बजार
तिलाेत्तमामा निजी क्षेत्रकाे लगानीमा नेपालकै ठुलाे कृषि थाेक बजार
रूपन्देही । लुम्बिनी कृषि उपज थाेक बजार प्रा लि, तिलाेत्तमाले स्थानीय निर्वाचन २०७९ नव निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई ,सम्मान र कृषि थाेक बजारकाे महत्त्व तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यक्रमका प्रमुख अतिथि एव नवनिर्वाचित...
पुरा पढ्नुहोसबुटवलमा नेपाली चियाको बृहत राष्ट्रिय प्रदर्शनी हुँदै
बुटवल, जेठ नेपालको चिया क्षेत्रमा काम गर्दै आएको सरकारी निकाय राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बुटवलमा बृहत राष्ट्रिय चिया प्रदर्शनी आयोजना गर्ने भएको छ । चिया क्षेत्रमा क्रियाशील विभिन्न संघ/संस्थाहरु, एशोसिएशन लगायतसँगको सहकार्यमा कफी विकास...
पुरा पढ्नुहोसरामपुरमा ब्लकमा लगाइएको मकैबाली अनुगमन
रामपुर (पाल्पा)- पाल्पाको रामपुर नगरपालिका वडा नं ३ रजघरामा दर्छा हरियाली साना किसान कृषि सहकारी सहकारी संस्थामार्फत ब्लकमा लगाइएको मकैबाली अनुगमन गरिएको छ । बुधवार रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, कृषि...
पुरा पढ्नुहोसयस्तो छ लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम (पुर्णपाठ)
बुटवल, लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९/८० को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख अमिक कुमार शेरचनले प्रदेश सभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । यस्तो छ कार्यक्रम नीति तथा...
पुरा पढ्नुहोसकृषिलाई प्रथमिकता राख्दै लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक
बुटवल । कृषिलाई प्रथमिकता राख्दै लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । बुधबार बसेको दशौं अधिवेशनको छैठौं बैठकमा लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले सरकारले तयार गरेको आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा...
पुरा पढ्नुहोसरुपन्देही डेरी व्यवसायी समितिद्धारा निःशुल्क लस्सी वितरण
बुटवल, जेठ । “दिर्घ जिवन, गुणस्तरीय दुध तथा दुग्ध पदार्थको सेवन“ भन्ने नाराका साथ रुपन्देही डेरी व्यवसायी समिति द्धारा निःशुल्क लस्सी वितरण गरिएको छ । बुटवल राजमार्ग चौराहमा १२ आंै विश्व दुध दिवसको अवसरमा ३...
पुरा पढ्नुहोस‘दुधको विविधीकरणका लागि नगरपालिका हातेमालो गर्न तयार’
बुटवल, जेठ । “दिर्घ जिवन, गुणस्तरीय दुध तथा दुग्ध पदार्थको सेवन“ भन्ने नाराका साथ नेपालमा १२ औ विश्व दुध दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । विश्व दुध दिवसको अवसरमा विविध कार्यक्रम भएका छन् । नेपाल...
पुरा पढ्नुहोसबुटवलका ६वटा वडालाई “ग्रिनल्याण्ड” बनाउँछाैं
बुटवल, जेठ । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका ६ वटा वडालाई कृषिको पकेट क्षेत्र घोषणा गरी सोहीअनुसारका कार्यक्रम ल्याउने नवनिर्वाचित जनप्रतिनिधिले उद्घोष गरेका छन् । नवनिर्वाचित मेयर खेलराज पाण्डेय र उपमेयर सावित्रा अर्याल लेडबुटवल उपमहानगरपालिका वडा नम्बर...
पुरा पढ्नुहोसडेरी व्यवसायी भन्छन्–‘परिक्षण गर्ने गुणस्तरिय प्रयोगशाला चाहियो ’
बुटवल, बैशाख ।रुपन्देहीका दुग्ध व्यवसायीहरुले जिल्लामा गुणस्तरिय प्रयोगशाला स्थापना गर्न माग गरेका छन् । दुधको गुणस्तरको विषयमा पटक पटक विभिन्न निकायमा कुरा उठेको भन्दै उनीहरुले दुधको गुणस्तर कायम राख्न, गुणस्तरिय दुध विक्रि गर्ने सप्लायर्स,...
पुरा पढ्नुहोसकृषि क्षेत्रमा विचौलिया रोक्न किसानको आग्रह
बुटवल, बैशाख । सुन्तलाजात फलफुल उत्पादक किसानहरुले कृक्षि क्षेत्रमा विचौलियाको बोलबाला भएको भन्दै रोक्न माग गरेका छन् । उनीहरुले किसानको उत्पादनको मुल्य किसानले नै निर्धारण गरी बजारीकण गर्न पाउनुपर्ने भन्दै यसमा सरकारी निकायबाट नै ध्यान...
पुरा पढ्नुहोस