बजार
भिजन च्याउ पकेट द्धारा सार्वजनिक सुनुवाई, एकै सिजनमा १० लाखको कारोबार
बुटवल, माघ ।भिजन कृषि सहकारी संस्था बुटवल,१३ बेलबासद्धारा सञ्चालन भएको भिजन कन्य च्याउ पकेट कार्यक्रमले सार्वजनिक सुनुवाई गरेको छ । च्याउ पकेट सञ्चालन तथा संमन्वय समितिका संयोजक विष्णु प्रसाद भुषालको अध्यक्षतामा भएको कार्यक्रममा वडा...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशको किसान कल सेन्टर बाँकेबाट सुरु हुदै, किसानले नि:शुल्क परामर्स सेवा पाउने
बाँके, माघ । लुम्बिनी प्रदेश, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसान कल सेन्टर संचालनमा ल्याउने भएको छ । कृषकको संख्या बढि र कृषि प्रावधिक सोको अनुपातमा धेरै कम रहेकाले कृषकहरुले प्रावधिक सहयोग आवश्यक परेको...
पुरा पढ्नुहोसकृषि मन्त्री पौडेल रोल्पा -रुकुममा व्यस्थ , प्रयोगशाला शुभारम्भ तथा सहकारी बजार शिलान्यास
बुटवल, माघ । लुम्बिनी प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले रुकुम-रोल्पाका विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ । मन्त्री आरती पौडेलले गरिवीनिवारणका लागि सिपमुलक तालिम को रुकुम-रोल्पा शुभारम्भ गर्नुभयो । सिकर्मी र पलम्बीङ्ग...
पुरा पढ्नुहोसअवैध भारतीय तरकारी पुर्ण रुपमा रोक लगाउन माग
बुटवल । फलफुल तथा तरकारी व्यवसायीहरुले नेपाली भन्सार नाकामाबाट अवैध रुपमा आयात हुने तरकारी र फलफुल को पुर्ण रुपमा रोक्नको लागि माग गरेका छन् । उनीहरुले विषादी परिक्षण गरी मात्रै स्वदेशमा भित्र्याउनुको साथै स्वदेशी...
पुरा पढ्नुहोसबर्डफ्लु मा लुम्बिनी प्रदेश कति जाेखिममा, यस्ताे छ सरकारकाेे तयारी
बुटवल, पुस । नेपालको सिमाना जोडीएका भारती क्षेत्रमा अहिले बर्ड फ्लुको संक्रमण तिब्र रुपमा अगाडी बढिरहेको छ । भारतीय खुला सिमानको कारण भारबाट आयात हुने पशुपंक्षिबाट नेपालमा पनि बर्ड फुलु आउने संभावना उच्च छ ।...
पुरा पढ्नुहोसकपिवलवस्तुमा भारतबाट ल्याउदै गरेको ५ क्विन्टल बोईलर कुखुरा नष्ट
कपिलवस्तु, कपिलवस्तु प्रहरीले बिहिबार राती जिल्लाको शुद्धोधन गाँउपालिका ५ हथिहवामा भारतबाट भंसार छली ल्याउदै गरेको अवस्थामा ५ क्विन्टल बोईलर कुखुरा बरामद गरेको छ । भारतबाट भंसार छली ९ वटा साईकलमा ल्याउदै गरेको अवस्थाको १ सय...
पुरा पढ्नुहोसकृषि मन्त्रालयद्धारा बैंक तथा वित्तीय संस्थासंग शुलभ कर्जा बारे छलफल
बुटवल, पुस । लुम्बिनी प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुलाई किसान र सरकारको विचमा पुलको काम गर्नका लागि आग्रह गर्नुभएको छ । प्रदेश सरकारले सुरु गरेको शुलभ कर्जा...
पुरा पढ्नुहोसरामपुरमा लगाइएको आलु खेतीको अनुगमन
रामपुर (पाल्पा), पुस आलु ब्लक क्षेत्र रहेको पाल्पा रामपुर नगरपालिका वडा नं ६ मा लगाइएको आलु खेती अनुगमन गरिएको छ । नगरपालिकाको एक वडा एक उत्पादन कार्यक्रम अन्र्तगत वडा नं ६ मा लगाइएको आलु...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशमा खोरेत रोग नियन्त्रण अभियान, पहिलो चरणमा साढे २ लाख खोप लगाईदै
बुटवल, पुस । लुम्बिनी प्रदेश सरकारले खोरेत रोग उन्मुलनको लागि अभियान सुरुवात गरेको छ । पशु चौपायामा लाग्ने खोरेत रोगको कारण बर्षैनी लाखौं पशु चौपाय मर्ने गरेछन् । खुल्ला सिमानाको कारण भारटबाट आयात हुने पशु...
पुरा पढ्नुहोसकृषिका ‘पकेट’बनाउँदै बुटवल उपमहानगर
बुटवल, पुस । बुटवल उपमहानगरपालिकामा कृषि योग्य भुमि कम छ । पालिकाको वडा नम्बर १२ देखि १९ सम्मका भु–भागमा केही व्यवसायीक रुपमा तरकारी खेती, मौरी पालन, केरा खेती, धानको विउ उत्पादनको काम हुदै आएको छ...
पुरा पढ्नुहोस









