विशेष

लुम्बिनी फलफुल तथा तरकारी थोक व्यवसायी संघद्धारा कोरोना सचेतना शुभकामना आदान–प्रदान

बुटवल लुम्बिनी फलफुल,तरकारी थोक व्यवासयी संघको आयोजनामा वि.स. २०७८ सालको शुभकाना आदान प्रदान, कोडिभ १९ सम्बन्धी सचेतना तथा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न भएको छ । संघको कार्यालय बुटवल कृषि उपज थोक बजार केन्द्रमा एक...

पुरा पढ्नुहोस

खाद्य सुरक्षाका लागि तिन वटै तहका विचमा साझा पहल जरुरी

बुटवल, संघीय सरकारको कृषि तथा पशुपंक्षि विकास विकास मन्त्रालय, लुम्बिनी प्रदेश सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र विश्व खाद्य कार्यक्रमको आयोजानमा बुटवल खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन २०७५ तथा नियमावलीको कर्यान्वयन...

पुरा पढ्नुहोस

तिलोत्तमा नगरपालिकाद्धारा गहुँको न्युनतम सर्मथन मुल्य निर्धारणा

तिलोत्तमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । नगरस्तरीय कृषि व्यवसाय प्रवद्र्धन समितिको बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार एक सय ५० रुपैंयाँ तोकेको हो । तिलोत्तमा नगरपालिकाले...

पुरा पढ्नुहोस

सैनामैनामा साढे ६५ लाखमा कोल्डस्टोर निर्माण हुने, नगरप्रमुख कार्कीबाट शिलान्यास

बुटवल रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा कोल्डस्टोर (चिस्यान केन्द्र) निर्माण हुने भएको छ । संघीय सरकार अन्र्तगतको कृषि तथा पशुपंक्षि विकास मन्त्रालयको ससर्त अनुदानमा उक्त कोल्ड स्टोर निर्माण हुन लागेको हो । सैनामैना नगरपालिका वडा नम्बर–३...

पुरा पढ्नुहोस

रुपन्देहीको सडक सडकमा खुल्ला दुध विक्रि,सडकको दुध कति सुरक्षित ?

बुटवल कोभिड १९ को कारण कृषि क्षेत्रमा नराम्रो संग असर प¥यो । कयौ किसानहरुको उत्पादनले बजार पाएन भने सहरमा मानिसहरुले महंगोमा कृषि जन्य उत्पादन किन्न बाध्य हुनुप¥यो । यहि विचमा प्रदेश सरकार, स्थानिय तहरुले...

पुरा पढ्नुहोस

रुपन्देहीको कञ्चनगाउँपालिकामा रानी खेत रोगले लोकल कुखुरा सखाप

बुटवल ।कुखुरामा लाग्ने रानी खेत रोगले कुखुरा सखाप भएपछि कृषकहरु निरास भएका छन । निकै मेहनतका साथ पालन गरी विक्रि हुने बेलामा कुखुरा धमाधम मर्न थालेपछि कुन कृषकहरु चिन्तित भएका हुन । रोगले खोरका कुखुरा...

पुरा पढ्नुहोस

मत्स्य सम्बन्धी संमन्वय गोष्ठी रुपन्देहीमा

बुटवल मत्स्य शुद्ध नष्ल संरक्षण तथा प्रर्वद्धन स्रोत केन्द्र भैरहवाको आयोजानमा राष्ट्रिय स्तरको मत्स्य विज उत्पादक, मत्स्य प्रजनन विज्ञ, अनुसन्धान कर्ता तथा मत्स्य प्राविधिकहरुको विचमा संमन्वय गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा बोल्दै सहभागीहरुले...

पुरा पढ्नुहोस

रामपुरमा गहुँ पकेट क्षेत्रका कृषकसंग अन्र्तक्रिया

रामपुर (पाल्पा) गहुँ पकेट क्षेत्र सम्बन्धी अन्र्तकृया कार्यक्रम रामपुर नगरपालिका वडा नं ४ काँसजरीमा भएको छ । रामपुर नगरपालिकाको एक वडा एक पकेट क्षेत्र अन्तर्गत वडा नं ४ मा गहँु खेतीमा पकेट कार्यक्रम संचालन...

पुरा पढ्नुहोस

कृषिमा फेरिएको सैनामैना:यन्त्रीकरणमा विशेष जोड,अनुदानमा विउपल वितरण

बुटवल, रुपन्देहीको सैनामैना नगरपालिका कृषिमा राम्रो संभावना बोकेको स्थानिय तह हो । नगरपालिकामा कृषि क्षेत्रमा पछिल्लो समयमा केही उदाहरणीय कार्य अगाडी बढाएको छ । खासगरी कृषि जन्य उपकरण अनुदानमा प्रदान गर्ने देखि लिएर उत्पादन...

पुरा पढ्नुहोस

सियारी गाउँपालिकाका किसानहरुलाई ४८ लाख बढी अनुदान वितरण

रुपन्देही -रुपन्देहीको सियारी गाउँपालिकाले पालिका भित्रका पशुपालक किसानहरुलाई अनुदान रकम दिएको छ । व्यवसयिकरुपमा गाई र भैंसी पालन गर्दै आएका ५० जना किसानहरुलाई ४८ लाख ८७ हजार चार सय अनुदान रकम वितरण गरिएको गाउँपालिकाका...

पुरा पढ्नुहोस