कृषि खबर

बुटवलको पशु बधशाला मुक्तिनाथ लाइभस्टक बैंकले चलाउने

बुटवल । बुटवलको आधुनिक पशु बधशाला सञ्चालनमा आउने भएको छ। बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडबीच यही असोजदेखि पशु बधशाला सञ्चालन गर्ने सम्झौता भएको हो। आइतबार बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र मुक्तिनाथ लाइभस्टक...

पुरा पढ्नुहोस

नेपाल लाइभस्टक इनोभेशन आयोजनाद्धारा लुम्बिनी दुग्ध वितरण आयोजनालाई २ करोड उपकरण सहित भवन

बुटवल() भदौ.- कृषि तथा पशुपन्छि बिकास मन्त्रालय अन्तर्गत नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना हरिहर भवन ललितपुरको अनुदान सहयोगमा दुग्ध विकास संस्थानलाई प्राप्त उपकरण तथा भवन लुम्बिनी दुग्ध बितरण आयोजना बुटवलमा हस्तान्तरण गरिएको छ । बुटवल...

पुरा पढ्नुहोस

पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको कार्यक्रम सार्वजनिक

बुटवल ,भदौ-  लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालय अन्र्तगतको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा आर्थिक बर्ष २०८०/८१ को बजेट तथा कार्यक्रम सार्वजनिक गरिएको छ । बुटवलमा एक कार्यक्रमको आयोजना गरी निर्देशनालयका निमित्त...

पुरा पढ्नुहोस

किसानको उत्पादन बिक्रि ग्यारेन्टीगर्ने परियोजना कार्यान्वयन चरणमा

बुटवल, भदौ । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना अन्र्तगत आर्थिक करिडोर कार्यालय बुटवलको आयोजानामा ‘आर्थिक करिडोर प्राविधिक तथा तथा संमन्वय समितिको बैठक तथा अन्तरक्रिया कार्यक्रम दाङ जिल्लाको...

पुरा पढ्नुहोस

बस्याल बने कृषि निर्देशनालयका सर्बोत्कृष्ट कर्मचारी

बुटवल भदौ- कृषि विकास निर्देशनालय बुटवलका सर्बोत्कृष्ट कर्मचारी दयाराम बस्याल भएका छन् । निर्देशनालयले हरेक बर्ष प्रदान गर्ने सर्बोत्कृष्ट कर्मचारीको सम्मान बाट यो बर्ष अधिकृत स्तर छैठौ तहमा कार्यरत दायाराम बस्याललाई सम्मान गरेको हो...

पुरा पढ्नुहोस

बुटवल कृषि उपज व्यवस्थापन समितिको १३ औ स्थापना दिवस

बुटवल भदौ –बुटवल कृषि उपज व्यवस्थापन समितिको स्थापनाको १३ औ बार्षिक उत्सव मनाएको छ । बुटवलमा एक कार्यक्रमको आयोजना गरी स्थापना दिवसमा मनाइएको हो । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल–१५ कर्साघाट...

पुरा पढ्नुहोस

कृषिमा संभावना बोकेको सियारी गाउँपालिका

परिचयः लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा रहेको सियारी गाउँपालिकामा जम्मा ७ वटा वडाहरु छन् । यी वडाहरु तत्कालीन चिल्हिया, मैनहिया, हर्नैया, दयानगर र पश्चिम अमवा गाविसहरुलाई समावेश गरी निर्माण गरिएको हो । पुर्वमा तिनाउँ नदी र...

पुरा पढ्नुहोस

कृषि सहकारीको स्थापना दिवसमा बृक्ष हस्तान्तरण

बुटवल  भदौ– रुपन्देहीको त्तिलोतमा नगरपालिकाको मणिग्राममा रहेको लुम्बिनी कृषि सहकारी संस्था लिमिटेडले,आफ्नो प्रथम स्थापना दिवस मनाएको छ । यस अवसरमा संसथाले लुम्बिनी कृषि उपज थोकबजार केन्द्र मणिग्रामलाई केही थान बृक्ष सहितको गमला हस्तान्त्रण गरेको...

पुरा पढ्नुहोस

भारतीय दूधको खुल्ला आयातले किसान मारमा

नेपालगन्ज । नेपालगन्ज यस आसपासमा भारतीय दूध बिना रोकतोक आएपछि नेपाली दूधको बजारमा असर परेको दुघ्द किसानहरुले गुनासो गरेका छन् । अवैध बाटोबाट भित्रिने गुणस्तरहीन भारतीय दूधका कारण नेपाली किसान मारमा परेको उनीहरुले बताएका...

पुरा पढ्नुहोस

किसानलाई कर्जा दिन वडा कार्यालय ग्यारेन्टी बस्ने

बुटवल– भदौ । बुटवल उपमहानगरपालिका वडा नम्बर १५ र साना किसान सहकारी संस्था समेलारका विचमा बाँजो जग्गामा खेती गर्ने किसानलाई विना धितो कर्जा उपलब्ध गराउने सम्झौता भएको छ ।  कृषि खेती प्रवर्दन गर्ने, खेत...

पुरा पढ्नुहोस