विशेष
How to meet the soaring demand for organic food?
Everyone while going to the food market uses the term “organic” very frequently. The echo of the word organic food sounds rapidly in every food market.Thinking about cost range between organic and conventional food,...
पुरा पढ्नुहोसतिलोत्तमामा धानको समर्थन मूल्य मोटाको २,७३५ र मध्यमको २,८८५ प्रतिक्विन्टल
तिलोत्तमा, रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका साना किसान कृषि सहकारी संस्थाहरुले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा किसानको धान खरिद गर्ने भएका छन् । नगरपालिकाको सहजीकरणमा सहकारीहरु किसानको धान संघीय सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा खरिद...
पुरा पढ्नुहोसबास्तविक किसान र बैंकको विचमा पूलको काम गर्नुः मन्त्री पौडेल
बुटवल, कार्तिक । लुम्बिनी प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालले किसान र बैंकहरुको विचमा पुलको काम गर्ने गरी १२ जना शुभल कर्जा सहजकर्ता नियुक्ती गरेको छ । प्रदेशका १२ वटा जिल्लामा रहेर खासगरी कृषि...
पुरा पढ्नुहोसपोखरी नखनी नै माछा पालन प्रविधि रुपन्देहीमा सुरु
बुटवल, माछा पालन गर्नको लागि पोखरी अनिवार्य छ । विगत लामो समय देखि जमिन मा नै पोखरी निर्माण गरी माछा पालनगरिदै आइएको छ । जमिनमा माछा पोखरी निनिर्माण वा प्लाष्टिक पोखरी निर्माण गरी पानीको सतहमा...
पुरा पढ्नुहोसप्रदेशमा व्यवस्थित च्याउ प्रयोगशाला स्थापना गर्न पहल गछौंः मन्त्री पौडेल
बुटवल असोज । लुम्बिनी प्रदेशका किसानहरुले भारतबाट अवैध च्याउ आयातमा रोक लगाउन र प्रदेशमा नै व्यवस्थिति ल्याउको ट्स्यु कल्चर र मदर कल्चर सहितको प्रयोगशाला स्थापना गर्न माग गरेका छन । कृषि विकास निर्देशनालयद्धारा बुटवलद्धारा आयोजना...
पुरा पढ्नुहोसडेढ करोडको लगानीमा युवाहरुले खोले कञ्चन एग्रो रिसोर्ट
सैनामैना, असोज पछिल्लो समय युवाहरुमा सामुहिक लगानीमा आकर्षण बढेको देख्न सकिन्छ । एकल लगानी गर्दा लगानी बढी लगाउन पर्ने र जोखिम बढी हुने साथै सामुहिकमा लगानी गर्दा ब्यक्तिको सानो सानो लगानीले पनि समुहमा गर्दा ठुलो...
पुरा पढ्नुहोसकृषि विकास निर्देशनालयको योजना किसानलाई ‘घुम्ती मोबाईल टेम्पो’
बुटवल/स–साना क्षेत्रमा खेती गर्ने किसान, समुह र सहकारीहरुले उत्पादन गरेको कृषि जन्य उपज विक्रि गर्नको लागि बजार पु¥याउन समस्या छ । स सानो परिमाणमा उत्पादन भएका कृषि जन्य बस्तु गाउँमा खपत कम छ भने...
पुरा पढ्नुहोसकृषि तथा पशुपन्छी बिकास कार्यालय प्यूठानद्धारा कार्यक्रम सार्वजनिक
प्यूठान, असोज । एकिकृत कृषि तथा पशुपन्छी बिकास कार्यालय प्यूठानले आर्थिक वर्ष ७७।०७८ को लागी १४ करोड ३ लाख बराबरको बजेट सहितको कार्यक्रम सार्बजनिक गरेको छ । प्यूठानका नौ वटा स्थानीय तहमा कृषि तथा पशु...
पुरा पढ्नुहोसकोरोनाले जुटाएको महिलाहरुको नुमना खेती
बुटवल, भदौ । कोभिड–१९ को कारण नेपालभर पुर्णरुपमा लकडाउन थियो । जसको कारण बजार गएर तरकारी किन्ने अवस्था समेत थिएन । विभिन्न स्थानमा उत्पादन भएका तरकारी बजारीकरणमा पनि समस्या थियो । तर सोही समयमा केही...
पुरा पढ्नुहोसरामपुरमा युवा स्वरोजगार कार्यक्रम अनुगमन, व्यवसायमा उत्साहित बन्दै कृषक
रामपुर (पाल्पा), असोज पाल्पाको रामपुुर नगरपालिकामा संचालित युव स्वरोजगार कार्यक्रमको अनुगमन भएको छ । रामपुर नगरपालिकाको व्याज अनुदान सहयोगमा वडा नं ५, ६ र ७ मा संचालित तरकारी खेती, कुखुरापालन, गाईभैसीपालन, बंगुरपालन व्यवसायको अनुगमन भएको...
पुरा पढ्नुहोस