कृषि खबर

कपिवलवस्तुमा भारतबाट ल्याउदै गरेको ५ क्विन्टल बोईलर कुखुरा नष्ट

कपिलवस्तु,  कपिलवस्तु प्रहरीले बिहिबार राती जिल्लाको शुद्धोधन गाँउपालिका ५ हथिहवामा भारतबाट भंसार छली ल्याउदै गरेको अवस्थामा ५ क्विन्टल बोईलर कुखुरा बरामद गरेको छ । भारतबाट भंसार छली ९ वटा साईकलमा ल्याउदै गरेको अवस्थाको १ सय...

पुरा पढ्नुहोस

कृषि मन्त्रालयद्धारा बैंक तथा वित्तीय संस्थासंग शुलभ कर्जा बारे छलफल

बुटवल, पुस । लुम्बिनी प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुलाई किसान र सरकारको विचमा पुलको काम गर्नका लागि आग्रह गर्नुभएको छ । प्रदेश सरकारले सुरु गरेको शुलभ कर्जा...

पुरा पढ्नुहोस

रामपुरमा लगाइएको आलु खेतीको अनुगमन

रामपुर (पाल्पा),  पुस  आलु ब्लक क्षेत्र रहेको पाल्पा रामपुर नगरपालिका वडा नं ६ मा लगाइएको आलु खेती अनुगमन गरिएको छ । नगरपालिकाको एक वडा एक उत्पादन कार्यक्रम अन्र्तगत वडा नं ६ मा लगाइएको आलु...

पुरा पढ्नुहोस

लुम्बिनी प्रदेशमा खोरेत रोग नियन्त्रण अभियान, पहिलो चरणमा साढे २ लाख खोप लगाईदै

बुटवल,  पुस । लुम्बिनी प्रदेश सरकारले खोरेत रोग उन्मुलनको लागि अभियान सुरुवात गरेको छ । पशु चौपायामा लाग्ने खोरेत रोगको कारण बर्षैनी लाखौं पशु चौपाय मर्ने गरेछन् । खुल्ला सिमानाको कारण भारटबाट आयात हुने पशु...

पुरा पढ्नुहोस

कृषिका ‘पकेट’बनाउँदै बुटवल उपमहानगर

बुटवल, पुस । बुटवल उपमहानगरपालिकामा कृषि योग्य भुमि कम छ । पालिकाको वडा नम्बर १२ देखि १९ सम्मका भु–भागमा केही व्यवसायीक रुपमा तरकारी खेती, मौरी पालन, केरा खेती, धानको विउ उत्पादनको काम हुदै आएको छ...

पुरा पढ्नुहोस

खारेत रोग नियन्त्रण अभियान अभिमुखिकरण गोष्ठी

बुटवल,  पुस । लुम्बिनी प्रदेशको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा पशुमा लाग्ने खोरेत रोग नियन्त्रण अभियानको विषयमा अभिमुखिकरण गोष्ठी सम्पन्न गरेको छ । प्रदेशका विभिन्न जिल्लाबाट स्थानिय तहका प्रमुख तथा प्रतिनिधिहरु, प्रदेश मातहतका सम्बन्धीत...

पुरा पढ्नुहोस

लुम्बिनी फलफुल तरकारी थोक व्यवसायीको चौधौं बार्षिक साधारण सभा

बुटवल, पुस । लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघ रुपन्देहीको १४ औं बार्षिक साधारण सभा बुटवलमा सुरु भएको छ । कोभिड १९ कारण विगतका बर्षहरुमा भन्दा यो पटक स्वाथ्यमापदण्ड अपनाएर साधारण सभाको पहिलो सत्र...

पुरा पढ्नुहोस

राष्ट्रिय खाद्य बैंक लिमिटेडद्धारा शेयर लगानीको विषयमा अन्तरक्रिया

बुटवल, पुस । ७७ जिल्ला, ७ प्रदेशमा कार्यक्षेत्र भई स्थापना भएको नेपालको पहिलो खाद्य बैंक राष्ट्रिय खाद्य बैंक लिमिटेड काठमाण्डौको आयोजना लुम्बिनी प्रदेशीय शेयर सदस्य तथा किसानहरुको विचमा अन्तरक्रिया कार्यक्रम गरेको छ ...

पुरा पढ्नुहोस

ललटिन कृषि सहकारीले मनायो पाँचौ बार्षिक उत्सव, मर्जरमा जाने निति

बुटवल, पुस । लालटिन कृषि सहकारी संस्था बुटवलले सहकारीको दायरा अझ फराकिलो बनाउँदै मर्जरमा जान सक्ने निति लिएको छ । शुक्रबार बुटवलमा भएको सहकारीको ५ औं वािर्षक साधरणसभाले संस्थाको उदेश्यसँग मेल खाने सहकारीसँग मर्जरमा जान...

पुरा पढ्नुहोस

अर्गानिक उत्पादनमा जोड दिऊः कृषि मन्त्री अर्याल

ललितपुर, । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले अग्र्यानिक खेती प्रणालीलाई प्रोत्साहन हुने खालका कार्यक्रम बनाउन कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । मन्त्रालयको कार्यभार सम्हालेसँगै मातहतका निकायहरुको ब्रिफिङ लिने क्रममा आज(बिहिवार) मन्त्री अर्यालले कृषि...

पुरा पढ्नुहोस