स्थानीय खबर

‘विधिभन्दा बाहिरका सहकारीकारवाहीका भागेदार हुन्छन्’’

बुटवल, चैत । ६८ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा बुटवलमा अन्तरक्रिया सहित मुल समारोह आयोजना गरि मनाइएको छ । ‘मर्यादित सहकारीः समुन्नत समाज’ भन्ने मुल नाराका बुटवलमा मुल समारोह गरिएको हो । कार्यक्रममा बोल्दै...

पुरा पढ्नुहोस

अवैध कुखुरा र माछाको आयात रोक्नुपर्नेमा जोड

बुटवल । मासु व्यवसायी संघ नेपाल, रुपन्देहीको २०औँ स्थापना दिवस तथा चौधौँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले देशभित्रै उत्पादन भएको मासुजन्य पदार्थको प्रयोगलाई...

पुरा पढ्नुहोस

साहुबाबा कृषि सहकारी संस्थाद्धारा कृषकलाई स्थलगत अध्ययन भ्रमण

बुटवल, चैत । बुटवल उपमहानरपालिका वडा नम्बर १६ मा रहेको साहुबाबा कृषक सहकारी संस्था लिमिटेको आयोजनामा आफ्ना शेयर सदस्यहरुलाई बुटवल उपमहानरपालिका भित्र रहेका विभिन्न व्यवसायीक कृषि फार्महरुको स्थलगत अध्यायन आवलोकन भ्रमण गराएको छ । सहकारी...

पुरा पढ्नुहोस

इन्द्रेणी सहकारीले खोल्यो बुटवलमा दुग्धजन्य पद्धार्थको विक्रि केन्द्र

बुटवल,  चैत । बुटवल–८ मा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले बहुउद्देश्य कार्यक्रम अन्तरगत विभिन्न उत्पादनमुलक क्षेत्रमा लगानी गरेको छ । इन्द्रेणीले आर्थिक बचतसँगै सदस्यहरुको बचतलाई थप सुरक्षित बनाउनकालागि उत्पादनमुलक क्षेत्रमा लगानी थालेको हो...

पुरा पढ्नुहोस

“उपत्यकामा प्रभात मोही ब्राण्डिङ सहित बजारमा”

काठमाडौं , चैत्र -, नेपाल डेरी एसोसिएशन र रैथाने एग्री प्रडक्टस् नेपाल प्रा.लि. काठमाडौं बिच डेड वर्ष अगाडि भएको सम्झौता अनुसार प्रत्येक शनिबार काठमाडौंको दरबारमार्ग स्थित ओरियन्ट होटलमा आयोजना हुने रैथाने कृषि उपज बिक्रि...

पुरा पढ्नुहोस

पाेषण सुधारका लागि ढाकावाङ्गमा कुखुरा बितरण

अर्घाखांचि : भूमिकास्थान २ अर्घाखांचि जिल्लाकाे भूमिकास्थान नगरपालिका वडा नं २ ढाकावाङ्गमा रहेकाे भगवति कृषि सहकारि संस्था लिमिटेडकाे अायाेजना तथा भेटेरिनरि अस्पताल तथा पसु सेवा बिज्ञ केन्द्र अर्घाखांचिकाे सहयाेगमा पाेषण सुधारका लागि ग्रामिण...

पुरा पढ्नुहोस

किसानको उत्पादन र उत्पादकत्व बृद्धिमा जोड

बुटवल ,फागुन । प्रदेशमा रहेका पशुपालक किसानहरुको लागि उत्पादन र उत्पादकत्व बृद्धि गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका उप प्रमुख बिना रानामगरले किसानको लागि प्रदेश...

पुरा पढ्नुहोस

रिब्दीकोटमा पिपीआरले बाख्रा मर्न थालेपछि किसान चिन्तित

बुटवल, फागुन । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर ६ का किसानले पालेका बाख्रामा पिपीआर रोग देखिएपछि किसान चिन्तित देखिएका छन् । पालिकाको वडा नम्बर ६ मा व्यवसायिक रूपमा पालेका ३ सय ५० भन्दा बढि बाख्रामा एकैपटक महमारीको...

पुरा पढ्नुहोस

सिद्धार्थनगरद्धारा कृषकलाई अनुदानमा प्राङ्गारिक मल बितरण

भैरहवा, फागुन  गते ।रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले कृषकलाई प्राङ्गारिक मल बितरण सुरु गरेको छ । खेतीबालीमा रासायनिक मलको प्रयोग बढ्दा जमिनमा अम्लियपन बढ्दै गएपछि त्यसलाई कम गर्न कृषकलाई अनुदानमा प्राङ्गारिक मल बितरण सुरु गरेको हो ।...

पुरा पढ्नुहोस

लुम्बिनी प्रदेशमा गौशाला सञ्चालनसम्बन्धी ऐन बनाउछौंः मुख्यमन्त्री

बुटवल, ७ फागुन । लुम्बिनी प्रदेश सरकारले सामुदायिक गाईबस्तु व्यवस्थापनका लागि गौशाला सञ्चालनसम्बन्धी ऐन निर्माण गर्ने भएको छ । लुम्बिनी प्रदेश सरकार कृषि, भूमि व्यवस्था मन्त्रालयले बुधवार बुटवल उपमहानगरपालिका संग समन्वय गरेर आयोजना गरेको...

पुरा पढ्नुहोस