स्थानीय खबर

स्वाधिन कृषि उद्योगद्धारा सार्वजनिक सुनुवाई

बुटवल, चैत -बुटवल १५ सेमलारमा रहेको स्वाधिन कृषि उद्योगले सोमबार स्वच्छ दूध उत्पादनको लागि व्यवसायिक गाई पलानको सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । नेपाल लाईभस्टक सेक्टर इनोभेसनको आयोजनामा उत्पादनमूलक गठबन्धनमा आधारित पुरक अनुदान सहयोग...

पुरा पढ्नुहोस

‘कृषिमा अनुदानको विकल्प खोजौं

बुटवल । सरकारले कृषिमा दिने अनुदानले प्रतिफल देखाउन नसकेको भन्दै आगामी कृषि योजनामा अनुदानको विकल्प खोज्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । पशुपंछी तथा मत्स्य विकास निर्देशनालयले बुटवलमा आयोजना गरेको एक अन्तरक्रियामा बोल्दै कृषिसम्बद्ध व्यक्तित्वहरुले सरकारबाट वितरित अनुदानले...

पुरा पढ्नुहोस

सैनामैनामा बन्यो लोभलाग्दो हाटबजार,पूर्व अर्थमन्त्री पौडेलद्धारा उद्घाटन

सैनामैना । पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सैनामैनाको वडा नं।३ मुर्गियास्थित साप्ताहिक हाटबजारको उद्घाटन गर्नुभएको छ । बुधवार एक समारोहकाबिच पौडेलले उक्त साप्ताहिक हाटबजारको उद्घाटन गर्नुभएको हो । कार्यक्रममलाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले मुर्गियामा निर्माण...

पुरा पढ्नुहोस

१० करोड लागतमा दुग्ध प्रसोधन उद्योग स्थापना हुँदै

बुटवल, चैत । रुपन्देही जिल्लामा १० करोड लागतमा दुग्ध प्रसोधन तथा दुग्धजन्य बस्तु उत्पादन गर्ने उदेश्यले डेरी उद्योग स्थापना हुने भएको छ । विशेष डेरी उद्योग प्रालिले बुटवल उपमहानगरपालिका वडा नम्बर १४ बेलभरियमा उद्योग निर्माणको...

पुरा पढ्नुहोस

सैनामैना कृषि उद्योगको सार्वजनिक सुनुवाई

सैनामैना, चैत । सैनामैना नगरपालिका वडा नम्बर १ मा सञ्चालनमा रहेको सैनामैना कृषि उद्योग अन्र्तगतको उन्नत बाख्रा स्रोत केन्द्रको सार्वजनिक सुनवाई गरिएको छ । नेपाल लाईभस्टक सेक्र ईन्नोभेषन आयोजनाको अनुदानमा सञ्चालन हुन लागेको स्रोत केन्द्रको...

पुरा पढ्नुहोस

यी हुन कृषि मेलामा उत्कृष्ट किसानको उत्पादन र स्टल

बुटवल, चैत । बुटवलमा आयोजना गरिएको कृषि मेलामा उत्कृष्ठ स्टल सहित किसान पुरस्कृत भएका छन् । मेलामा प्रर्दशन गरिएको कृषि जन्य उपजको उत्पादन, प्रविधिको प्रर्दशन सहित उत्कृष्ट स्टललाई नगद सहित पुरस्कृत गरिएको हो । मेला...

पुरा पढ्नुहोस

सकियो कृषि मेला,२० लाखको कारोबार, २५ हजारद्धारा अवलोकन

बुटवल- बुटवलमा सञ्चालन गरिएकाे कृषिमेला सकिएकाे छ । बुटवल उद्याेग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेश कृषि, खाद्य, प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयकाे संयुक्त आयाेजनामा यहि चैतका १० गतेदेखि सञ्चालन गरिएकाे कृषि मेला साेमबार...

पुरा पढ्नुहोस

लुम्बिनी प्रदेशमा दुध ढुवानी सवारी साधनलाई लोगो वितरण

बुटवल, चैत । राष्ट्रिय दुग्ध विकास वोर्डद्वारा आयोजित दुध तथा दुग्ध पदार्थ ढुवानी सवारी साधनमा प्रयोग हुने प्रतिक चिन्ह ( लोगो) प्रचारप्रसारका लागो वितरण गरेको छ । कृषी, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयका सचीव बैकुण्ठ...

पुरा पढ्नुहोस

डेरी एशोसीयसन लुम्बिनी प्रदेशमा न्यौपाने

बुटवल, चैत । नेपाल डेरी एशोसीयसन लुम्बिनी प्रदेशको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेसनबाट अध्यक्षमा थानेश्वर न्यौपाने चयन हुनुभएको छ । बुटवलमा आयोजना भएको प्रदेश अधिवेसनबाट उपाध्यक्षमा घनश्याम पौडेल, सचिवमा विजय सापकोटा, सह–सचिवमा कमल...

पुरा पढ्नुहोस

दुग्धव्यसायीलाई सरकारले हेर्ने दृष्टिकोणमा परिर्वतन गर्न आवश्यक

बुटवल, चैत । दुग्धव्यवसायीहरुले सरकारी निकायबाट आफुहरुलाई हेर्ने दृष्टिकोण परिर्वतन गर्न माग गरेका छन् । किसानहरुको दुध बजारीकरण, बस्तु विविधिकरणमा विशेष जोड दिदै आएका डेरी व्यवसायीहरुले सरकारले सरकारी संयन्त्रको संरचनालाई करोडौंको अनुदान दिँदा आफुहरुलाई भने...

पुरा पढ्नुहोस