कृषि खबर

तिलोत्तमामा ४० करोडमा दुग्ध प्रशोधन केन्द्र बन्ने

बुटवल, कात्तिक । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आधुनिक दुग्ध प्रशोधन केन्द्र निर्माण हुने भएको छ । असोज ९ गते सम्पन्न तिलोत्तमा लगानी सम्मेलनमा नगरपालिकाले दुग्ध प्रशोधन केन्द्र परियोजनालाई ‘सोकेश’ मा राखेको थियो । करिव ४० करोडको लागतमा...

पुरा पढ्नुहोस

आधुनिक प्रविधि सिक्दै प्रदेश ५ का किसान

बुटवल, कात्तिक । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर १० घोडाहाका किसान अहिल नयाँ प्रविधिमा अभ्यास्तै हुदै छन् । दुई स्थानमा ठुलो आकारमा हाईटेक टनेलमा किसान विष्णु प्रसाद पाण्डेले खेती गरेका छन् । गत सिजनमा टमाटर,...

पुरा पढ्नुहोस

केयुविके द्धारा स्मार्ट कृषक महिलालाई सम्मानित

बुटवल कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगत किसानका लागी उन्नत वीउ विजन कार्यक्रमले स्मार्ट महिला किसानलाई सम्मान गरेको छ । बुटवलमा एक कार्यक्रमको आयोजना गरी अग्रणी (स्मार्ट) महिला किसानलाई सम्मान गरिएको हो । कार्यक्रम संचालन भएका...

पुरा पढ्नुहोस

रामपुरका कृषकलाई अनुदानमा कृषि सामग्री वितरण

 पाल्पा पाल्पाको रामपुर नगरपालिका कृषि शाखाले कृषकलाई अनुदानमा कृषि सामग्री वितरण गरेको छ । तरकारी खेती गर्ने कृषकलाई प्लाटिक सिट, प्लाष्टिक टनेल, ग्रीननेट (सेडनेट) वितरण गरिएको छ । रामपुर नगरपालिका वडा नं ९ को हरियाली...

पुरा पढ्नुहोस

प्रदेश ५ मा साढे ४ लाख मेट्रिक टन खाद्यान्न बचत

बुटवल,  कार्तिक । खाद्यान्न उत्पादनमा प्रदेश ५ अब्बल प्रदेशको रुपमा पहिचान बनाएको छ । यद्यपी प्रदेशमा खाद्यान्न उत्पादन भएर बचत हुने गरेको भएपनि आयात भने रोकीएको छैन । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५...

पुरा पढ्नुहोस

तिलोत्तमा नगरपालिकाले दियो दुग्ध उत्पादक किसानलाई अनुदान

तिलोत्तमा, कार्तिक  । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा नगद अनुदान वितरण गरेको छ । दुधमा आत्मनिर्भर तिलोत्तमाले व्यवसायिक पशुपालनलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान कार्यक्रम अघि बढाएको हो । नगरपालिकाले दुई...

पुरा पढ्नुहोस

विश्व खाद्य दिवसको अवसरमा बुटवलमा अन्तरक्रिया

बुटवल, कात्तिक । ३९ औं विश्व खाद्य दिवसको अवसरमा बुटवलमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । प्रदेश ५ सरकार भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको कृषि विकास निर्देशनालयको आयोजानमा बुटवलमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । कृषि...

पुरा पढ्नुहोस

रुपन्देहीका महिलाहरुले गरे समुहिक नमुना पुष्पखेती

बुटवल, कात्तिक । पछिल्लो समय रूपन्देहीमा पुष्पखेतीतर्फ आकर्षण बढ्न थालेको छ । रूपन्देहीको बुटवल, तिलोत्तमालगायतका स्थानमा महिलाहरूले समूह नै गठन गरेर अहिले पुष्पखेती गरिरहेका छन् । थोरै लगानीबाट बढी आम्दानी हुने भएपछि महिला समूहहरूले सिजनल...

पुरा पढ्नुहोस

दाङमा कुखुरा व्यवसायीबिच विवाद फरक–फरक मूल्य कायम

दाङ, दाङमा तयारी कुुखुराको मूल्य बढाउनका लागि कुखुरा व्यवसायीहरुबीच नै विवाद देखिएको छ । व्यवसायीहरुबिच नै विवाद देखिएपछि मूल्यमा एकरुपता आउन सकेको छैन् । केहि व्यवसायीहरुले अहिले पनि तयारी कुखुराको मूल्य पुरानै कायम राखेका...

पुरा पढ्नुहोस

पुष्पमेलामा ५० लाख भन्दा बढीको कारोबार

काठमाडौं कात्तिक  गते । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) द्वारा आयोजित गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा लिएको लक्ष्यभन्दा बढीको कारोवार भएको छ । शुक्रवारदेखि ललितपुरको जावलाखेलस्थित खेल मैदानमा शुरु भएको १३ औ पुष्प मेलामा साढे ५६ लाख...

पुरा पढ्नुहोस