कृषि खबर
देवदहको माटोमा उर्वराशक्ति हराउदै
बुटवल, फागुन । रुपन्देहीको देवदहमा संचालन भईरहेको पाँचौ राष्ट्रिय देवदह औद्योगिक ब्यापार मेला कृषि तथा पर्यटन महोत्सवमा राखिएको माटो परीक्षण शिविरमा झण्डै डेढसय जनाले आफ्नो माटोको नमुना परीक्षण गराएका छन् । परीक्षण गराएको अत्याधिक...
पुरा पढ्नुहोसमासुव्यवसायीले भने–‘बधशाला निर्माणको विकल्प छैन’
बुटवल, फागुन रुपन्देहीका मासु व्यवायीहरुले जिल्लामा मासुको माग बढीरहेका कारण एकीकृत पशु बधस्थलको अपरिहार्यता बढ्दै गएको बताएका छन् । बढ्दो होटेल तथा रेष्ट्रुेरेण्ट संगै मासुको माग पनि बढेकाले गुणस्तरयुक्त बधस्थलको आवश्यकता झनै पेचीलो बन्दै...
पुरा पढ्नुहोसयोगीकुटीमा कृषि हाटवजार निर्माण हुदै
बुटवल, फागुन । उपभोक्ताको स्वास्थ्य र व्यवसायीको समस्यालाई ख्याल गरी तिलोत्तमा नगरपालिका वडा नम्बर दुई योगीकुटीमा कृषिजन्य हाटवजार निर्माणको काम भैरहेको छ । कृषिजन्य हाटवजारलाई व्यवस्थित गराउने गरी स्थायी संरचना बनाउन थालिएको हो । खुल्ला...
पुरा पढ्नुहोसतिलोत्तमा वडा १२ मकै पकेट क्षेत्र
बुटवल, फागुन । नगरलाई मकैमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ रूपन्देहीको तिलोत्तमा नगरपालिकाले वडा नम्बर १२ लाई मकै पकेट क्षेत्र घोषणा गरेको छ । मकैं खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने गरी नगरपालिकाले यो वडालाई मकै पकेट...
पुरा पढ्नुहोसबुटवलको बधशालामा प्रदेश सरकारको सहकार्य
बुटवल, फागुन बुटवलमा निर्माणाधिन पशु बधशालालाई स्थानीय र प्रदेश सरकारको सहकार्यमा गुरुयोजना बनाएर अगाडि बढाइने भएको छ । बुटवल उपमहानगरपालिका–१०, रामनगरमा बनिरहेको बधशालाको तत्कालै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिने भएको छ । गुरुयोजनाका बारेमा...
पुरा पढ्नुहोसपाल्पाको झयाङ्ला बन्यो स्मार्ट कृषि गाउँ
बुटवल, फागुन ।एक निर्वाचन क्षेत्र एक स्मार्ट कृषि गाउँ अन्र्तगत पाल्पा जिल्लाको क्षेत्र नम्बर २(ख)मा सांसाद तुलबहादुर घर्ती(बसन्त)को क्षेत्र झ्याङ्ला स्मार्ट कृषि गाउँ घोषणा भएको छ । पाल्पा जिल्लाको तिनाउ गाँउपालिका वडा नम्बर–२ झ्याङ्लामा स्मार्ट...
पुरा पढ्नुहोसकृषि मन्त्रालयद्धारा पशुपंक्षितर्फका अनुदानग्राहीको नाम प्रकाशित (सूचीसहित)
बुटवल, फागुन । प्रदेश नम्बर ५ को भुमि व्यव्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पशुपन्छी उत्पादन तथा बजार प्रवद्र्धधन कार्यक्रम अन्र्तगत अनुदान ग्राहीहरुको नाम प्रकाशन गरेको छ । मन्त्रालयद्धारा प्रकाशित सूचना अनुसार २०७५/११/०८ गते बसेको अनुदान व्यवस्थापन...
पुरा पढ्नुहोसप्रदेश ५ को कृषि मन्त्रालयद्धारा अनुदानग्राही किसानको नाम प्रकाशित (सुची सहित)
बुटवल, फागुन प्रदेश नम्बर ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि अनुदान कोष कर्याक्रम २०७५/०७६ को लागि स्वीकृत भएका अनुदान ग्राहीहरूको विवरण सर्वजनिक गरेको छ । बुधबार सार्वजनिक सूचना अनुसार कृषि अनुदान कोष कार्यक्रम...
पुरा पढ्नुहोसकर्णाली प्रदेशका जनतालार्ई कृषिमा आत्मनिर्भर बनाउने योजना
सुर्खेत फागुन– कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वार्षिक प्रगति समीक्षा सम्पन्न गरेको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले प्रदेश सरकार गठन भएको एक वर्ष पुगेको सन्दर्भमा...
पुरा पढ्नुहोसखेतीगर्ने जमीनको भाडा सरकारले तिरिदिने करार खेती कार्यक्रमको म्याद थप
बुटवल, फागुन । खेती योग्य जमीन नभएका वा भुमिहिन किसानहरुलाई लक्षित गरि प्रदेश ५ सरकारले किसानले भाडामा जमीन लिएर खेती गरे जमीनको भाडा तीरिदिने गरि ल्याईएको भुमिहिन किसानका लागि करार खेती कार्यक्रमको म्याद तेस्रो पटक...
पुरा पढ्नुहोस







