कृषि खबर
लकडाउन असर : थलिदैं पोल्ट्री व्यवसाय
,प्युठान : झिमरुक गाउपालिका–६ चिसाबाङ्गका लेयर्स कुखुरापालक ईश्वरी प्रसाद पोख्रेलको फार्ममा झण्डै १५ हजार लेयर्स जातका कुखुरा छन। दैनिक डेढ टन दाना खपत हुन्छ। दैनिक ४२ पेटि अण्डा उत्पादन हुन्छ। सामान्य अवस्था भए उनले उत्पादन...
पुरा पढ्नुहोसकृषि मन्त्रालयको कृषिकर्मी रोजगार कार्यक्रम: खेतबारी, फर्ममा काम गर्नेलाई सरकारी सरह तलब
बुटवल, बैशाख । प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय ले कृषिकर्मीरोजगार कार्यक्रम सुरु गरेको छ । केही दिन पहिला मन्त्री परिषद्बाट स्वीकृत कार्यविधि स्वीकृत भए अनुसार अव कुनै पनि कृषि फर्म, सहकारी...
पुरा पढ्नुहोसकृषि मन्त्री भुसाललाई सुझाव :मल, बीऊ र कृषि उपकरणमा ७५ प्रतिशतसम्म अनुदान दिन माग
तिलोत्तमा, वैशाख । तिलोत्तमा नगरपालिकाले कृषि उत्पादकत्व बढाउने सन्दर्भमा कृषि तथा पशुपन्छी विकाश मन्त्री घनश्याम भुसालले सोधेका प्रश्नको उत्तर पठाएको छ । मन्त्री भुसालले गत चैत २४ गते मुलुकभरका ७५३ स्थानीय तहलाई पत्र लेख्दै...
पुरा पढ्नुहोसतिलोत्तमामा जग्गा बाँझो राखिए सधियाँरले खेती गर्न पाउने !
तिलोत्तमा, बैशाख रुपन्देहीको तिलोत्तमा नगरपालिकाले खेतीयोग्य बाँझो जमिनमा जग्गाधनी आफैले खेती नगरे वा नगराए सधियाँर वा अन्य व्यक्तिले खेती गर्न सक्ने निर्णय गरेको छ । ‘कृषिजन्य वस्तुको उत्पादन बढाऔं, आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ खेतीयोग्य...
पुरा पढ्नुहोसपाल्पामा कृषि एम्बुलेन्सबाट उपभोक्ताको घर घरमा तरकारी पु-याइदै
पाल्पा पाल्पा जिल्लामा कृषि एम्बुलेन्स संचालनमा आएको छ । लकडाउनका समयमा कृषकले उत्पादन गरेका कृषि उपज उपभोक्ताको घर घरमा सहज रुपमा पु¥याउन सदरमुकाम तानसेन क्षेत्रमा कृषि एम्बुलेन्स संचालनमा ल्याइएको हो । कृषकले उत्पादन गरेका तरकारीले...
पुरा पढ्नुहोससहकारीकाे अगुवाईमा तरकारी र दुधकाे घरदैलाे सेवा
बुटवल , काेराेना(काेविड-१९)काे बन्दाबन्दीका कारण एकातर्फ किसानकाे तरकारी र दुध बिक्री गर्न कठिनाई भैरहेकाे र अर्का तर्फ शहर बजारमा बस्ने उपभाेक्ताले बिचाैलियाबाट चर्काे मुल्यमा न्युन गुणस्तरकाे दुध र महंगा तरकारी उपभाेग गर्नु परिरहेकाे परिवेशमा प्रदेश...
पुरा पढ्नुहोसयसरी सञ्चालन भैरहेछन प्रदेश ५ का जिल्लाहरूमा कृषि एम्बुलेन्स
बुटवल, बैशाख । भुमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयलेकाे संयनेजकत्वमा प्रदेश ५ का १२ वटै जिल्लाहरुमा कृषि एम्बुलेन्स सुरु भएका छन । किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य उत्पाकत्वलाई बजारीकरणमा सहजता ल्याउनकाे लगि कृषि एम्बुलेन्स सञ्चालनमा...
पुरा पढ्नुहोसयी नम्बरमा फाेन गर्नुहाेस् कृषि एम्बुलेन्स घरमै आउछ
बुटवल, बैशाख । लकडाउनकाे कारण उत्पादन भएर पनि बजारिकरण नभएका कृषि तथा पशुजन्य उत्पादनका लागि प्रदेश ५ भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि एम्बुलेन्स सुरु गरेकाे छ । पाल्पाकाे तानशेन नगरपालिका बाट कृषि एम्बुलेन्स सुरु...
पुरा पढ्नुहोसतरकारी उत्पादनमा आधुनिक प्रणाली अपनाउंदै देवदहका कृषक
बुटवल रुपन्देहीको देवदहलाइ कृषि स्मार्ट गांउ घोषणा गरिएको छ । २०७५ मा स्मार्ट कृषि स्मार्ट गांउ घोषणा गरिएको हो । कृषि उत्पादनका लागि सम्भावित ठाउं भएकाले देवदहलाइ कृषि स्मार्ट सिटी गाउंको रुपमा घोषणा गरिएको...
पुरा पढ्नुहोसकिसानलाई राहत दिन प्रदेश ५ कृषि मन्त्रालयको यस्तो योजना ‘कृषि एम्बुलेन्स’ चलाउने देखि लिएर करार खेतीका किसानलाई पुर्वाधार खर्च समेत दिईने
बुटवल, बैशाख । कोभीड–१९ को कारण किसानहरुले उत्पादन गरेको कृषि जन्य बस्तु ढुवानीको लागि सहज बनाउनको लागि प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रायले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । मन्त्रायलले शुक्रबार अनलाईन...
पुरा पढ्नुहोस









