कृषि खबर
बैकल्पीक व्यवस्था नभएसम्म व्यवसायी विस्तापित हुदैनन्ः मेयर पाण्डेय
बुटवल, भदौ । वि.स. २०६७ सालमा स्थापना भएको बुटवल कृषि उपज थोक बजार केन्द्र १२ औं बर्षमा प्रवेश गरेको छ । १२ औं बर्ष प्रवेशको अवसमा कृषि बजार सञ्चालक समितिले पुर्व सञ्चालक समिति सदस्य,...
पुरा पढ्नुहोससियारीमा नेपाल लाईभस्टक सेक्टर ईनोभेसनले भेटेनरी अस्पताल
भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकामा पशु सेवा केन्द्र (भेटेनरी अस्पताल) निर्माण गरिने भएको छ । भेटेनरी अस्पतालमा पाईने सेवा सुबिधा सहितको सेवा केन्द्र निर्माण गर्ने भवनको सिलन्यास गरिएको छ । नेपाल लाईभस्टक सेक्टर ईनोभेसन प्रोजेक्टको...
पुरा पढ्नुहोसपशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयक पारित गर्न पशुसेवा प्राविधिकको संयुक्त माग
बुटवल, भदौ । हालै मात्रै प्रतिनिधि सभाबाट पारित भएको पशु स्वास्थ्य तथा पशु सेवा परिषद ऐन, २०७९ को विधेयक राष्ट्रिय सभाबाट समेत पारित गर्न पशु स्वाथ्य प्राविधिकहरुले माग गरेका छन् । बुटवलमा पत्रकार सम्मेलनको आयोजना...
पुरा पढ्नुहोसपशु सेवा विधेयकका त्रुटि सच्चाउन माग गर्दै बुटवलमा आन्दोलन
बुटवल, भदौ । प्रतिनिधिसभाले अघि बढाएको पशु स्वास्थ्य तथा पशु सेवा विधेयक त्रुटीपूर्ण रहेको भन्दै देशभरका पशु चिकित्सक आन्दोलित भएका छन् । एसइई उत्तीर्ण गरी तीन वर्षको पशुविज्ञान अध्ययन गरेका तथा एसइईसमेत उत्तीर्ण नगरेका व्यक्तिलाई पशु...
पुरा पढ्नुहोसलुम्बिनी फलफुलको रणनीतिक योजना कार्यशाला
बुटवल साउन । लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघ को आयोजनामा रणनीतिक योजना तर्जुमा तथा नेतृत्व विकास कार्याशाला सियारी ५ छपियामा सुरु भएको छ । संस्थाको बार्षिक कार्ययोजना अनुसार आयोजना गरिएको कार्याशालाको उद्घाटन सत्रमा...
पुरा पढ्नुहोसबुटवलमा आधुनिक कृषि बजार बन्ने प्रक्रिया अघि बढ्यो
बुटवल । बुटवलको सेमलारमा आधुनिक कृषि बजार बन्ने प्रक्रिया अघि बढेको छ । नेदरल्याण्डस् सरकारको अनुदानमा २ अर्ब रुपैयाँ भन्दा बढी लागतमा स्वदेशमा उत्पादित कृषि उपज निर्यात र बिचौलिया रोक्ने योजनासहित बुटवल १५ र...
पुरा पढ्नुहोसअनाथ आश्रममा डेरी व्यवसायीको ‘साउन पन्ध्र’
बुटवल, साउन । श्री रुपन्देही डेरी व्यवसायी समितिले साउन १५ अर्थात राष्ट्रिय खरि दिवसको अवसरमा तिलोत्तमाको कोटीहवामा रहेको नेपाल अविनाश अनाथ आश्रममा खिर पान गराएका छ । संस्थाका अध्यक्ष गणेशसिंह भण्डारीको संयोजकत्वमा समितिका पदाधिकारी...
पुरा पढ्नुहोसच्याउ विक्रि बाट सुरु भएको समूह प्रशोधन उद्योग सम्म
बुटवल, साउन । वि.सं. २०७५ सालमा बुटवलको हाट बजारमा व्यवसाय गर्दै आएका ७ जना व्यवसायीहरूले आफूले नै स्थापना गरेको ‘शशक्त बचत तथा ऋण सहकारी संस्थाबाट १÷१ लाख रूपैयाँ युवा स्वरोजगार बाट कर्जा लिए । सहकारी मार्फत साना...
पुरा पढ्नुहोसकृषि विकास निर्देशनालयको प्रगति ६७.२ प्रतिशत, ज्ञान केन्द्र बाँके र दाङमा शुन्य बेरुजु
बुटवल, साउन । कृषि तथा भुमि व्यवस्था मन्त्रालय अन्र्तगत रहेको कृषि विकास निर्देशनालयको पछिल्लो चौमासिक प्रगति ७६ प्रतिशत बढि रहेको पाइएको छ । गत आर्थिक बर्षको तेस्रो चौमासिकमा ७६.४८ प्रतिशत भारित प्रगति हासिल गर्न...
पुरा पढ्नुहोसविश्व बैंकको साढे ५ करोड ऋण सहयोगमा सियारीमा पशु हाटबजार
बुटवल । पशु चौपायाको किनबेचमा किसानलाई सहजता र सुविधा दिन रुपन्देहीको सियारीमा पशु हाट बजार तथा किसान भवन सञ्चालनमा आएको छ । नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजना अन्तर्गत विश्व बैंकको साढे ५ करोड रुपैयां...
पुरा पढ्नुहोस









