Uncategorized

केरा किसानको कार्यक्रममा मन्त्रीले गरे मलका कुराः ‘प्रदेश सरकारलाई मल किन्ने अधिकार चहियो’

बुटवल, फागुन । लुम्बिनी प्रदेश सरकारका कृषि तथा भुमि ब्यवस्था मन्त्री भण्डारीलाल यादव अहिरले किसानलाई मल खरिद समेतको अधिकार प्रदेश सरकारलाई दिनु पर्ने बताएका छन् । नवलपरासी केरा उत्पादक संघको छठौ बार्षिक साधारणसभा उदघाटन...

पुरा पढ्नुहोस

कृषिलाई सम्मानित पेशाको रुपमा विकास गर्न जरुरीः मेयर पाण्डेय

बुटवल, फागुन । बुटवल–१५ मा रहेको बुटवल जैविक कृषि उपज सहकारी संस्थाको प्रथम बार्षिक उत्सव तथा भवन उद्घाटन गरिएको छ । मंगलबार एक कार्यक्रम विच संस्थाको नव निर्मित भवनको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन...

पुरा पढ्नुहोस

अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशको अधिवेशन बर्दियामा हुने

बुटवल  पुस । अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशको विस्तारित बैठक बुटवलमा सम्पन्न भएको छ । भेलाबाट यहि माघ मसान्त सम्ममा सबै पालिका स्तरको अधिबेसन सम्पन्न गर्ने निर्णय गरेको छ । केन्द्रीयसदस्य तथा प्रदेश सचिव...

पुरा पढ्नुहोस

कृषि ज्ञान केन्द्र रुपन्देहीद्धारा स्थानीय तहका प्राविधिकसंग अन्तरक्रिया

बुटवल, मंसिर– कृषि ज्ञान केन्द्र रुपन्देहीको आयोजानमा स्थानीय तहका कृषि प्राविधिकहरुसंग अन्तरक्रिया गरेको छ । भैरहवामा आयोजीत कार्यक्रममा बोल्दै जिल्ला संमन्व समितिका प्रमुख उमाकान्त चापागाईंले सबैको पहलबाट कृषि क्षेत्रलाई सरल र सहज बनाउनुपर्ने बताए ।उनले...

पुरा पढ्नुहोस

कृषिमा बजेट बढाउन माग

तिलोत्तमा,१८ मंसिर । परम्परागत सिंचाईलाई आधुनिक र प्रविधियुक्त बनाउन सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन् । यस्तै कृषि क्षेत्रमा छुट्टाइने वजेट अत्यन्त न्यून भएकाले कृषिमा वजेट बढाउन पनि उनीहरुले माग गरेका छन् । तिलोत्तमा–१० शान्तिनगर...

पुरा पढ्नुहोस

कृषि विकास निर्देशनालयको बार्षिक कार्यक्रम सर्वाजनिक

बुटवल, असोज । लुम्बिनी प्रदेको कृषि तथा भुमि व्यवस्था मन्त्रालय अन्र्तगतको कृषि विकास निर्देशनालयको आर्थिक बर्ष २०७९÷८० को बार्षिक कार्यक्रम सार्वजनिक गरिएको छ । बुटवलमा एक कार्यक्रमको आयोजना गरी निर्देशनालयले बार्षिक कार्यक्रम सार्वजनिककरण तथा...

पुरा पढ्नुहोस

लुम्बिनी सीडले उत्पादन गरेको नेपाली हाईब्रेड धानको उत्पादकत्व उत्कृष्ट

बुटवल, असोज । रुपन्देहीमा रहेको लुम्बिनी सिड उत्पादक कम्पनी ले उत्पादन गरेको नेपाली हाईब्रेड धानको बीउको उत्पादकत्व अन्य रैथाने बीउ भन्दा उच्च पाइएको छ । विगत २०६९ साल देखि बीउ उत्पादन तथा प्रशोधनमा काम...

पुरा पढ्नुहोस

विश्व बैंकको साढे ५ करोड ऋण सहयोगमा सियारीमा पशु हाटबजार

बुटवल । पशु चौपायाको किनबेचमा किसानलाई सहजता र सुविधा दिन रुपन्देहीको सियारीमा पशु हाट बजार तथा किसान भवन सञ्चालनमा आएको छ । नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजना अन्तर्गत विश्व बैंकको साढे ५ करोड रुपैयां...

पुरा पढ्नुहोस

‘किसानलाई उत्पादनमा अनुदान, प्रतिफलमा प्रोत्साहन देउ’

बुटवल, असार । लुम्बिनी प्रदेशका किसानहरुले संघीय सरकार प्रदेश सरकार संग उत्पादनमा आधारित अनुदान प्रतिफलमा प्रोत्साहन दिन माग गरेका छन् । नेपाल सरकार कृषि तथा पशुपंक्षि विकास मन्त्रालय र प्रदेशको कृषि, खाद्य प्रविधि तथा...

पुरा पढ्नुहोस

तिलाेत्तमामा निजी क्षेत्रकाे लगानीमा नेपालकै ठुलाे कृषि थाेक बजार

रूपन्देही । लुम्बिनी कृषि उपज थाेक बजार प्रा लि, तिलाेत्तमाले स्थानीय निर्वाचन २०७९ नव निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई ,सम्मान र कृषि थाेक बजारकाे महत्त्व तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यक्रमका प्रमुख अतिथि एव नवनिर्वाचित...

पुरा पढ्नुहोस