बुटवल, साउन । श्री रुपन्देही डेरी व्यवसायी समितिले साउन १५ अर्थात राष्ट्रिय खरि दिवसको अवसरमा तिलोत्तमाको कोटीहवामा रहेको नेपाल अविनाश अनाथ आश्रममा खिर पान गराएका छ । संस्थाका अध्यक्ष गणेशसिंह भण्डारीको संयोजकत्वमा समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा आश्रममा रहेका बालबालिकाहरुलाई खिर खुवाइएको हो । विगतका बर्षहरुमा पनि रुपन्देही डेरी व्यवसायी समितिले आश्रममा सहयोग गर्दे आएको छ ।

Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260















