उपभोक्ता
यस्तो छ युवा किसान शाहले देखेको ‘अर्गानिक जोन’ को सपना
बुटवल, भदौ । रुपन्देहीमा सफल फलफुल व्यवसायीको रुपमा पहिचान बनाएका नुरुद्दीन शाहले ‘अर्गानिक जोन’ को रुपमा खेती गर्ने योजना अगाडी बढाएका छन । खासगरी तरकारी र फलफुल अर्गानिक रुपमा उत्पादन गरी स्वदेशमा मात्र नभई विदेशमा...
पुरा पढ्नुहोसधानमा लाग्ने गभारो र त्यसको व्यवस्थापन कसरी गर्ने ?
धानको गभारोहरु(Rice Stem Borers): धानमालाग्ने किराहरुमध्ये गभारो पनि एउटा प्रमुख किरा हो | गरम स्थानहरुमा यसले ठुलो क्षति पुर्याउछं | ब्याडमा उम्रेको बेर्नादेखिलिएरधानपाकुन्जेलसम्म यसले बिरुवालाई नोक्सान पुर्याउदछ | धानमा लाग्ने गभारो धेरै जातिका हुन्छन् रतीमध्ये...
पुरा पढ्नुहोसप्रदेश ५ मा धानमा “टपड्रेस”को बेला शुन्य मल, अवैध मल संगै कोरोना आउने जोखिम उच्च
बुटवल, साउन । धानको ब्याड राख्ने बेलामा, धान रोप्दा र धान रोपेपछि प्रयाप्त मात्रामा मल राख्न नपाउनु नेपालीहरुकोलागि पुरानो रोग हो ।यो बर्ष समयमा ने मनुसन सक्रिय भएको कारण देशभर किसानहरुले समयमा नै धान रोपे,...
पुरा पढ्नुहोसप्रदेश ५ कृषि विकास निर्देशनालयको समिक्षा गोष्ठी
बुटवल, साउन । प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको कृषि विकास निर्देशनालको आयोजनामा आर्थिक बर्ष २०७६÷७७ मा भएका कार्यक्रमहरुको समिक्षा गरिएको छ । कृषि विकास बैंकको तालिम केन्द्र, मङ्गापूर,मा आयोजना गरिएको...
पुरा पढ्नुहोसप्रदेश ५ का ५ हजार ८ सय ८४ किसानलाई १२ करोड बढि अनुदान प्रदान
बुटवल, साउन । प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय ले उत्पादन प्रर्वद्धनमा आधारित र कोभिड विशेष कृषि कार्यक्रम अन्र्तगत साढे १२ करोड रुपैयाँ अनुदान वितरण गरेको छ । प्रदेश को कृषि विकास निर्देशनालय...
पुरा पढ्नुहोसप्रदेशकै पहिलो च्याउ प्रशोधन उद्योग सञ्चालनमा
बुटवल, असार । सबल च्याउ तथा कृषि उद्यमी समुहले बुटवल–१२ नयाँ गाउँमा च्याउ प्रसोधन, प्याकेजिङ्ग उद्योग सञ्चालनमा ल्याएको छ । प्रदेश ५सरकारको कृषि विकास निर्देशनालयको अनुदानमा कृषि बस्तुको प्रशोधन उद्योग स्थापना गरेको हो । बुटवल १२...
पुरा पढ्नुहोसयसरी गर्न सकिन्छ सलह किरा नियन्त्रण
सलह फट्याङ्ग्राको एक प्रजाती हो। यो एक किसिमको फौजी किरा हो। यस किराले बालीनाली मा आक्रमण गरेर सखाप बनाउछ र भोकमरी र मानव स्थानान्तरण जस्ता परिस्थितिको सिर्जना गरेको छ। वयस्क सलह लामो दुरी उड्न सक्छन् र...
पुरा पढ्नुहोसप्रदेश ५ सरकारको कृषिमा ४ अर्ब, ८६ करोड बजेट: गत बर्षका नमुना कामलाई निरन्तरता, कोभिड १९ केन्द्रीत कार्यक्रम थप
बुटवल, असार । प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७७\०७८ का लागि ३६ अर्ब ३५ करोड २५ रुपैयाँको बजेट ल्याएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले...
पुरा पढ्नुहोसजमिन चक्लाबन्दीदेखि आकर्षक स्वास्थ्य केन्द्र बनाउनेसम्मका योजना
तिलोत्तमा, जेठ २३ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको शुक्रबारबाट सुरु भएको ७ औं नगरसभामा नगर...
पुरा पढ्नुहोसबीउ राख्ने बेलामा मलखादको अभाव भएको जनगुनासो बढेपछि कृषि मन्त्री आरती पौडेल आफै अनुगमनमा
बुटवल, जेठ . बीउ राख्ने बेलामा मलखादको अभाव भएको जनगुनासो बढेपछि प्रदेश नं ५ भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले सोमबार आकस्मिक रुपमा मलखाद गोदामको निरीक्षण गर्नुभएको छ । अवलोकनपछि मन्त्री पौडेलले सहकारीले...
पुरा पढ्नुहोस









