कृषि खबर
‘डेरी जन्य बस्तुलाई प्रविधिसंग जोड्न जरुरी छ’–कार्यकारी निर्देशक यादव
बुटवल, चैत । नेपाल डेरी उद्योग संघको १३ औ राष्ट्रिय साधारण सभाबाट अध्यक्षमा पुनः राजकुमार दाहाल चयन हुनुभएको छ । पुरानो कार्यसमितिलाई नै निरन्तरता दिने गरी साधारण सभाबाटले नयाँ कार्यसमिति नाम अनुमोदन गरेको हो ।...
पुरा पढ्नुहोसरुपन्देही डेरी व्यसायी समितिद्धारा दुग्धजन्य पद्धार्थको विविधीकरणमा जोड
बुटवल, चैत । रुपन्देही डेरीव्यवसायी समितिमा आवद्ध व्यवसायीहरुले दुग्धजन्य बस्तुको विविधकरणमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै रुपन्देही डेरी व्यवसायी समितिका सल्लाहाकार तथा निर्वतमान अध्यक्ष नेत्र प्रसाद पाठकले डेरी व्यवसायीहरुले दुग्धजन्य बस्तु विविधिकरणमा जोड दिनुभयो...
पुरा पढ्नुहोसनियन्त्रणबाहिर बर्डफलू, लकडाउनको तयारीमा विभाग
काडमाडौं । कुखुराको संक्रामक रोग बर्डफ्लू नियन्त्रणवाहिर गएको सरकारी अधिकारीले बताएका छन् । संक्रमण बढेपछि पशु सेवा विभागले लकडाउनको तयारी गरेको छ । भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशालाले आज काठमाडौंमा आयोजना गरेको सरोकारवालासँगको...
पुरा पढ्नुहोसस्वाधिन कृषि उद्योगद्धारा सार्वजनिक सुनुवाई
बुटवल, चैत -बुटवल १५ सेमलारमा रहेको स्वाधिन कृषि उद्योगले सोमबार स्वच्छ दूध उत्पादनको लागि व्यवसायिक गाई पलानको सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । नेपाल लाईभस्टक सेक्टर इनोभेसनको आयोजनामा उत्पादनमूलक गठबन्धनमा आधारित पुरक अनुदान सहयोग...
पुरा पढ्नुहोस‘कृषिमा अनुदानको विकल्प खोजौं
बुटवल । सरकारले कृषिमा दिने अनुदानले प्रतिफल देखाउन नसकेको भन्दै आगामी कृषि योजनामा अनुदानको विकल्प खोज्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । पशुपंछी तथा मत्स्य विकास निर्देशनालयले बुटवलमा आयोजना गरेको एक अन्तरक्रियामा बोल्दै कृषिसम्बद्ध व्यक्तित्वहरुले सरकारबाट वितरित अनुदानले...
पुरा पढ्नुहोससैनामैनामा बन्यो लोभलाग्दो हाटबजार,पूर्व अर्थमन्त्री पौडेलद्धारा उद्घाटन
सैनामैना । पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सैनामैनाको वडा नं।३ मुर्गियास्थित साप्ताहिक हाटबजारको उद्घाटन गर्नुभएको छ । बुधवार एक समारोहकाबिच पौडेलले उक्त साप्ताहिक हाटबजारको उद्घाटन गर्नुभएको हो । कार्यक्रममलाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले मुर्गियामा निर्माण...
पुरा पढ्नुहोस१० करोड लागतमा दुग्ध प्रसोधन उद्योग स्थापना हुँदै
बुटवल, चैत । रुपन्देही जिल्लामा १० करोड लागतमा दुग्ध प्रसोधन तथा दुग्धजन्य बस्तु उत्पादन गर्ने उदेश्यले डेरी उद्योग स्थापना हुने भएको छ । विशेष डेरी उद्योग प्रालिले बुटवल उपमहानगरपालिका वडा नम्बर १४ बेलभरियमा उद्योग निर्माणको...
पुरा पढ्नुहोससैनामैना कृषि उद्योगको सार्वजनिक सुनुवाई
सैनामैना, चैत । सैनामैना नगरपालिका वडा नम्बर १ मा सञ्चालनमा रहेको सैनामैना कृषि उद्योग अन्र्तगतको उन्नत बाख्रा स्रोत केन्द्रको सार्वजनिक सुनवाई गरिएको छ । नेपाल लाईभस्टक सेक्र ईन्नोभेषन आयोजनाको अनुदानमा सञ्चालन हुन लागेको स्रोत केन्द्रको...
पुरा पढ्नुहोसयी हुन कृषि मेलामा उत्कृष्ट किसानको उत्पादन र स्टल
बुटवल, चैत । बुटवलमा आयोजना गरिएको कृषि मेलामा उत्कृष्ठ स्टल सहित किसान पुरस्कृत भएका छन् । मेलामा प्रर्दशन गरिएको कृषि जन्य उपजको उत्पादन, प्रविधिको प्रर्दशन सहित उत्कृष्ट स्टललाई नगद सहित पुरस्कृत गरिएको हो । मेला...
पुरा पढ्नुहोससकियो कृषि मेला,२० लाखको कारोबार, २५ हजारद्धारा अवलोकन
बुटवल- बुटवलमा सञ्चालन गरिएकाे कृषिमेला सकिएकाे छ । बुटवल उद्याेग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेश कृषि, खाद्य, प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयकाे संयुक्त आयाेजनामा यहि चैतका १० गतेदेखि सञ्चालन गरिएकाे कृषि मेला साेमबार...
पुरा पढ्नुहोस









