स्थानीय खबर
फागुन ३ देखि ५ गते सम्म देवदहमा खाद्य मेला हुने
बुटवल, माघ । रुपन्देहीको देवदहमा खाद्य मेला हुने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको आयोजना यहि फागुन ३ गते देखि ५ गते सम्म खाद्य मेला हुने भएको हो । कार्यालयले बुटवलमा...
पुरा पढ्नुहोसआजबाट बुटवलमा कृषि मेला
बुटवल / प्रदेश नम्वर ५ को भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आजदेखि बुटवलमण्डपमा कृषि मेला २०७५ सुरु हुदै छ । बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नाराका...
पुरा पढ्नुहोसकार्णली प्रदेशकै ठुलो च्याउ उद्योग सञ्चालनमा
धनगढी, कैलालीमा गोब्रे च्याउको माग बढेको छ । च्याउ खाने परिपाटीको विकाससंगै यहाँको बजारमा गोब्रे च्याउको माग पनि बढेको हो । धनगढी उपमहानगरपालिका–१२ जुगेडामा रहेको ओम केदार च्याउ तथा तरकारी...
पुरा पढ्नुहोसबुटवलमा हुने कृषि मेलाको तयारी तिब्र
बुटवल । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ र बुटवल उद्योग बाणिज्य संघ बुटवलमा संयुक्त आयोजानमा हुने कृषि मेलाको तयारी तिब्र पारिएको छ । माघ २१ गतेदेखि बुटवलमा सञ्चालन हुने कृषि मेलाको...
पुरा पढ्नुहोसझिवाखोलाका किसान कृषि कर्मबाट सक्षम
बागलुङ पछिल्लो समय विदेश पलायन हुने युवाहरुको घुइँचो देखिन्छ । कतिपय युवाहरु विदेशमा गएर रामै्र कमाइ गर्न सकेका छन् भने कतिपय युवाहरु हण्डर खाएर स्वदेश फर्किएका छन् । केही युवाहरु विदेशमा हण्डर...
पुरा पढ्नुहोसव्यवसायिक कृषिमा भविष्य देखेका राजु
बुटवल, रोजगारीको लागि लाखौं युवा विदेश पसेका छन् । नेपालको पहाडी भेगमा खेतबारी भने धेरै बाँझिएका छन् । तर ब्यवसायिक कृषि गरेर नेपालमै आत्मनिर्भर हुन सकिन्छ भन्ने एउटा गतिलो उदाहरण बन्नुभएको छ युवा कृषक राजु कार्की । पाँच नम्बर...
पुरा पढ्नुहोसपहाडी जिल्लामा माछापालन प्रविधि सफल
बुटवल: पहाडी जिल्लामा तापक्रमको हिसाबले माछापालन त्यति उपयुक्त मानिँदैन । माछाको वृद्धि सहज रूपमा नभएपनि गुल्मी जिल्लाका एक किसानले व्यवसायीक माछा पालनको ‘शाहस’ गरेका छन् । चिसो पानीमा हुर्कने रेन्बो ट्राउट माछा पहाडी जिल्लाहरूको बग्ने पानीमा उपयुक्त...
पुरा पढ्नुहोसव्यवसायिक कुखुरा पालन व्यवस्थापन तालिम प्रदान
बुटवल, नेपाल भेटनरी एसोसियसन प्रदेश नम्बर ५ को आयोजनामा ३ दिने ब्यवसायिक कुखुरापालन तथा व्यवस्थापन तालिम प्रदेश ५ को बुटवलमा सम्पन्न भएको छ पशुपन्छीका क्षेत्रमा काम गर्दै आइरहेको यस सस्थाले बिभिन्न समयमा यस...
पुरा पढ्नुहोसदेवदह र कोलिय सहकारी संस्था गाभिए
देवदह, रुपन्देहीको देवदहमा रहेका दुई सहकारी संस्थाहरुबीच एकिकरण भई देवदह क्षेत्रकै ठुलो देवदह कोलिय सहकारी भएको छ । देवदहको कोलिय र देवदह सहकारी संस्था एकआपसमा गाभिएर कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेको...
पुरा पढ्नुहोसफागुन ३ देखि ७ सम्म बुटवलमा क्यान ईन्फोटेक मेला आयोजना
बुटवल: कम्युटर एशोसियसन अफ नेपाल क्यान महासंघ रुपन्देही को आयोजनामा बुटवल मा यहि फागुन ३ गते बाट क्यान मेला आयोजना हुने भएका छ । क्यान महासंघ रुपन्देही ले शनिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि ‘स्टार्ट वाईटेक...
पुरा पढ्नुहोस