उपभोक्ता
सैनामैनामा उन्नत घाँस बीउबिजन भण्डारण भवन उद्घाटन
बुटवल, असोज रुपन्देहीको सैनामैना नगरपालिका मुर्गियामा रहेको उपहार समाजिक उद्यमी महिला सरकारी संस्थाले निर्माण गरेको ‘उन्नत घाँस बीउ बिजन भण्डारणको उद्घाटन गरिएको छ । भवनको प्रदेश ५ भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले...
पुरा पढ्नुहोस३९ औं विश्व खाद्य दिवसको उपलक्ष्यमा कृषि तथा पशुपन्छी विकास मन्त्री खनालद्धारा शुभकामना
बुटवल, असोज । आज विश्वभार ३९ औं खाद्य दिवस मनाईदै छ । भोकमरी मुक्त विश्व निर्माणका लागि खाद्य सुरक्षामा जोड दिदै प्रत्येक बर्ष विश्वभार नै यो दिवस मनाउन थालिएको हो । विश्व खाद्य दिवसको अवसरमा...
पुरा पढ्नुहोसलुम्बिनी सिड कम्पनीको अत्याधुनिक भवन, विउ भण्डारण शितगृह को उद्घाटन
बुटवल, असोज । लुम्बिनी सिड कम्पनीद्धारा निर्माण गरिएको अत्याधुनिक भवन, विउ प्रसोधन, विउ परिक्षण तथा विउ भण्डारण शित गृहको उद्घाटन गरिएको छ । मायाँदेवीगाउँपालिका वडा नम्बर ८ मतकोलवामा हालै मात्र निर्माण तथा स्तरउन्नती गरिएका भौतिक...
पुरा पढ्नुहोसजनता मावि अमुवामा ३ बर्षे बाली विज्ञान पढाई हुने
बुटवल, असोज । सियारी गाउँपालिका वडा नम्बर–७ अमुवाबजारमा रहेको जनता माध्यमिक विद्यालयमा ३ बर्षे बाली विज्ञानको पढाई हुने भएको छ । यस भन्दा पहिला ३ बर्षे पशु विज्ञान (आईएस्सीभिजी) र टेक्स कार्यक्रम अन्र्तगतको बाली...
पुरा पढ्नुहोसकोल्डस्टोर निर्माणले पाणिनिका जनतामा खुसियाली
अर्घाखाँची अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिकाका कृषकहरुमा खुसियाली छाएको छ । प्रदेश सरकार भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोग र शिवशक्ति मिश्रित कृषक समूहको सकृयतामा पोखराथोकमा कोल्डस्टोर स्थापना हुने भएपछि यहाँका कृषक उत्साहित भएका...
पुरा पढ्नुहोसब्रोईलर कुखुराको मुल्य नबढाए, खोर नै खाली गर्ने कुखुरापालक किसानको चेतावनी
दाङ,११ असोज दाङका ब्रोइलरपालक किसानले उत्पादित कुखुराको मूल्य तत्काल नबढाए खोर ताल्चा लगाएर शसक्त आन्दोलनमा उत्रने चेतावनी दिएका छन। । लामो समयदेखि सप्लार्यसको मनोमानीका कारण दाना तथा चल्लाको मूल्य बढेपनि उत्पादित कुुखुराको मुल्य नबढेको भन्दै मूल्य...
पुरा पढ्नुहोससन्दर्भ बिश्व रेबिज दिवस: खोप लगाऊ, रेबिज उन्मुलन गरौं ।।
प्रत्येक बर्ष सेपटेम्बर २८ तारिक लाई संसारभर बिश्व रेबिज दिवसको रुपमा मनाईन्छ। यस बर्षको नारा खोप लगाउं,रेबिज उन्मुलन गरौं ।Rabies Vaccinate to Eliminate हाम्रो देशमा पनि बिभिन्न कार्यक्रम गरि रेविज दिवस मनाउने गरिन्छ ।...
पुरा पढ्नुहोसनेपाल मत्स्य व्यवसायी संघ रुपन्देहीमा नँया नेतृत्व चयन
रुपन्देही, असोज नेपाल मत्स्य व्यवसायी संघ रुपन्देहीको दोस्रो साधारण सभा तथा अधिवेशनबाट दिवाकर भुषाल (दिपु) को अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वमम्मत चयन भएको छ । शनिवार भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा प्रेम पन्थी, उपाध्यक्षमा पार्वती बुढाथोकी,...
पुरा पढ्नुहोसतयारी व्रोइलर कुखुराको मुल्य घटाइएकोप्रति किसान सरोकार मञ्चको आपत्ती
तुसलसीपुर ३१ भदौ दाङ जिल्लामा क्रियाशिल रहेका व्रोइलर कुखुरा पालक किसानहरुको संगठन किसान सरोकार मञ्च दाङले पोल्टी सप्लायर्स हरुले मनोमानी रुपमा बच्चा तथा दाना मुल्य बृद्धि गर्ने तर तयारी कुखुराको मुल्य घटाउदै लगेको प्रति...
पुरा पढ्नुहोसबुटवल कृषि उपज केन्द्रमा सञ्चालक समिति गठन
बुटवल, भदौ । राजधानी काठमाण्डौं बाहिरको सबैभन्दा ठुलो कृषि उपज केन्द्र ‘बुटवल कृषि उपज तथा थोक बजार केन्द्र’मा नयाँ सञ्चालक समिति गठन भएको छ । कृषि बजार विकास तथा व्यवस्थापन निर्देशका २०७३ बामोजिम गठन भएको...
पुरा पढ्नुहोस









