहिक लगानीमा आकर्षण बढेको देख्न सकिन्छ । एकल लगानी गर्दा लगानी बढी लगाउन पर्ने र जोखिम बढी हुने साथै सामुहिकमा लगानी गर्दा ब्यक्तिको सानो सानो लगानीले पनि समुहमा गर्दा ठुलो...

पुरा पढ्नुहोस

कृषि विकास निर्देशनालयको योजना किसानलाई ‘घुम्ती मोबाईल टेम्पो’

बुटवल/स–साना क्षेत्रमा खेती गर्ने किसान, समुह र सहकारीहरुले उत्पादन गरेको कृषि जन्य उपज विक्रि गर्नको लागि बजार पु¥याउन समस्या छ । स सानो परिमाणमा उत्पादन भएका कृषि जन्य बस्तु गाउँमा खपत कम छ भने...

पुरा पढ्नुहोस

कृषि तथा पशुपन्छी बिकास कार्यालय प्यूठानद्धारा कार्यक्रम सार्वजनिक

प्यूठान, असोज । एकिकृत कृषि तथा पशुपन्छी बिकास कार्यालय प्यूठानले आर्थिक वर्ष ७७।०७८ को लागी १४ करोड ३ लाख बराबरको बजेट सहितको कार्यक्रम सार्बजनिक गरेको छ । प्यूठानका नौ वटा स्थानीय तहमा कृषि तथा पशु...

पुरा पढ्नुहोस

कोरोनाले जुटाएको महिलाहरुको नुमना खेती

बुटवल, भदौ । कोभिड–१९ को कारण नेपालभर पुर्णरुपमा लकडाउन थियो । जसको कारण बजार गएर तरकारी किन्ने अवस्था समेत थिएन । विभिन्न स्थानमा उत्पादन भएका तरकारी बजारीकरणमा पनि समस्या थियो । तर सोही समयमा केही...

पुरा पढ्नुहोस

प्रदेश ५ को कृषि विकास निर्देशनालयद्धारा बार्षिक कार्यक्रम सार्वजनिक

बुटवल, भदौ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ अन्र्तगतको कृषि विकास निर्देशनालय बुटवल ले आर्थिक बर्ष २०७७/०७८ को बार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । बुटवलमा मंगलबार एक कार्यक्रमको आयोजना गरी निर्देशनालयले करिव...

पुरा पढ्नुहोस