विशेष
तिलोत्तमामा जग्गा बाँझो राखिए सधियाँरले खेती गर्न पाउने !
तिलोत्तमा, बैशाख रुपन्देहीको तिलोत्तमा नगरपालिकाले खेतीयोग्य बाँझो जमिनमा जग्गाधनी आफैले खेती नगरे वा नगराए सधियाँर वा अन्य व्यक्तिले खेती गर्न सक्ने निर्णय गरेको छ । ‘कृषिजन्य वस्तुको उत्पादन बढाऔं, आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ खेतीयोग्य...
पुरा पढ्नुहोसपाल्पामा कृषि एम्बुलेन्सबाट उपभोक्ताको घर घरमा तरकारी पु-याइदै
पाल्पा पाल्पा जिल्लामा कृषि एम्बुलेन्स संचालनमा आएको छ । लकडाउनका समयमा कृषकले उत्पादन गरेका कृषि उपज उपभोक्ताको घर घरमा सहज रुपमा पु¥याउन सदरमुकाम तानसेन क्षेत्रमा कृषि एम्बुलेन्स संचालनमा ल्याइएको हो । कृषकले उत्पादन गरेका तरकारीले...
पुरा पढ्नुहोससहकारीकाे अगुवाईमा तरकारी र दुधकाे घरदैलाे सेवा
बुटवल , काेराेना(काेविड-१९)काे बन्दाबन्दीका कारण एकातर्फ किसानकाे तरकारी र दुध बिक्री गर्न कठिनाई भैरहेकाे र अर्का तर्फ शहर बजारमा बस्ने उपभाेक्ताले बिचाैलियाबाट चर्काे मुल्यमा न्युन गुणस्तरकाे दुध र महंगा तरकारी उपभाेग गर्नु परिरहेकाे परिवेशमा प्रदेश...
पुरा पढ्नुहोसयसरी सञ्चालन भैरहेछन प्रदेश ५ का जिल्लाहरूमा कृषि एम्बुलेन्स
बुटवल, बैशाख । भुमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयलेकाे संयनेजकत्वमा प्रदेश ५ का १२ वटै जिल्लाहरुमा कृषि एम्बुलेन्स सुरु भएका छन । किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य उत्पाकत्वलाई बजारीकरणमा सहजता ल्याउनकाे लगि कृषि एम्बुलेन्स सञ्चालनमा...
पुरा पढ्नुहोसयी नम्बरमा फाेन गर्नुहाेस् कृषि एम्बुलेन्स घरमै आउछ
बुटवल, बैशाख । लकडाउनकाे कारण उत्पादन भएर पनि बजारिकरण नभएका कृषि तथा पशुजन्य उत्पादनका लागि प्रदेश ५ भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि एम्बुलेन्स सुरु गरेकाे छ । पाल्पाकाे तानशेन नगरपालिका बाट कृषि एम्बुलेन्स सुरु...
पुरा पढ्नुहोसतरकारी उत्पादनमा आधुनिक प्रणाली अपनाउंदै देवदहका कृषक
बुटवल रुपन्देहीको देवदहलाइ कृषि स्मार्ट गांउ घोषणा गरिएको छ । २०७५ मा स्मार्ट कृषि स्मार्ट गांउ घोषणा गरिएको हो । कृषि उत्पादनका लागि सम्भावित ठाउं भएकाले देवदहलाइ कृषि स्मार्ट सिटी गाउंको रुपमा घोषणा गरिएको...
पुरा पढ्नुहोसकिसानलाई राहत दिन प्रदेश ५ कृषि मन्त्रालयको यस्तो योजना ‘कृषि एम्बुलेन्स’ चलाउने देखि लिएर करार खेतीका किसानलाई पुर्वाधार खर्च समेत दिईने
बुटवल, बैशाख । कोभीड–१९ को कारण किसानहरुले उत्पादन गरेको कृषि जन्य बस्तु ढुवानीको लागि सहज बनाउनको लागि प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रायले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । मन्त्रायलले शुक्रबार अनलाईन...
पुरा पढ्नुहोसरुपन्देहीको विष्णुपुरामा अर्गानिक वियाँ रहित काँक्रा सयमा २ किलो विक्रि धमाधम
बुटवल कोरोना महामारीको कारण गरिएको लकडाउनका कारण उत्पादित अर्गानिक तरकारीले मुल्य नपाउदाँ किसानले विशेष अफर संचालन गरि सस्तोमा उत्पादन विक्रिगर्न बाध्य भएका छन । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्बर४विष्णुपुरामा गरिएको अर्गानिक तरकारी खेतीले वजार मुल्य...
पुरा पढ्नुहोसप्रदेश ५ मा कृषि जन्य बस्तु ढुवानीमा विशेष पास नचाहिने
बुटवल, चैत । लक डाउनकाे बेलामा कृषि तथा पशु जन्य बस्तु ढवानी तथा विक्रि वितरणकाे लागि किसान तथा व्यवासायिहरुलाई विशेष पास नचाहिने भएकाे छ । पदेश ५ काे भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले यसकाे लागि...
पुरा पढ्नुहोसबुटवल कृषि उपज थाेक बजार बन्द
बुटवल, चैत । मापदण्डअनुसार किनमेल नभएको गुनासो आए लगत्तै बुटवल उपमहानगरपालिकाले बुटवल कृषि थाेक बजार केन्द्र बन्द गर्ने भएको छ ।उक्त केन्द्रको सन्चालक समितिकाे चैत २२ गते शनिबार बसेकाे वैठकको निर्णय अनुसार केन्द्र बन्द गरिएको...
पुरा पढ्नुहोस









