अर्थ समाचार

लुम्बिनी फलफुलद्धारा शुभकामनाः व्यवसायीक एकतामा जोड

बुटवल  चैत । बुटवल उपमहानरपालिका वडा नम्बर ६ मा रहेको लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघको आयोजानमा नयाँ बर्ष २०८२ को अवसरमा शुभकामना आदान प्रदान , क्यालेन्डर विमोचन र सम्मान कार्यक्रम गरेको छ ।...

पुरा पढ्नुहोस

राष्ट्रिय मोही दिवस एवं मोही सेवन अभियानको शुभारम्भ “

काठमाण्डौ, चैत ।  पशु सेवा विभाग तथा राष्ट्रिय दुग्ध विकास बोर्डको सहकार्यमा नेपाल डेरी एसोसिएसन एवं विभिन्न सरकारवाला संस्थाहरूको आयोजनामा राष्ट्रिय मोही दिवस एवं राष्ट्रिय मोही सेवन अभियान शुभारम्भ गरिएको छ । दुग्ध विकास संस्थान, ...

पुरा पढ्नुहोस

नगदेबाली तर्फ किसानको आकर्षण: १२ गुणासम्म बढी आम्दानी

बुटवल- स्याङ्जाको कालिगण्डकी गाउँपालिका वडा नम्बर ७ मिर्मीका किसान युवराज न्यौपानले आज भन्दा दुई बर्ष पहिला खेतमा धान, गहुँ, मकै खेती गर्दै आएका थिए । स्थानीय कालिगण्डकी दुग्ध उत्पादक किसान समुहका उपाध्यक्ष समेत रहेका...

पुरा पढ्नुहोस

हेफरको सहयोगमा गाउँ–गाउँमा व्यवसायीक किसान अभियान

बुटवल – स्याङ्जा जिल्लाको कालिगण्डी गाउँपालिका कोटाकोटका किसान अर्जुन पाण्डे बैदेशिक रोजगारीबाट फर्केका युवा हुन । उनले सामान्य किसानको रुपमा दैनिकी गुजारा चलाउँदै आएका थिए । पारिवारिक संख्या समेत कमी भएको उनले आफु पशुपालन...

पुरा पढ्नुहोस

तिलोत्तमा किसानलाई कृषि औजार वितरण

बुटवल, चैत । तिलोत्तमा नगरपालिकाले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । तिलोत्तमा नगरपालिकाको ५० प्रतिशत अनुदानमा नगर भित्रका किसानहरुका लागि हाते ट्रयाक्टर, स्प्रेयर मेसिन औषधी तथा पानीछिट्ने मेसिन, रिपर धान, गहुँ तथा बाली...

पुरा पढ्नुहोस

कृषि उपजका सटर टेन्डर अबिलम्ब खोल्न व्यवसायीको माग

बुटवल चैत- बुटवल उपमहानरपालिका वडा नम्बर– ६ मा रहेको बुटवल कृषि उपज तथा थोक बजार केन्द्र लामो समय देखि बिना टेन्डर सञ्चालनमा रहेको भन्दै व्यवसायीहरुले विरोध गरेका छन् । नयाँ टेन्डरमा जाने भन्दै सूचना...

पुरा पढ्नुहोस

साहुबाबा कृषि सहकारी संस्थाद्धारा कृषकलाई स्थलगत अध्ययन भ्रमण

बुटवल, चैत । बुटवल उपमहानरपालिका वडा नम्बर १६ मा रहेको साहुबाबा कृषक सहकारी संस्था लिमिटेको आयोजनामा आफ्ना शेयर सदस्यहरुलाई बुटवल उपमहानरपालिका भित्र रहेका विभिन्न व्यवसायीक कृषि फार्महरुको स्थलगत अध्यायन आवलोकन भ्रमण गराएको छ । सहकारी...

पुरा पढ्नुहोस

स्थानीय उत्पादन आर्थिक विकासका संवाहक

बुटवल ,माघ । नेपाल सरकारका पुर्व गृह तथा परराष्ट्रमन्त्री नारायण काजी श्रेष्ठले स्थानीय उत्पादनको प्रर्वद्धनमा सहकारीले खेलेको भुमिका महत्वूर्ण भएको बताएका छन् । पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नम्बर ९ तिन्टीआँपमा रहेको मदनपोखरा संगम...

पुरा पढ्नुहोस

डिडिसीको सेल्स काउन्टर बुटवल तिनकुनेमा समुद्घाटन

बुटवल, माघ । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान अन्र्तगत लुम्बिनी दुग्ध वितरण आयोजनामा बुटवलले सार्वजनिक नीजी साझेदारी अवधारणा अनुसार बुटवलमा आफ्नो विक्री काउन्टर विस्तार गरेको छ । आईतबार बुटवल उपमहानरपालिका वडा नम्बर ९...

पुरा पढ्नुहोस

पहाडी फुड्सको उकालो यात्रा : ‘अवसर पायो भने नेपाली ब्रान्डले अन्तर्राष्ट्रिय बजार पाउँछ’

बुटवल, माघ । एसियाली फुड फेस्टिबल ुइन्डस फुड २०२५ु मा नेपाली फुड ब्रान्ड पहाडी फुड्स सहभागी भएको छ। यही जनवरी ८, ९ र १० मा भारतमा भएको फुड फेस्टिबलमा सहभागी भएको पहाडीका संस्थापक प्रशान्त घिमिरेले...

पुरा पढ्नुहोस