उपभोक्ता

भगवति दुग्ध उत्पादकको कारोबार १० करोड ६० लाख

बर्दिया  कार्तिक  बर्दियाको बढैयाताल गाउँपालिकामा रहेको भगवति दुग्ध उत्पादक सहकारी सस्थाले एक वर्षमै झण्डै पौने करोड नाफा गरेको छ । ३२४ जना सेयर सदस्य रहेको सस्थाले आज आफ्नो १७ औ वार्षिक साधारण सभा गर्दे...

पुरा पढ्नुहोस

जागिरबाट अवकास पछि रुमलालको नमुना कृषि फर्म

बुटवल,  कार्तिक । बीस बर्ष शिक्षक जागिरे, ७ बर्ष नेपाल आर्मिको जागिर खाएका अर्घाखाँची जिल्लाको भुमेकास्थान नरपालिका वडा नम्बर –३ लेमसेका किसान रुमलाल पौडेल व्यवसायिक किसानको पहिचान बनाउने योजनामा अगाडि बढेका छन् । विभिन्न स्थानको अध्ययन अवलोकन...

पुरा पढ्नुहोस

बेल खेती कसरी गर्ने, जानौ तरिका

बेलमा विद्यमान पोषक तत्त्व र औषधियुक्त गुणको कारण यो एक उच्चकोटिको फल मानिन्छ । यसमा खनिज तत्त्व , भिटामिन सी , कार्बोहाइड्रेट बढी मात्रामा पाइन्छ । अजीर्ण , डायरिया अन्य विभिन्न रोग निको पार्ने...

पुरा पढ्नुहोस

केयुविके द्धारा स्मार्ट कृषक महिलालाई सम्मानित

बुटवल कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगत किसानका लागी उन्नत वीउ विजन कार्यक्रमले स्मार्ट महिला किसानलाई सम्मान गरेको छ । बुटवलमा एक कार्यक्रमको आयोजना गरी अग्रणी (स्मार्ट) महिला किसानलाई सम्मान गरिएको हो । कार्यक्रम संचालन भएका...

पुरा पढ्नुहोस

सिद्धार्थ नगरपालिकाद्वारा मासु पसलमा अनुगमन सडेको मासु बरामद गरी नष्ट

भैरहवा,कार्तिक । सिद्धार्थनगर नगरपालिकाले बिहीबार नगर क्षेत्रभित्रका मासु पसलहरुमा अनुगमन गरेको छ । अनुगमनका क्रममा अधिकांश पसलमा सडेगलेको मासु भेटिएपछि बरामद गरिएको छ । वडानम्बर ७ को जनकपथ, ५ को वीपीपथ र वडानम्बर १३ को...

पुरा पढ्नुहोस

रुपन्देहीका महिलाहरुले गरे समुहिक नमुना पुष्पखेती

बुटवल, कात्तिक । पछिल्लो समय रूपन्देहीमा पुष्पखेतीतर्फ आकर्षण बढ्न थालेको छ । रूपन्देहीको बुटवल, तिलोत्तमालगायतका स्थानमा महिलाहरूले समूह नै गठन गरेर अहिले पुष्पखेती गरिरहेका छन् । थोरै लगानीबाट बढी आम्दानी हुने भएपछि महिला समूहहरूले सिजनल...

पुरा पढ्नुहोस

दाङमा कुखुरा व्यवसायीबिच विवाद फरक–फरक मूल्य कायम

दाङ, दाङमा तयारी कुुखुराको मूल्य बढाउनका लागि कुखुरा व्यवसायीहरुबीच नै विवाद देखिएको छ । व्यवसायीहरुबिच नै विवाद देखिएपछि मूल्यमा एकरुपता आउन सकेको छैन् । केहि व्यवसायीहरुले अहिले पनि तयारी कुखुराको मूल्य पुरानै कायम राखेका...

पुरा पढ्नुहोस

सैनामैनामा उन्नत घाँस बीउबिजन भण्डारण भवन उद्घाटन

बुटवल, असोज रुपन्देहीको सैनामैना नगरपालिका मुर्गियामा रहेको उपहार समाजिक उद्यमी महिला सरकारी संस्थाले निर्माण गरेको ‘उन्नत घाँस बीउ बिजन भण्डारणको उद्घाटन गरिएको छ । भवनको प्रदेश ५ भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले...

पुरा पढ्नुहोस

३९ औं विश्व खाद्य दिवसको उपलक्ष्यमा कृषि तथा पशुपन्छी विकास मन्त्री खनालद्धारा शुभकामना

बुटवल, असोज । आज विश्वभार ३९ औं खाद्य दिवस मनाईदै छ । भोकमरी मुक्त विश्व निर्माणका लागि खाद्य सुरक्षामा जोड दिदै प्रत्येक बर्ष विश्वभार नै यो दिवस मनाउन थालिएको हो । विश्व खाद्य दिवसको अवसरमा...

पुरा पढ्नुहोस

लुम्बिनी सिड कम्पनीको अत्याधुनिक भवन, विउ भण्डारण शितगृह को उद्घाटन

बुटवल, असोज । लुम्बिनी सिड कम्पनीद्धारा निर्माण गरिएको अत्याधुनिक भवन, विउ प्रसोधन, विउ परिक्षण तथा विउ भण्डारण शित गृहको उद्घाटन गरिएको छ । मायाँदेवीगाउँपालिका वडा नम्बर ८ मतकोलवामा हालै मात्र निर्माण तथा स्तरउन्नती गरिएका भौतिक...

पुरा पढ्नुहोस