कृषि खबर

कृषिकर्मी रोजगार कार्यक्रमको विषयमा अन्तरक्रिया

बुटवल, फागुन । लुम्बिनी प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजना कृषि कर्मी रोजगार कार्यक्रमको विषयमा रोजगारदाताहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कृषि कर्मी रोजगार...

पुरा पढ्नुहोस

अब मर्चवार दुधको पकेट क्षेत्र

भैरहवा : भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीले मर्चवार क्षेत्रमा दुध उत्पादन कार्यक्रम शुरु गरेको छ । बनगाई मर्चवार रोड करिडोर आसपासका एक सय किसानहरुलाई लक्षित गरि कार्यक्रम शुरु भएको हो । आयोजना तीन...

पुरा पढ्नुहोस

कफिलाई लुम्बिनीको ब्राण्ड बनाऔं, सरकारले सघाउँछ : मन्त्री पौडेल

बुटवल, लुम्बिनी प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेशमा खेती हुदै आएको कफि को उत्पादन, प्रशोधन र विक्र वितरणमा सरकार सहयोगी बन्ने बताउनुभएको छ । लुम्बिनी प्रदेशका गुल्मी, पाल्पा, प्यूठान, अघार्खाखाँची जिल्लामा...

पुरा पढ्नुहोस

स्वदेशमै पशुपालनबाट विदेशको कमाई, दैनिक डेढ सय लिटर दुध विक्रि, मासिक ९० हजार आम्दानी

बुटवल, पाल्पाको तिनाउ गाउँपालिकामा गोपाल जिसी केही बर्ष विदेश पनि भोगे । गाउँमै कृषि कर्ममा लाग्ने साँचेको साथ उनी नेपाल आए । स्वदेशमा आएर उनल अहिले नमुना गाई फर्म सञ्चालन गरिरहेका छन् । वि.स. २०६८...

पुरा पढ्नुहोस

कलिला हातको दरिलो हिम्मत: फोहरबाट मल बनाएर नमुना बन्दै भण्डारी

बुटवल  रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ०८ बाँसगढीका १७ बर्षिय शिवु भण्डारी विद्यालय जाने क्रममा बाटोमा फोहर पाल्ने गरेको देख्थे । विद्यालयमा पढ्दै गर्दा उनले दिन दिदै विभिन्न व्याक्तिहरुले घरको फोहर कुहिने र नकुहिने फोहर...

पुरा पढ्नुहोस

जापानमा मासिक ढाई लाखको तलब छाडेका पाण्डे यसरी बने उत्कृष्ठ उद्यमी

बुटवल स्वदेशमा पनि उनलाई खासै समस्या थिएन, शंकरनगर र काठमाण्डौमा आफ्नै घर । काठमाण्डौमा मा गार्मेन्ट उद्योग सञ्चालन गरिरहेका रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–१ आरती चौकका शुनिल कुमार पाण्डे जापान तिर लागे । आफ्नै...

पुरा पढ्नुहोस

लुम्बिनी प्रदेशमा किसान कल सेन्टर सुरु, किसानले नि:शुल्क सेवा पाउने

नेपालगन्जः लुम्बिनी प्रदेश सरकारले बाँकेको खजुरामा किसान कल सेन्टर स्थापना गरेको छ । लुम्बिनी प्रदेश, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खजुरामा रहेको कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रमा किसान कल सेन्टर स्थापना...

पुरा पढ्नुहोस

खजुराबाट किसान कल सेन्टरको सेवा, १५ गते उद्घाटन हुदै

नेपालगन्ज  बाँकेको खजुरामा किसान कल सेन्टर स्थापना गरिने भएको छ । लुम्बिनी प्रदेश, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खजुरामा प्रदेशका किसानहरुलाई लक्षित गर्दै किसान कल सेन्टर संचालनमा ल्याउन लागेको हो । कृषकको संख्या बढि...

पुरा पढ्नुहोस

जिल्ला सहकारी संघ रुपन्देहीको ३७ औं साधारणसभा सम्पन्न

बुटवल, जिल्ला सहकारी संघ रुपन्देहीको ३७ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्ला सहकारी संघका अध्यक्ष भिम प्रसाद तुलाचनको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघ केन्द्रीय सञ्चालक तथा नेपाली काग्रेस जिल्ला सचिव राम...

पुरा पढ्नुहोस

सावित्राको लोभलाग्दो कौसी खेती

बुटवल रुपन्देही तिलोत्तमा ५ मणिग्राम सिद्धार्थ पथकी सावित्रा भण्डारी विहान हुन साथ घरको छतमा पुग्छिन् । छतमा कौसी खेती गरेकी उनले तरकारी, फलफुल र फुलका विरुवाहरुमा पानी हाल्छिन् । सुकेका पात टिप्छीन् । केही...

पुरा पढ्नुहोस