कृषि खबर

कृषिलाई प्रथमिकता राख्दै लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक

बुटवल । कृषिलाई प्रथमिकता राख्दै लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । बुधबार बसेको दशौं अधिवेशनको छैठौं बैठकमा लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले सरकारले तयार गरेको आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा...

पुरा पढ्नुहोस

रुपन्देही डेरी व्यवसायी समितिद्धारा निःशुल्क लस्सी वितरण

बुटवल, जेठ । “दिर्घ जिवन, गुणस्तरीय दुध तथा दुग्ध पदार्थको सेवन“ भन्ने नाराका साथ रुपन्देही डेरी व्यवसायी समिति द्धारा निःशुल्क लस्सी वितरण गरिएको छ । बुटवल राजमार्ग चौराहमा १२ आंै विश्व दुध दिवसको अवसरमा ३...

पुरा पढ्नुहोस

‘दुधको विविधीकरणका लागि नगरपालिका हातेमालो गर्न तयार’

बुटवल, जेठ । “दिर्घ जिवन, गुणस्तरीय दुध तथा दुग्ध पदार्थको सेवन“ भन्ने नाराका साथ नेपालमा १२ औ विश्व दुध दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । विश्व दुध दिवसको अवसरमा विविध कार्यक्रम भएका छन् । नेपाल...

पुरा पढ्नुहोस

दुध उत्पादन बढाउने कि खपत ?

बुटवल, जेठ । लुम्बिनी प्रदेशमा दुध उत्पादन क्रमस बढ्दै गएको छ । दुधको उत्पादन बढ्दै गएपनि यसको विविधिकरण गर्ने तर्फ भने ठोस उपलब्धी हुन सकेको छैन । अधिकांस दुध अनौपचारिक क्षेत्रबाट संकलन हुने र खपत...

पुरा पढ्नुहोस

बुटवलका ६वटा वडालाई “ग्रिनल्याण्ड” बनाउँछाैं

बुटवल,  जेठ । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका ६ वटा वडालाई कृषिको पकेट क्षेत्र घोषणा गरी सोहीअनुसारका कार्यक्रम ल्याउने नवनिर्वाचित जनप्रतिनिधिले उद्घोष गरेका छन् । नवनिर्वाचित मेयर खेलराज पाण्डेय र उपमेयर सावित्रा अर्याल लेडबुटवल उपमहानगरपालिका वडा नम्बर...

पुरा पढ्नुहोस

डेरी व्यवसायी भन्छन्–‘परिक्षण गर्ने गुणस्तरिय प्रयोगशाला चाहियो ’

बुटवल, बैशाख ।रुपन्देहीका दुग्ध व्यवसायीहरुले जिल्लामा गुणस्तरिय प्रयोगशाला स्थापना गर्न माग गरेका छन् । दुधको गुणस्तरको विषयमा पटक पटक विभिन्न निकायमा कुरा उठेको भन्दै उनीहरुले दुधको गुणस्तर कायम राख्न, गुणस्तरिय दुध विक्रि गर्ने सप्लायर्स,...

पुरा पढ्नुहोस

पाल्पाका किसान भन्छन्ः ‘प्रतिफलमा आधारित कार्यक्रम चाहियो’

रामपुर (पाल्पा), आसन्न वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिदै छ । गाउँ गाउँमा विभिन्न दलका नेताहरु मतदाता संग भेटघाटमा व्यस्त छन् । विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन जस्ता क्षेत्रमा काम गर्ने...

पुरा पढ्नुहोस

कृषि क्षेत्रमा विचौलिया रोक्न किसानको आग्रह

बुटवल, बैशाख । सुन्तलाजात फलफुल उत्पादक किसानहरुले कृक्षि क्षेत्रमा विचौलियाको बोलबाला भएको भन्दै रोक्न माग गरेका छन् । उनीहरुले किसानको उत्पादनको मुल्य किसानले नै निर्धारण गरी बजारीकण गर्न पाउनुपर्ने भन्दै यसमा सरकारी निकायबाट नै ध्यान...

पुरा पढ्नुहोस

एक लाख पुरस्कार सहित भुषाल बनिन् उत्कृष्ठ उद्यमी

बुटवल, बैशाख । तिलोत्तमा नगरपालिकामाजारी दायित्व परियोजनाको ‘नगर प्रमुख दायित्व ग्रामिण उद्यम दृत्रिकरण कार्यक्रम’ बाट उत्कृष्ट उद्यमीको रुपमा मञ्जु भुषाल पुरस्कृत भएकी छिन् । १ सय २५ जना उद्यमीहरुबाट उत्कृष्ठता स्थान प्राप्त गर्दै नव दुर्गा फुड...

पुरा पढ्नुहोस

प्रदेश सरकारका ‘भ्यागुता नहुर्कीदै उफ्रीए’

बुटवल, बैशाख । रोल्पाको सुनछरी गाउँपालिका वडा नम्बर–३ ग्रामका एक जना किसानले युट्युवमा ‘पाहा पालन गरेको’ भिडियो हेरे । भ्यागुताको व्यवसायीक पालन गर्ने गरी उनले प्रदेश सरकार समक्षम माग गरे । सोही अनुसार प्रदेशको कृषि खाद्य...

पुरा पढ्नुहोस