स्थानीय खबर

तरकारी उत्पादनमा आधुनिक प्रणाली अपनाउंदै देवदहका कृषक

बुटवल रुपन्देहीको देवदहलाइ कृषि स्मार्ट गांउ घोषणा गरिएको छ । २०७५ मा स्मार्ट कृषि स्मार्ट गांउ घोषणा गरिएको हो । कृषि उत्पादनका लागि सम्भावित ठाउं भएकाले देवदहलाइ कृषि स्मार्ट सिटी गाउंको रुपमा घोषणा गरिएको...

पुरा पढ्नुहोस

किसानलाई राहत दिन प्रदेश ५ कृषि मन्त्रालयको यस्तो योजना ‘कृषि एम्बुलेन्स’ चलाउने देखि लिएर करार खेतीका किसानलाई पुर्वाधार खर्च समेत दिईने

बुटवल, बैशाख । कोभीड–१९ को कारण किसानहरुले उत्पादन गरेको कृषि जन्य बस्तु ढुवानीको लागि सहज बनाउनको लागि प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रायले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । मन्त्रायलले शुक्रबार अनलाईन...

पुरा पढ्नुहोस

कृषि उद्यमी भट्टराईद्वारा क्वारेन्टाइनमा बसेका नि:शुल्क दूध तथा दुग्धजन्य बस्तु प्रदान

बुटवल, बैशाख । नेपाल डेरी एशोसियसन प्रदेश नं. ५ का अध्यक्ष, मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका कोषाध्यक्ष, तिलोत्तमा—५, मणिग्राम निवासी कृषि उद्यमी कृष्ण भट्टराईले तिलोत्तमा नगरपालिकाले शंकरनगरमा सञ्चालन गरेको क्वारेन्टाइनमा दूध र दुग्धजन्य बस्तु...

पुरा पढ्नुहोस

प्रदेश ५ मा कृषि जन्य बस्तु ढुवानीमा विशेष पास नचाहिने

बुटवल, चैत । लक डाउनकाे बेलामा कृषि तथा पशु जन्य बस्तु ढवानी तथा विक्रि वितरणकाे लागि किसान तथा व्यवासायिहरुलाई विशेष पास नचाहिने भएकाे छ । पदेश ५ काे भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले यसकाे लागि...

पुरा पढ्नुहोस

रामपुरमा बीउ विजन कक्ष उद्घाटन

 पाल्पा सिताकुण्ड दुग्ध उत्पादक सहकारी संस्था रामपुर पाल्पाले सन्तुलित पशु अाहार बिक्री तथा बीउ विजन संकलन कक्ष उद्घघाटन गरेकाे छ । संस्थाका अध्यक्ष कृष्णकुमार अर्यालकाे अध्यक्षतामा भएको कार्यक्रमकाे उद्घाटन जिल्ला भेटेनरि तथा पशुविज्ञ केन्द्र...

पुरा पढ्नुहोस

लुम्बिनी फ्लोरीकल्चर एशोसीयसनको तर्दथ कमिटि गठन

बुटवल, चैत । पुष्प व्यवसायीहरुको साझा संस्थाको रुपमा रहेको लुम्बिनी फ्लोरी कल्चर एशोसियसन अफ नेपाल(लोफ्यान)लुम्बिनीमा नयाँ तर्दथ कमिटी गठन गरिएको छ । शनिवार बुटवलमा भएको भेलाले रमेश पाण्डेको अध्यक्षतामा नयाँ कमिटि गठन गरेको हो ।...

पुरा पढ्नुहोस

‘प्रदेश ५ मा कृषिमा नमूना कामको सुरुवात गर्दै छौ’

आरती पौडेल मन्त्री, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ । बाँके क्षेत्र नम्बर १ ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित आरती पौडेल भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेशको ५ को जिम्मेबारी सम्हाल्नुभएको छ ।...

पुरा पढ्नुहोस

प्रदेश ५ मा व्याजमा अनुदान र सुलभ कर्जा सहजीकरण कार्यक्रम सुरु

बुटवल, फागुन । प्रदेश ५ सरकारको कृषि भुमि ब्यवस्था र सहकारी मन्त्रालय तथा कृषि बिकास बंैकका बिच किसानलाई शुलभ कर्जा सहजिकरण तथा ब्याजमा अनुदान प्रदान गर्ने कार्यक्रमका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता संगै किसान...

पुरा पढ्नुहोस

रामपुरमा छाडा छाडिएका गाई संरक्षण गर्न महायज्ञ सुरु

रामपुर (पाल्पा),  फागुन ः पाल्पाको रामपुर नगरपालिकामा छाडा छाडिएका गाई संरक्षण गर्नका लागि सहयोगार्थ श्रीमद्भागत नवाह ज्ञान महायज्ञ सुरु भएको छ । रामपुर नगरपालिका वडा नं ६ स्थित तातोपानीधाममा निर्माण भएको गौशाला परिषरमा रामपुर...

पुरा पढ्नुहोस

गाउँको कोसेलीः प्यूठानी अदुवा, मह र सिमी

प्यूठान। प्यूठान प्रवेशको पहिलो बजारका रुपमा चिनिन्छ बडाँडा । यहाँ बस रोकिने बित्तिकै व्यापारीहरू दौडेर आउँछन्। ‘अदुवा अदुवा लैजानुस्, सस्तो सस्तो अदुवा आयो।’ त्यसपछि सुरु हुन्छ अदुवाको मोलमोलाइ । यहाँको अदुवा पूर्व मेचीदेखि महाकालीसम्म...

पुरा पढ्नुहोस