कृषि खबर

प्रदेश ५ को कृषि मन्त्रालयद्धारा अनुदानग्राही किसानको नाम प्रकाशित (सुची सहित)

बुटवल, फागुन प्रदेश नम्बर ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि अनुदान कोष कर्याक्रम २०७५/०७६ को लागि स्वीकृत भएका अनुदान ग्राहीहरूको विवरण सर्वजनिक गरेको छ । बुधबार सार्वजनिक सूचना अनुसार कृषि अनुदान कोष कार्यक्रम...

पुरा पढ्नुहोस

कर्णाली प्रदेशका जनतालार्ई कृषिमा आत्मनिर्भर बनाउने योजना

सुर्खेत फागुन– कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वार्षिक प्रगति समीक्षा सम्पन्न गरेको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले प्रदेश सरकार गठन भएको एक वर्ष पुगेको सन्दर्भमा...

पुरा पढ्नुहोस

खेतीगर्ने जमीनको भाडा सरकारले तिरिदिने करार खेती कार्यक्रमको म्याद थप

बुटवल,  फागुन । खेती योग्य जमीन नभएका वा भुमिहिन किसानहरुलाई लक्षित गरि प्रदेश ५ सरकारले किसानले भाडामा जमीन लिएर खेती गरे जमीनको भाडा तीरिदिने गरि ल्याईएको भुमिहिन किसानका लागि करार खेती कार्यक्रमको म्याद तेस्रो पटक...

पुरा पढ्नुहोस

भैरहवामा रहेको पवन मिष्ठान्न भण्डार अनुगमनको घेरामा

बुटवल, फागुन । भैरहवामा पवनको पेडा बाट प्रतिष्ठीत रहेको पवन मिष्ठान्न भण्डारमा नाप तौल गुणस्तर कार्यालय भैरहवाले अनुगमन गरेको छ । अनुगमनको क्रममा सौचालय जस्तै किचन रहेको भन्दै सबै उत्पादन कार्य बन्द गर्न निर्देशन दिएको छ...

पुरा पढ्नुहोस

खाद्य सुरक्षामा विशेष ध्यान दिऔं– मन्त्री पौडेल

बुटवल खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको आयोजना रुपन्देहीको देवहमा खाद्य मेला सुरु भएको छ । देवदह नगरपालिकाका सह-आयोजानमा भएको खाद्य मेलाको प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले उद्घाटन...

पुरा पढ्नुहोस

बाख्रापालनमा रम्दै पौरखी थापा

बागलुङ । गाउँका सबै युवा जापान, कोरिया छन् । आफुलाई पनि जापान जाने थुप्रै अफर आए तर उनी आफ्नो जन्मभूमिलाई छोडेर कतै जान चाहेनन् । उनी मात्रै चाहे आफ्नै पाखा पखेरासँग रम्न । गाउँ मै...

पुरा पढ्नुहोस

कृषि मन्त्री कुचो समाएर सडक आएपछि…

बुटवल, प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश नम्बर ५ का विभिन्न स्थानमा सरसफाई गरिएको छ । जस अनुसार राजमार्गबाट सरसफाई अभियानको थालिन गरिएको छ । बुटवलको पाखापानीमा मुख्य मन्त्री शंकर पोखरेलले सडक सफाई गरी अभारम्भ गर्नुभएको...

पुरा पढ्नुहोस

जमिन बाँझो, स्थानीय तहलाई झनै घाँडो !

बुटवल,  केही समय पहिला स्थानीय जनप्रतिनिधि आएपछि रूपन्देहीको तिलोत्तमा नगरपालिकाले जमिन प्लटीङ्गमा रोक लगायो । जमिन खाली राख्न नपाउने गरी प्लटीङ्गमा रोक लगाएको थियो । यद्यपी यसको केही रूपमा कार्यान्वयन भएको नगरपालिकाको दाबी छ । तिलोत्तमाको सिको गर्दै...

पुरा पढ्नुहोस

पाल्पामा ‘मलाई घाँस’ उत्पादन परीक्षण सफल

पाल्पा,  पाल्पा जिल्लामै पहिलो पटक नयाँ प्रजातिको मलाई नामक घाँस उत्पादन सुरु भएको छ । रामपुर नगरपालिका–६ स्थित श्रीकृष्ण उन्नत भैंसी विकास बीउविजन स्रोत केन्द्रमा परीक्षणका लागि सुरु गरिएको घाँसको उत्पादन सफल भएको छ । स्रोतकेन्द्रका सञ्चालक...

पुरा पढ्नुहोस

उपभोक्तालाई पैचोले बाँड्यो निःशुल्क बन्दा

बुटवल, फागुन–अहिले बजारमा बन्दा गोभीको भाऊ न्युन छ । किसानले उत्पादन गरेको बन्दाले उचित बजार नपाएपछि विभिन्न स्थानमा डोजर लगाएका समेत घटना सार्वजनिक भएका छन् । रूपन्देही र आसपासमा नेपाली किसानहरूले उत्पादन गरेको बन्दाले उचित भाउ...

पुरा पढ्नुहोस